Skip to main content

Posts

Showing posts from December 27, 2017

विज्ञान विशेष

1. मानव मृगौलामा बन्ने ‘पत्थरी’ के ले बनेको हुन्छ ?? → क्याल्सियम अक्जेलेट 2. खानीमा अधिकांश विस्फोट हुनुको कारण के हो ?? → हावा सँग मिथेनको प्रतिक्रिया 3. धान खेतिमा उर्वरकको काम गर्ने जीव कुन हो ?? → राइजोबियम 4. ब्लीचिङ्ग पाउडरमा कुन तत्व हुन्छ ?? → क्लोरीन 5. सबभन्दा कठोर पदार्थ कुन हो ?? → टंग्स्टन 6. हाइड्रोकार्बनमा अणुभारको आधारमा बढ्दो क्रम के हो ?? → मेथेन, एथेन, प्रोपेन, ब्यूटेन 7. चन्द्र एक्स रे दूरबीनको आविष्कार कसले गरेका हुन् ?? → सुब्रमन्यम चन्द्रशेखर 8. क्वार्टजाइट केले बनेको हुन्छ ?? → बालुवा 9. ‘ब्लैक होल’ ले कुनै पनि प्रकारको विकिरण लाई बाहिर आउन दिदैन्, किन ?? → यस पिण्डको धेरै उच्च घनत्व भएकोले 10. भारतको संविधानमा कति मूलभूत कर्तव्य रहेको छन् ?? → 11 11. फिलामेन्ट बल्ब केले बनेको हुन्छ?? → टङ्गस्टन 12. सानिया मिर्जाले लेखिएको एक मात्र पुस्तक कुन हो ?? → ‘Ace Against Winds’ 13. ‘Rovers Cup’ कुन खेलसँग सम्बन्धित छ ?? → फुटबल   रोवर कप किस खेल से संबंधित है? 14. डायनामाइटको आविष्कार कसले गरेका हुन् ?? → अल्फ्रेड नोबेल 15. वर्षमा एक पल्ट स