Skip to main content

Posts

Showing posts with the label आर्थिक विशेषः

नेपाल राष्ट्र बैंक FIU प्रतिवेदन २०८१/८२: वित्तीय जोखिम र सम्पत्ति शुद्धीकरणको विशेष विश्लेषण

नेपालको वित्तीय प्रणालीलाई पारदर्शी र सुरक्षित बनाउन नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाई (FIU-Nepal) ले हालै आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। यस प्रतिवेदनले नेपालमा अवैध धनको ओसारपसार, सम्पत्ति शुद्धीकरणका चुनौती र आगामी सुरक्षा रणनीतिहरूका बारेमा महत्वपूर्ण तथ्यहरू उजागर गरेको छ। नेपाल राष्ट्र बैंक FIU प्रतिवेदन २०८१/८२ का मुख्य १५ बुँदाहरू: शंकास्पद कारोबार (STR/SAR) मा बढोत्तरी: यस वर्ष बैंक तथा वित्तीय संस्थाहरूबाट प्राप्त हुने शंकास्पद कारोबार प्रतिवेदनमा उल्लेख्य वृद्धि भएको छ, जसले बैंकिङ क्षेत्रमा अनुगमन प्रणाली बलियो भएको देखाउँछ। भर्चुअल एसेट र क्रिप्टोकरेन्सीको जोखिम: प्रतिवेदनले क्रिप्टोकरेन्सीलाई नेपालको वित्तीय स्थिरताका लागि प्रमुख चुनौती मानेको छ। डिजिटल माध्यमबाट हुने अनलाइन ठगीले पुँजी पलायनमा मद्दत गरिरहेको निष्कर्ष छ। 'गो-एमएल' (goAML) प्रणालीको प्रभावकारिता: रिपोर्टिङ प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाइएकाले प्राप्त सूचनाहरूको विश्लेषण छिटो र प्रभ...

मौद्रिक नीति २०८०/०८१ - नेपाल राष्ट्र बैंक

मौद्रिक नितिका मुख्य बुँदाहरु: ➤ मुद्रास्फीतिलाई ६.५ प्रतिशत भित्र कायम राख्ने लक्ष्य । ➤ ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रतर्फ प्रवाहित गर्ने । ➤ विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११.५ प्रतिशत सम्मले वृद्धि हुने प्रक्षेपण । ➤ अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत नीतिगत दरलाई ५० आधार बिन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको छ । ➤ बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम । ➤ वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्याउने गैर–व्यावसायिक तथा उच्छृंखल गतिविधिलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने गरी विद्यमान बैकिङ्ग कसुर ऐन, २०६४ मा समसामयिक संशोधन प्रक्रिया अगाडि बढाइने । ➤ पहिलो आवासीय घर कर्जाको सीमा रु.१ करोड ५० लाखलाई वृद्धि गरी रु.२ करोड पुर्याईने । ➤ चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने । ➤ लगानीसम्बन्धी प्रक्रियालाई सरलीकरण र सहजीकरण गर्न नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विद...

औद्योगिक क्रान्ति (Industrial Revolution)

