Skip to main content

Posts

Showing posts from March 19, 2023

समसामयिक तथा नविनतम् विशेषाङ्क

१ . नेपालको उपराष्ट्रपतिमा को निर्वाचित हुनु भएको छ? ➤ रामसहाय प्रसाद यादव ➤ कहिले निर्वाचित: २०७९ चैत्र ३ ➤ मतभार: ३०,३२८  ➤ संघतर्फ १८४ र प्रदेशतर्फ ३२९ सांसदको मत पाएको ➤ पार्टी: जनता समाजवादी पार्टी (जसपा) ➤ मतदान अवधि: बिहान १० बजे - दिउँसो ३ बजे २. चैत्र ३ मा भएको उपराष्ट्रपति निर्वाचनमा कति जना सांसदले भोट हालेको हो? ➤ ८२९ सांसद ➤ संघ ३११ र प्रदेश सभा ५१८ सांसद ३. अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध पक्राउ पुर्जी कहिले जारी गरेको हो? ➤ सन् २०२३ मार्च १७ ४. लोकगायक राजेन्द्र लम्सालको निधन कहिले भएको हो? ➤ २०७९ फागुन २३ ५. चलचित्र कलाकार संघको अध्यक्षमा को निर्वाचित हुनु भएको छ?  ➤ मोहन निरौला  ६. इक्वेडरको दक्षिणी तटमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प कहिले गएको हो? ➤ २०२३ मार्च १९ ७. आईसीसी क्रिकेट विश्वकप लिग - २ मा युएई माथि ऐतिहासिक जित निकाल्दै नेपाल कहिले विश्वकप क्रिकेट क्वालिफायरका लागि छनोट भएको हो? ➤ २०७९ चैत्र २ ➤ सन् २०२३ मार्च १६ ८. उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पद तथा गोपनीयताको शपथ कहिले लिएका हुन्? ➤ २०७९ चैत्र ६ ९. अर्