Skip to main content

Posts

Showing posts from December 6, 2017

केही भावनात्मक भनाईहरू

१. जुन काम तिमी आज गर्न सक्छौ त्यसलाई कहिल्यै भोलीका निम्ती नछोड । - वेन्जामिन फ्रेंकलिन २. ज्ञान नै शक्ति हो । - फ्रान्सिस बेकन ३. आफू नै त्यो परिवर्तन बन जुन तिमी संसारमा देख्न चाहन्छौ । - महात्मा गान्धी ४. यदि तपाई सत्य बोल्नुहुन्छ भने तपाईलाई कुनै पनि कुरा याद राख्नुपर्नेछैन । - मार्क ट्वेन ५. त्यो काम रोज जुन तिमीलाई हृदयदेखि नै मन पर्दछ, त्यसपछी तिमीलाई जिन्दगीभर एक दिन पनि काम गर्नुपर्नेछैन । - कन्फ्युसियस ६. असंभव भन्ने शब्द मेरो शब्दकोशमा छैन । - नेपोलियन बोनापार्ट ७. जित्नेहरू कुनै फरक काम गर्दैनन्, उनीहरू हरेक काम फरक ढंगले गर्दछन् । - शिव खेडा ८. लडाइमा कुकुरको आकारले कुनै महत्व राख्दैन, महत्व त लड्ने क्षमताले राख्दछ । - मार्क ट्वेन ९. तपाईको अनुमती विना कसैले तपाईको अपमान गर्न सक्दैन । - इलेनोर रूजवेल्ट १०. गल्ती गर्नु मानविय कर्म हो र क्षमा गर्नु इश्वरिय कर्म । - अलेक्जेण्डर पोप

वन रक्षक

१. हात्ती लठ्याउने अाैषधी कहाँ बाट ल्याईन्छ ?? – अफ्रिका २. जंगलबाट ल्याईएको सालको पातको प्रति के जि कति राजस्व लाग्छ ?? - ०.१२ पैसा ३. मानिस प्रति घण्टा कति माईल हिड्न सक्छ ?? - २८ माईल ४. अा.व. ०७३/७४ सम्म वन दशक लागेका जिल्ला कति ओटा छन ?? - २१ ५. सबैभन्दा धेरै सोसं पाईने नदि कुन हो ?? - मोहोना ६. चील बाज जस्ता सिकारी चराहरुको एकीकृत नाम के हो ?? - Raptor ७. ‘Yellow Himalayan Respbarry’ भन्नाले के बुझिन्छ ?? - एैसेलु ८. जैविक विविधता माहासंधिमा नेपालले कहिले हस्ताक्षर गर्यो ?? - १९९२ जुन १२ ९. लिङ्क्स को वैज्ञानिक नाम के हो ?? - Felis १०. नेपालमा कुल वायो ग्यास कति छ ?? - ११५९७ लाख टन ११. विश्व वन्यजन्तु कोषको स्थापना कहिले भयो ?? - सन १९६१ १२. Cites को स्थापना कहिले भयो ?? - १९७३ मार्च ३ १३. राष्ट्रिय संरक्षण समितिको स्थापना कहिले भयो? - २०६७/२/२. १४. वन विभागले टाचाँको प्रचलन कहिले देखि सुरुवात गर्यो ?? - २०४३/४४ १५. सिसाैँ वृक्षारोपण मा सारनाथ परियोजनामा कति दुरी मा गरिएको छ ?? - ४ मि ×२ मि १६. रामसार सुचिमा सुचिकृत पोखरा का फेवाताल सहित अन्य ९ ताल क

मोबाईल फोनको ईतिहास (विश्व र नेपाल) मा

1. मोबाईल फोनको विश्वको इतिहास: 📱विश्वमा मोबाइलको शुरूवात: — अमेरिका बाट 📱मोबाइलका पिता: — मार्टिन कुपर 📱मोबाइल उत्पादन गर्ने पहिलो कम्पनी — मोटोरोला 📱पहिलो मोबाइल उत्पादन मिति — सन् १९७३ मा 📱केन्टकीमा पहिलो विनातारको टेलीफोनलाई अमेरिकी पेटेन्ट प्रदान गरिएको: — सन् १९०८ मा 📱शुरुका मोबाइल फोनहरुलाई के भनिन्थ्यो ?? — 0G (Zero Generation) मोबाइल फोन 📱मोटोरालाले पहिलो व्यापारिक मोबाइल फोन सार्वजनिक गरेको: — सन् १९८३ 📱बेलायतमा पहिलोपटक मोबाइलमा कुराकानी भएको: — सन् १९८५ 📱बेलायतमा मोबाइल फोन बिक्री शुरु: — सन् १९८७ 📱पहिलो पटक मोबाइल फोनमा Voice mail को सुविधा थपिएको: — सन् १९८६ मा 📱विश्वको पहिलो Hand-set मोबाइल फोन आएको: (यो मोटोरोला कम्पनीको थियो) — सन् १९९२ मा 📱IBM को "साईमन" मोबाइल सार्वजनिक: (यो नै विश्वको पहिलो Smart Phone थियो) — सन् १९९३ मा 📱Camera युक्त मोबाइल फोन बनाउने पहिलो व्यक्ति: — फिलिप्पे काह्नन (फ्रान्स, सन् १९९७) 📱पहिलो News Mobile: — Finland (सन् २००० मा) 📱MMS सेवा शुरूवात: — सन् २००१ बाट 📱1G को पुर्ण रुपमा स्वचालित

पुरस्कार 2074 सम्वन्धी जानकारी

✓ मदन पुरुष्कार २०७३ - धनस्याम कँडेल ✓ जगदम्बा श्रि पुरस्कार २०७३ - दुर्गा बराल ✓ नेपाल रत्न २०७३ - मदन भण्डारी ✓ नेपाल रत्न २०७४ - विपी कोइराला ✓ भैरव अर्याल पुरस्कार २०७४ - धुर्मुस सुन्तली ✓ युवा वर्ष मोति पुरस्कार २०७४ - अनुपम जोसी र ग्यानु अधिकारी ✓ पद्यमश्रि पुरस्कार २०७३ - नवराज पराजुलि ✓ पद्यमश्रि साधना सम्मान २०७३ - रोचक घिमीरे र नगेन्द्रराज सर्मा ✓ भारतिय पद्यमश्रि पुरस्कार २०१७ - अनुराधा कोइराला ✓ विपी साहित्यिक सम्मान २०७४ - डा.अभि सुवेदी ✓ युगकवी सिद्विचरण पुरस्कार २०७४ - वासुदेव त्रिपाठी ✓ गणेशमान सिंह शान्ति पुरस्कार २०७४ - छापगैरी वन उपभोक्ता समुह ✓ राष्टिय विज्ञान प्रविधि पुरस्कार २०७४ - अनिता विन्दु र अटल मिश्र ✓ भक्तराज आचार्य सँगित पुरस्कार २०७४ - हरिप्रसाद रिमाल ✓ आदिवासी जनजाती राष्टिय पत्रकारिता पुरस्कार २०७४ - सन्तोषी राई, खिम घले र रमिता लामा ✓ मदन भण्डारी पुरस्कार २०७४ - धुर्मुस सुन्तली फाउण्डेसन ✓ देवकोटा काव्य पुरस्कार २०७४ - तुल्सी दिवस ✓ बसुन्धरा श्रि पुरस्कार २०७४ - डा.तारानाथ शर्मा ✓ लेखनाथ काव्य पुरस्कार २०७४ - आरडी प्रभास चटौट ✓ बालकृ