बेलायतमा १८औं शताब्दीको उत्तरार्द्धमा सुरू भएको औद्योगिक क्रान्तिको लहर १९औं शताब्दीको आरम्भमै फ्रान्स, जर्मन, इटाली, अस्ट्रिया र रूससम्म तीव्र गतिमा फैलिन पुग्यो । त्यो लहर युरोपमा मात्र सीमित नरहेर एटलान्टिक महासागर पारिको संयुक्त राज्य अमेरिकासम्म पुग्यो । आधुनिक उद्योगले विश्व बजारको स्थापना गर्यो, जसका लागि अमेरिकाको खोजले मार्ग प्रशस्त गरेको थियो । यो बजारले वाणिज्य, नेवी - परिवहन र स्थल - संचारको क्षेत्रमा अत्याधिक उन्नति गर्यो । यो उन्नतिको प्रभाव उद्योग विस्तारमा पर्यो र जुन अनुपातमा उद्योग, वाणिज्य, नेवी-परिवहन र रेल लाइन वृद्धि भयो, त्यही अनुपातमा पुँजीपति वर्गले उन्नति गर्यो, उसको पुँजीमा वृद्धि भयो । यसका साथै उसले मध्ययुगबाट चलिआएको प्रत्येक वर्गलाई पृष्ठभूमिमा धकेलिदियो । उद्योगमा प्रयोग हुने नयाँ इन्जिनको अविष्कार र सुधार तथा इन्जिनियरिङ उद्योगको (मेसिन निर्माण गर्ने ठूलो मेसिन) विकासले उत्पादन प्रक्रियालाई शिघ्रता प्रदान गर्यो । त्यसरी नै १९औं शताब्दीमै सुरु भएको परिवहन क्षेत्रको प्राविधिक क्रान्तिले पनि ( Technological Revolution) उद्योगको सम्पूर्ण शाखा - प्रशाखालाई व...

शिक्षा, स्वास्थ्य र सञ्चारलाई किन विकासको महत्त्वपूर्ण पूर्वाधारको रूपमा लिइन्छ ?

शिक्षा शिक्षा मर्यादित एवम् सभ्य जीवन विकासको एक महत्त्वपूर्ण आधार हो । ज्ञानमा आधारित समाजको माध्यमबाट समाज रूपान्तरण गर्न सकिन्छ । शिक्षाको माध्यमबाट नै व्यक्तिमा सकरात्मक चिन्तनको विकास गर्न सकिन्छ । निर्दिष्ट गरिएका योजनाहरूको प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्भव हुन्छ । तसर्थ शिक्षालाई विकासको महत्त्वपूर्ण पूर्वाधारको रूपमा लिइन्छ । साक्षरता देश विकासको मुख्य आधार हो । विकासका निम्ति चाहिने मानवीय स्रोतको आपूर्ति शिक्षित जनशक्तिबाट हुन्छ । विभिन्न क्षेत्रमा चाहिने दक्ष जनशक्ति विकास शिक्षाबाट मात्र सम्भव हुन्छ । शिक्षाले व्यक्तिको क्षमता पहिचान गरी त्यसको सिर्जनशील प्रयोगमा जोड दिन्छ । वर्तमान समाजमा साक्षरताको अवधारणामा परिवर्तन भएको पाइन्छ । पहिले पढ्ने, लेख्ने र अङ्क गणितका सामान्य समस्या समाधान गर्न सक्ने व्यक्तिलाई साक्षर भनिन्थ्यो । वर्तमान सन्दर्भमा पढाइ, लेखाइ, अङ्क गणित, अधिकार, उत्तरदायित्व, आपसी सम्बन्ध, सामान्य डिजिटल साक्षरता तथा मनोरञ्जन जस्ता गुण भएको व्यक्तिलाई साक्षर व्यक्ति भनिन्छ । साक्षरतालाई सशक्तीकरणको माध्यमको रूपमा पनि लिन सकिन्छ । साक्षरता भनेको पढाइ, ल...

