Skip to main content

Posts

Showing posts from November 13, 2021

समसामयिक सामान्य ज्ञान २०७८

🇳🇵. फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी मेटा (Meta) कहिले राखेको हो ?? ➤ २८ अक्टोबर २०२१ 🇳🇵. आ.व. २०७६/७७ मा स्थापना भएका सार्वजनिक संस्थानहरू कुन-कुन हुन् ?? ➤ धौबादी फलाम कम्पनी लि. र नेपाल पूवार्धार निर्माण कम्पनी लि. ➤ हाल सार्वजनिक संस्थानको संख्या ४४ रहेको छ । 🇳🇵. लोकदोहोरी गीतको रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उपाधि कसले जित्यो ?? ➤ प्रकाश पराजुली र मीना बुढाथोकी  ➤ विजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार हस्तान्तरण । ➤ रकम: २० लाख 🇳🇵. ‘मिस युनिभर्स नेपाल २०२१’ को ताज कसले जितेकी छन् ?? ➤ सुजिता बस्नेत 🇳🇵. ग्लोबल एग्रीकल्चरल प्रोडक्टिविटी रिपोर्ट २०२१ अनुसार, कुल कारक उत्पादकता (TFP) को वार्षिक दर कति रहेको छ ?? ➤ १.३६% 🇳🇵. संयुक्त राष्ट्र संघको ७६ औँ महासभाको अध्यक्षमा निर्वाचित अब्दुल्ला शाहिद कुन देशका नागरिक हुन् ?? ➤ माल्दिभ्स 🇳🇵. युरोपेली संघको सर्वोच्च मानवअधिकार पुरस्कार - सखारोभ पुरस्कार २०२१ कसलाई प्रदान गरिएको छ ?? ➤ अलेक्सी नाभाल्नी (रसिया) 🇳🇵. बार्बाडोस देशले बेलायतकी महारानी एलिजाबेथको स्थानमा राज्यको प्रम