Skip to main content

Posts

Showing posts from March 13, 2022

समसामयिक सामान्य ज्ञान

✒️. विश्व व्यापार संगठनको अनुसार, २०२१ र २०२२ मा क्रमशः विश्वव्यापी व्यापारको मात्रा कति प्रतिशतले वृद्धि भएको छ? ➤ ८% र ४% ✒️. व्यापार तथा आर्थिक सहयोग केन्द्र "सेन्ट्रल एसिया" कुन देशले निर्माण गरिरहेको छ? ➤ उज्वेकिस्तान र काजाकिस्तान ✒️. चीनले हालै कुन देशसँग २५ वर्षे रणनीतिक सहयोग सम्झौता गरेको हो? ➤ इरान ✒️. हालै कुन देशले यमनमा गृहयुद्ध अन्त्य गर्न संयुक्त राष्ट्र प्रायोजित योजना प्रस्ताव गरेको छ? ➤ साउदी अरब ✒️. नाटो (NATO) ले कुन देशमा 'DEFENDER-Europe 2021' नामक संयुक्त सैन्य अभ्यास सुरु गरेको छ? ➤ अल्बानिया ✒️. कुन देशले विकास गरेको सिनोफार्म खोपको आपतकालीन प्रयोगलाई WHO ले अनुमोदन गरेको छ? ➤ चिन ✒️. आइज्याक हर्जोग कुन देशको ११ औं राष्ट्रपतिमा निर्वाचित भएका छन्? ➤ इजरायल ✒️. अफ्रिकन युनियनले कुन देशमा सैन्य विद्रोह गरेपछि त्यो देशलाई सदस्यताबाट निलम्बन गरेको छ? ➤ माली ✒️. अस्ट्रेलियाको विशेष व्यापार दूतमा कसलाई नियुक्त गरिएको छ? ➤ टोनी एबट ✒️. एसिया-प्रशान्त क्षेत्रमा १२,००० किलोमिटर लामो सव-सी केबल निर्माण गर्न फेसबुकले कुन संस्थासँग साझेदारी गरेको छ? ➤ गु