आर्थिक वर्ष २०७९/८० को बजेट

➤ कुल बजेट = १७ खर्ब ९३ अर्ब ८३ करोड  ➤ चालु खर्च = ७ खर्ब ५३ अर्ब ४० करोड (४२%) ➤ पुँजीगत खर्च = ३ खर्ब ८० अर्ब ३८ करोड (२१.२%)  ➤ वित्तीय व्यवस्था = २ खर्ब ३० अर्ब २२ करोड (१२.८%)  ➤ वित्तिय हस्तान्तरण = ४ खर्ब २९ अर्व ८३ करोड (२४%)   बजेटको स्रोतहरू: ➤ राजस्व = १२ खर्ब ४० अर्ब ११ करोड  ➤ आन्तरिक ऋण = २ खर्ब ५६ अर्व ➤ वैदेशिक अनुदान = ५५ अर्ब ४६ करोड  ➤ वैदेशिक ऋण = २ खर्ब ४२ अर्ब २६ करोड   मुख्य विशेषताहरु: ➤ आगामी आर्थिक वर्षमा ८% को आर्थिक वृद्धिको लक्ष्य ➤ आ.व. मा मुद्रास्फीती ७% मा सीमित राख्ने ➤ सरकारले भूमिहीन दलितलाई आगामी तीन वर्षभित्र आवास उपलब्ध गराउने ➤ कृषि उपज ढुवानीका लागि कृषि एम्बुलेन्सको व्यवस्था गरिने ➤ वार्षिक ८ लाख नेपालीलाई गरिबिको रेखाबाट माथि ल्याउने ➤ शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार गरेर मानव विकास सूचांक ०.६५ अंक पुर्याउने ➤ आगामी वर्ष धान, मकै, गहुँ र फलफूलको आयात ३०% ले घटाउने ➤ समग्र आयात २०% ले घटाउने  ➤ आगामी ५ वर्ष भित्रमा नेपालको वैदेशिक व्यापार घाटालाई सन्तुलनमा ल्याउने ➤ वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई...

आ.व.२०७७/०७८ को नेपालको अन्तर्राष्ट्रिय व्यापार स्थिति

 ✈. आर्थिक वर्ष (आ.व.) ०७७/०७८ मा नेपालले सबैभन्दा बढी निर्यात गरेको वस्तु कुन हो ?? ➤ भटमासको तेल  ✈. नेपालमा वार्षिक औसत कति मात्रामा भटमासको तेल उत्पादन गरिन्छ ?? ➤ ३० हजार मेट्रिकटन ✈. आ. व. ०७६/७७ मा १२ अर्ब ६९ करोड रुपैयाँको भटमासको तेल निर्यात गरेको नेपालले आ.व.०७७/७८ मा कतिको गरेको छ ?? ➤ ५३ अर्ब ६५ करोड रुपैयाँँ ✈. नेपालबाट दोस्रो धेरै निर्यात हुने वस्तु कुन हो ?? ➤ सिन्थेटिक यार्न धागो ✈. आ.व.०७७/७८ मा नेपालबाट धेरै निर्यात हुने प्रमुख १० वस्तुहरू कुन-कुन हुन् ?? ➤ यसप्रकार छन्ः ✈. ०७७/०७८ मा नेपालले सबैभन्दा बढी आयात गरेको वस्तु कुन हो ?? ➤ डिजेल ✈. आ.व.०७७/७८ मा नेपालले आयात गरेको प्रमुख १० वस्तुहरू कुन-कुन हुन् ?? ➤ यसप्रकार छन्ः ✈. आ.व.०७७/७८ मा ९१ अर्ब ९४ करोड रुपैयाँ बराबरको डिजेल आयात भएकोमा आ.व.०७६/७७ मा कति भएको थियो ?? ➤ ८७ अर्ब ३७ करोड रुपैयाँ ✈. आर्थिक वर्ष ०७७/७८ मा नेपालले कति बराबरको वैदेशिक व्यापार गरेको छ ?? ➤ १६ खर्ब ८० अर्ब रुपैयाँ ✈. आ.व.०७७/७८ मा नेपालको कूल आयात कति हो ?? ➤ करिब १५ खर्ब ३९ अर्ब ✈. आ.व.०७७/७८ मा नेपालको कूल निर्यात कति हो ?? ➤ १...

बजेट — नेपाल तथा विश्व विशेष

विश्वमा: ••••••••• © सुरुवात- सन् 1733, बेलायत बाट © प्रस्तुत गर्ने - रबर्ट वालपोल © दुई छुट्टाछुट्टै बजेट पेश गर्ने देश - भारत © बर्षमा दुई पटक बजेट पेश गर्ने - फ्रान्स © कार्यक्...

१ गाउँ १ उत्पादन

विश्वमा १ गाउँ १ उत्पादन कार्यक्रम ====================== #. विश्वमा सुरुवात ----> जापान #. जापानमा सुरुवात ---> सन् १९७९ #. जापानमा सुरुवातकर्ता---> मुरिहितो हिरामात्थु #. थोपा सिंचाई कार्यक्रमको सुरु...

नेपालको विश्वसँगको आर्थिक गतिविधि:

▶नेपाल सर्वप्रथम सदस्य बनेको --> ECAFE ▶ECAFE को स्थापना --> सन १९४७ ▶वैदेशिक सहायताको सुरूवात --> सन १९५१ ▶वैदेशिक ऋण लिन थालेको --> दोस्रो योजनाकाल देखि ▶वैदेशिक ऋण लिन थालेको --> वि.सं २...

नेपालका प्रमुख राजमार्गहरुः

नेपालका प्रमुख राजमार्गहरुः ............... ४५+............ . ••••••••••••••• ••••••••••••• ➤ विराटनगर – धरान सडक = भक्ति राजमार्ग ➤ जोगवनी – विराटनगर सडक = बलभद्र मार्ग ➤ जनकपुर – माडी सडक = अमरसिंह पथ ➤ धरान – खाँदबारी = कोशी राजमार्ग ➤ पोखरा – सुनौली = सिद्धार्थ राजपथ ➤ मिर्चैया – सल्लेरी = सगरमाथा राजपथ ➤ नेपालगञ्ज – जुम्ला = कर्णाली राजमार्ग ➤ फिक्कल – पशुपतिनगर = रत्नकुमार वान्तवा मार्ग ➤ काँकडभित्ता – बनबासा = महेन्द्र राजमार्ग ➤ नेपालगञ्ज – कोहलपुर – सुर्खेत = रत्न राजमार्ग ➤ काठमाडौं – कोदारी = अरनिको राजमार्ग ➤ भोटेबहाल – कालीमाटी पुल = सहिद शुक्रमार्ग ➤ फत्तेपुर – कञ्चनपुर सडक = त्रियुगा मार्ग ➤ बिर्तामोड – चन्द्रगढी = चन्द्रगढी मार्ग ➤ कुशाह – गाईघाट = गाईघाट मार्ग ➤ काठमाडौं – धुन्चे = पासाङ ल्हामु मार्ग (११७.१० किमि) ➤ चावहिल – साँखु = गङ्गालाल मार्ग (१२.७८ किमि) ➤ महाराजगन्ज – बूढानीलकण्ठ = नारायण गोपाल मार्ग (४.९८ किमि) ➤ सातदोबाटो – टीका भैरव = लक्ष्मीप्रसाद देवकोटा मार्ग (१२ किमि) ➤ जनकपुर – ढल्केबर = जनक मार्ग (१९ किमि) ➤ धुलिखेल – बर्दिबास = विश्वेश्वरप्रसा द कोइराल...

ISO सम्बन्धि जानकारी

ISO सम्बन्धि जानकारी •••••••••••••••••••••••• ➤ ISO-639=Language Codes ➤ ISO-3166=Country Code ➤ ISO-4217=Currency Code ➤ ISO-9000=Quality Management ➤ ISO-14000= Environment Management ➤ ISO-20121=Sustainable Events ➤ ISO-22000=Food Safety Management System ➤ ISO-26000=Social Responsibility ➤ ISO-27001=Information Security ➤ ISO-31000=Risk Management ➤ ISO-45001=Occupational Health and Safety ➤ ISO-50000=Social Security Management ➤ ISO-50001=Energy Management ➤ ISO-5000=ऊर्जा (©Shital Mishra) ●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R 💡‘Save Electricity’💡

नेपालको राजमार्गहरु:

नेपालका प्रमुख राजमार्गको नामकरणः ४५+ •••••••••••••••••••••••••••••••••••••• ➤ विराटनगर – धरान सडक = भक्ति राजमार्ग ➤ जोगवनी – विराटनगर सडक = बलभद्र मार्ग ➤ जनकपुर – माडी सडक = अमरसिंह पथ ➤ धरान – खाँदबारी = कोशी राजमार्ग ➤ पोखरा – सुनौली = सिद्धार्थ राजपथ ➤ मिर्चैया – सल्लेरी = सगरमाथा राजपथ ➤ नेपालगञ्ज – जुम्ला = कर्णाली राजमार्ग ➤ फिक्कल – पशुपतिनगर = रत्नकुमार वान्तवा मार्ग ➤ काँकडभित्ता – बनबासा = महेन्द्र राजमार्ग ➤ नेपालगञ्ज – कोहलपुर – सुर्खेत = रत्न राजमार्ग ➤ काठमाडौं – कोदारी = अरनिको राजमार्ग ➤ भोटेबहाल – कालीमाटी पुल = सहिद शुक्रमार्ग ➤ फत्तेपुर – कञ्चनपुर सडक = त्रियुगा मार्ग ➤ बिर्तामोड – चन्द्रगढी = चन्द्रगढी मार्ग ➤ कुशाह – गाईघाट = गाईघाट मार्ग ➤ काठमाडौं – धुन्चे = पासाङ ल्हामु मार्ग (११७.१० किमि) ➤ चावहिल – साँखु = गङ्गालाल मार्ग (१२.७८ किमि) ➤ महाराजगन्ज – बूढानीलकण्ठ = नारायण गोपाल मार्ग (४.९८ किमि) ➤ सातदोबाटो – टीका भैरव = लक्ष्मीप्रसाद देवकोटा मार्ग (१२ किमि) ➤ जनकपुर – ढल्केबर = जनक मार्ग (१९ किमि) ➤ धुलिखेल – बर्दिबास = विश्वेश्वरप्रसाद...

नेपालको राजमार्गहरुको अन्तर्राष्ट्रिय रूट नम्बरहरुः

नेपालको राजमार्गहरुको अन्तर्राष्ट्रिय रूट नम्बरहरुः ••••••••••••••••••••••• •••••••••••••• ⚫ महेन्द्र राजमार्गः → एसियन हाइवेको रुट नं. A–2 ⚫ अरनिको राजमार्गः → एसियन हाइवेको रुट नं. A–5 ⚫ त्रिभुवन राजमार्गः → एसियन हाइवेको रुट नं. A–5 ⚫ पृथ्वी राजमार्गः → एसियन हाइवेको रुट नं. A–41 ⚫ सिद्धार्थ राजमार्गः → एसियन हाइवेको रुट नं. A–48 ⚫ काठमाडौँ-जनकपुर-विर्तामोडः → एसियन हाइवेको रुट नं. A–43 ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● 👍 Byः #U_T_R 👍 🍃‘Save Fuel’🍃

विश्वमा कुन गाडी कहिले ??

विश्वमा कुन गाडी कहिले ?? •••••••••••••••••••••••••••• ➤ सन् १८८५ → बेन्ज मोटर कार (पहिलो चारपाङ्ग्रे सवारी) ➤ सन् १८८६ → पहिलो पेट्रोल गाडी (कार्ल बेन्ज) ➤ सन् १९०७ → रोल्स रोयल सिल्भर गोस्ट ➤ सन् १९०९ → फोर्ड मोडल टी (१ करोड ५० लाख बिक्री भएको) ➤ सन् १९३९ → भोल्क्यास वागन (२ करोड बिक्री भएको) ➤ सन् १९४१ → जिप ➤ सन् १९४८ → फोर्स ➤ सन् १९५२ → मर्सिडिज बेन्ज ३०० एसएल ➤ सन् १९५५ → सिट्रियन डिएस १९ ➤ सन् १९५९ → आज आस्टिन मिनी ➤ सन् १९६२ → फेरारी २५० जिटिओ ➤ सन् १९७० → रेन्ज रोभर ➤ सन् १९७० → ड्याटसन २४० जी ➤ सन् १९८४ → क्रिस्लर मिनिभ्यान ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● 👍 Byः #U_T_R 👍 नागरिक (२०७३ भदौ १४)

विश्वको प्रमुख देश, राजधानी र मुद्रा

विश्वको प्रमुख देश, राजधानी र मुद्रा ••••••••••••••••••••••••••••••••••• ➤ नेपाल — काठमाण्डौँ — नेपाली रूपियाँ ➤ भारत — नयाँ दिल्ली —भारतीय रूपयाँ ➤ अमेरिका – वाशिंगटन डी.सी. — डलर ➤ ब्रिटेन — लन्दन — पाउण्ड स्ट्रर्लिङ् ➤ द. अफ्रीका — प्रिटोरिया — रैण्ड ➤ आस्ट्रेलिया— केनबरा— आस्ट्रेलियन डलर ➤ पाकिस्तान — इस्लामाबाद — रूिपयाँ ➤ बंगलादेश — ढाका— टाका ➤ जापान — टोकियो — येन ➤ चीन — बेइजिंग — युआन ➤ द. कोरिया— सियोल— बोन ➤ क्यानाडा— ओटावा — क्यानाडियन डलर ➤ ब्राजील— ब्रासिलिया — ब्रासिलियन रियाल ➤ जर्मनी— बर्लिन— यूरो ➤ फ्रान्स — पेरिस — यूरो ➤ भूटान— थिम्पू — नेगुलट्रूम ➤ ईरान — तेहरान — रियाल ➤ ईराक — बगदाद— ईराकी दीनार ➤ अफगानिस्तान— काबुल — रुपियाँ ➤ मलेशिया— क्वालालाम्पुर— रिङ्गिट ➤ म्यान्मार— नेपाईदा— क्याल ➤ श्रीलंका— कोलम्बो — रूपियाँ ➤ सउदी अरब — रियाद — रियल ➤ रूस — मास्को— रूबल ➤ मौरीशस — पोर्ट लुईस — रूपियाँ ➤ न्यूजील्याण्ड— भेलिंग्टन — डलर ➤ थाईल्याण्ड— बैंकक — बात ➤ भियतनाम — हनोई— डोंग ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

सुन (Gold)

: सुन(Gold) सम्बन्धी अनौठो तथ्यहरू : ••••••••••••••• •••••••••• • सुनलाई रसायनको भाषामा औरम भनिन्छ । पेरियोडिक टेबलमा सुनलाई जनाउन ‘एयू’ 'Au' अक्षर प्रयोग गरिन्छ । ••••••••••••••• •••••• • अंग्रेजीमा सुनलाई गोल्ड भनिनुको कारण अंग्रेजी भाषा अनुसार गोल्डको अर्थ पहेंलो हुनु हो । ••••••••••••••• •••••• • सुन कहिलेदेखि प्रयोगमा आयो भन्ने कुराको यकिन तथ्यांक छैन, तैपनि यो धातु सबैभन्दा पहिले सिन्धुघाटी सभ्यताको केन्द्र मोहेन्जोदाडो, हडप्पा, मेसोपोटामिया, असिरिया र नाइल नदीको सभ्यता क्षेत्रमा प्रयोग भएको अनुमान गरिन्छ । ••••••••••••••• •••••• • अहिलेसम्म प्राप्त सबैभन्दा पुरानो सुनको गहना मेसोपोटामिया (अहिलेको इराक) मा पाइएको छ जुन २ हजार ६ सय इसापूर्वको भएको पुरातत्वविद्हरू को अनुमान छ । यसैगरी सबैभन्दा पुरानो सुनको सिक्का अहिलेको पश्चिम टर्की स्थित तत्कालीन लिडिया साम्राज्यमा पाइएको छ जुन इसापूर्व छैटौं शताब्दीमा प्रचलनमा आएको थियो । ••••••••••••••• •••••• • सुन मूल्यवान् हुनुको कारण यसको लचकतालाई मानिएको छ । १ औंस सुनबाट ८० दशमलव ४ किलोमिटर लामो तार बनाउन सकिन्छ । पृथ्वीमा उपल...

पुल (Bridge)

: विश्वका केही पुल (Bridge) सम्बन्धी जानकारी : ••••••••••••••• ••••••••••• • भारतको जम्मु कस्मिर राज्यमा बग्ने चिनाव नदीमाथि बनाइएको रेल्वे पुल संसारको सबैभन्दा अग्लो (११७८ फिट) तथा लामो (४३१४ फिट) रेल्वे पुल हो । ••• • चीनको हुवेई प्रान्तको बादौन काउन्टीमा सिदु नदीमाथि बनाइएको रेल्वे पुल दोश्रो अग्लो (१६२७ फिट) रेल्वे पुल हो । ••• • पपुवा न्युगिनीको हेजीजियो जर्ज नदी माथि बनेको पाइपलाइन पुल संसारको सबैभन्दा ठूलो पाइपलाइन पुल मानिन्छ । यो पुल १५४० फिट लामो छ । ••• • मेक्सिकोको कोन्कोर्डिया इन्सिनालोआ र पाब्लोनेभोलाई जोड्ने  # बालुआर्टे  पुललाई संसारको सबैभन्दा ठूलो पिलररहित तथा तार प्रयोग गरेर निर्माण गरिएको पुल मानिन्छ । यो पुल ११२४ मिटर लामो छ । ••• • चीनको ग्विझोउ प्रान्तको बालिङ नदीमा रहेको पुललाई संसारको सबैभन्दा लामो झोलुंगे पुल मानिन्छ । यो पुल १०८८ मिटर लामो छ , यो नदीको सतहबाट १२३० फिट अग्लो छ । ••• • चीनको हुनान प्रान्तमा निर्माण गरिएको आइझाइ पुललाई संसारको सबैभन्दा ठूलो त्यस्तो पुल मानिन्छ जसले दुई सुरुङलाई एकअर्कासँग जोड्छ । यो पुलको लम्बाइ १५३५ मिटर छ भने उचाइ ३५०...

नेपालमा पर्यटन उद्योग

नेपालमा पर्यटन उद्योगको महत्त्व, सम्भावना र समस्या ः ••••••••••••••• ••••••••••••••• •• # महत्त्वः (सूत्र = आसा र कला वेविघर) आ – आधारभूत संरचनाको विकास सा – सरकारी आयमा वृद्धि र – रोजगारीका अवसरमा वृद्धि कला- कला र संस्कृतिको आदान-प्रदान वे – व्यापार व्यवसायको विकास वि – विदेशी मुद्रा आर्जन घ – घरेलु उद्योगको विकास र – राष्ट्रिय सम्बन्ध सबल ••••••••••••••• ••••••••••••••• •••••• # सम्भावनाः (सूत्र = प्रवास प्रवन्ध) प्र – प्राकृतिक सौन्दर्यता वा – वातावरणीय विविधता स – सांस्कृतिक विविधता प्र – प्राचिन कला र संस्कृति वन् – वन्यजन्तु ध – धार्मिक स्थल ••••••••••••••• ••••••••••••••• ••• # समस्याः (सूत्र = यता पसुम प्रविण) य – यातायात तथा संचार सुविधाको अभाव ता – तालिम प्राप्त जनशक्तिको कमी प – पर्यटन केन्द्रहरुको कमी सु – सुरक्षाको कमी म – मनोरञ्जन केन्द्रहरुको कमी प्र – प्रदूषण वि – विज्ञापन तथा प्रचार प्रसारको कमी ण – गुणस्तरयुक्त होटेलको कमी ••••••••••••••• ••••••••••••••• •• # U_T_R

लेखाविधि (Accounting) का विशेषता, उद्देश्य वा कार्य, क्षेत्र र महत्त्व वा फाइदाहरुः

लेखाविधि (Accounting) का विशेषता, उद्देश्य वा कार्य, क्षेत्र र महत्त्व वा फाइदाहरुः ••••••••••••••• ••••••••••••••• •••••••••••••• # विशेषताहरुः (सूत्र = विनि विर्सिए) वि ► वित्तीय चरित्र नि ► निरन्तर प्रक्रिया वि ► विश्लेषण र व्याख्या सि ► सिद्धान्तमा आधारित ए ► ऐतिहासिक प्रकृति ••••••••••••••• ••••••••••••••• # उद्देश्य_वा_कार ्यहरुः (सूत्र = कविना पूजा सुरु गर) क ► करको रकम निर्धारण गर्न मद्दत गर्नु वि ► वित्तीय अवस्था चित्रण गर्नु ना ► नाफा नोक्सान पत्ता लगाउनु पू ► पूर्ण र व्यवस्थित तरिकाले अभिलेख राख्नु जा ► विभिन्न प्रयोगकर्ताहरुल ाई जानकारी उपलब्ध गराउनु सू ► वित्तीय सूचना विश्लेषण र व्याख्या गर्नु {रु गर ► Silent} ••••••••••••••• ••••••••••••••• # क्षेत्रः (सूत्र = व्याग सर्वे) व्या ► व्यापारिक सङ्गठनहरुको लागि ग ► गैर-व्यापारिक सङ्गठनहरुको लागि सर्► सरकारी र गैर सरकारी संगठनहरुको लागि वे ► व्यक्ति र पेशेवरहरुको लागि ••••••••••••••• ••••••••••••••• • # महत्त्व_वा_फाइद ाहरुः (सूत्र = पूजा विग नाफा निकाल्नु) पू ► पूर्ण अभिलेख जा ► जानकारीको उपलब्धता वि ► वित्तीय अवस्थाको जानकारी...

Some Basic Accounting Terminologiesः

लेखाविधिका केही आधारभूत शब्दावलीहरुः Some Basic Accounting Terminologiesः ••••••••••••••• ••••••••••••••• •••••••••••••• ☞  # सम्पत्ति  (Asset)ः ►► व्यवसायको स्वामित्त्वमा रहेका नगद अथवा जिन्सी सामानलाई सम्पत्ति भनिन्छ । ••• ☞  # पूँजी  (Capital)ः ►► व्यवसायको सञ्चालन र विकासको लागि व्यवसायको मालिकले लगानी गर्ने नगद वा अन्य सम्पत्तिहरुलाई पूँजी भनिन्छ । ••• ☞  # दायित्त्व  (Liability)ः ►► व्यवसायले तुरुन्तै वा भविष्यमा कुनै व्यक्ति वा संस्थालाई भुक्तानी वा चुक्ता गर्नुपर्ने रकमलाई दायित्त्व भनिन्छ । ••• ☞  # मौज्दात  (Inventory or Stock)ः ►► बिक्रि गर्न वा भविष्यको लागि खरिद गरेर राखेको वा उत्पादन गरेर राखेका मालसामान नै मौज्दात हो । यो चल सम्पत्तिको एउटा मुख्य अंश हो। ••• ☞  # आय  (Revenue)ः ►► वस्तुहरु विक्रि गरेर र सेवा उपलब्ध गराएर प्राप्त हुने रकम नै आय हो । ••• ☞  # खर्च  (Expenses)ः ►► आय आर्जन गर्नको लागि नियमित रुपमा तिर्नु पर्ने रकमहरुलाई खर्च भनिन्छ। ••• ☞  # लाभ  (Gain)ः ►► लगानी विना वा कुनै सेवा प...