Skip to main content

Posts

Showing posts from December 2, 2017

२०७४ (2017) का केहि दिवस र तिनको नारा

▪१४ औ धान दिवस २०७४        →दुई बाली धानको विस्तार,    अार्थीक सम्वृद्धिको अाधार। ▪ विश्व जन संख्या  दिवस २०७४ →व्यवस्थीत परिवार,    समृद्ध राष्ट्रको अाधार। ▪ निजामती दिवस २०७४           →निजामती कर्मचारीको प्रतिवद्धता,    पारदर्शीता र चुस्तता। ▪ शिक्षा  दिवस २०७४  (३८औ)  →संघीय नेपाल सम्वृद्धिको अाधार,     स्तरिय  शिक्षा सबैको अधिकार। ▪ छैटौं कर दिवस २०७४ →हाम्रो पौरख हाम्रो कर,     समृद्ध रास्ट्रको दिगो भर। ▪ २५ औं विश्व गरिबी निवारण दिवस → गरिबी निवारणका लागि शान्तिपूर्ण      र समावेशी समाज तर्फ। ▪ विश्व हात धुने दिवस 2017 →Our hand Our future ▪ कफी दिवस २०७४ → “आर्थिक समृद्धिका लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान !!” ▪ विश्व एड्स दिवस २०१७ →“Right To Health” ‘मेरो स्वास्थ्य मेरो अधिकार’ → “एचआईभीको नयाँ संक्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शून्यमा पुर्‍याऔ"

नेपाली साहित्य

१) नेपाली साहित्यमा संम्भव: दयाराम श्रेष्ठ :: नेपाली साहित्यमा असम्भव : ?? ➤बैकुण्ठ खकुरेल २) आशुकबी: सम्भुप्रसाद ढुङ्गेल :: आधुनिक आशुकवी : ?? ➤रमेश खकुरेल ३) मकैको खेती : कृष्णलाल अधिकारी :: मकैको अर्को खेती : ?? ➤उपेन्द्र सुब्बा ४) उभियर निदाउने जनावर : घोडा :: उभियर निदाउने चरा : ?? ➤सारस ५) रातो मछिन्द्रनाथको जात्रा : नरेन्द्रदेव :: सेतो मछिन्द्रनाथको जात्रा : ?? ➤प्रताप मल्ल ६) जुम्लाका प्रथम राजा : बलिराज :: दाङका प्रथम राजा : ?? ➤बलिसिंह ७) उसले रोजेको बाटो : पारिजात :: मैले रोजेको बाटो : ?? ➤सोमकाजी साक्य ८) जनकवी केशरी : धर्मराज थापा :: कवि केशरी : ?? ➤चित्तधर हृदय ९) बर्षमा २ पटक बजेट पेश गर्ने राष्ट: फ्रान्स :: दुई छुट्टा छुट्टै बजेट पेश गर्ने रास्ट : ?? ➤भारत १०) मुनामदन :लक्ष्मि प्रसाद देवकोटा  :: मुना र मदन : ?? ➤जानकी प्रसाद रिजाल

विभिन्न Quiz मा सोधिएका प्रश्न र तिनका उत्तरहरु

1. "मदागास्कर टापु" कुन महादेश संग सम्वन्धित छ?? ➡ अफ्रिका 2. सुदुर पश्चिमान्चल विकाश क्षेत्रको सवैभन्दा ठुलो जिल्ला कुन हो?? ➡बझाङ्ग 3. सगरमाथा आरोहण गर्ने प्रथम दृष्टिविहिन पर्वतारोही को हुन?? ➡ईरिक वाईहेनमायर(अमेरिका) 4. चौदण्डीका अन्तिम राजा को हुन?? ➡कर्ण सेन 5. कौशल अड्डा कसका पालामा स्थापना भएको थियो?? ➡जंगबहादुर राणा 6. जातिवाद विरुध्दको तेस्रो विश्व सम्मेलनवाट पारित"डार्वन घोषणापत्र"मा नेपालको तर्फवाट कसले हस्ताक्षर गरेको थियो?? ➡संयुक्त राष्टसंघको लागि स्थायि प्रतिनिधी संभुजित सिंखडा 7. अपङ्गता भएका व्यक्तीहरुको अधिकार सम्वन्धी महासन्धी,2006 नेपालले कहिले अनुमोदन गर्यो?? ➡सन 2010 मे 7 8. जुफाल विमानस्थल कुन जिल्लामा पर्दछ?? ➡डोल्पा 9. सन 1928 मा रुसले वनाएको योजनाको नाम के हो?? ➡पपातिलेक 10. विश्व वैङ्कको स्थापना कहिले भएको हो?? ➡सन 1945 डिसेम्वर 27 11. पृथ्वीको बचावटका लागि पर्यावरण सम्वन्धि पहिलो अन्तराष्टिय सम्मेलन सन 1972 मा कहा भएको थियो?? ➡स्विडेनको स्टकहोम 12. नेपालको वर्तमान संविधानको कुन धारामा प्रकृतिक साधन स्रोतको संरक्षण,स

महत्वपुर्ण मितिहरु

1500 - इशापुर्व नेपालमा किरातहरुको शासन प्रारम्भ 741 - नरेन्द्रदेव को मृत्यु 1485 - यक्ष मल्लको शासनकाल सुरुवात 1693 - पाटनको कृष्ण मन्दिरको निर्माण 1727 - रानीपोखरीको निर्माण 1763 - भुपितीन्द्र मल्ल भादगाउको राजा भएका 1779 - भुतीन्द्र मल्लद्वारा राज्य त्याग, रणजीत मल्ल भादगाउको राजा 1779 -पृथ्वीनारायण शाहा को जन्म 1794 - नरभुपाल शाहाद्वारा नुवाकोटमाथी असफल आक्रमण 1801 - पृथ्वीनारायण शाहा द्वारा नुवाकोट विजय 1831 - पृथ्वीनारायण शाहाको देहावसान 1834 - रणबहादुर शाहाको राज्यरोहण 1846 - नेपाल तिब्बत प्रथम सन्धि 1872 - सुगौली सन्धी 1906 - जंगबहादुरको युरोप यात्रा 1910 - पहिलो मुलुकी एेनको घोषणा 1911 - नेपाल तिब्बत युद्द प्रारम्भ 1912 - नेपाल र तिब्बतबीच थापाथली सन्धी 1944 - चिठ्ठीमा टिकट टास्ने चलन 1947 - वीर अस्पतालको निर्माण 1958 - गोरखापत्रको प्रकाशन 1981 - दास प्रथाको अन्त्य 1990 - महाभुकम्प ,नेपाल र बेलायतबीच दौत्य सम्बन्ध सम्पन्न 1998 - चिडियाखानाको स्थापना 2002 - जुद्धशम्शेरद्वारा राज्य त्याग, पद्मशम्शेर प्रधानमन्त्री , कागजी नोटको प्रचलन

सफलताका पाइला द्वारा प्रश्नहरु उत्तर

१) विश्वकै सबैभन्दा उचाईमा अवस्थित हिमनदी कुन हो? →खुम्बु २) विश्वमै पहिलोपटक सामूहिक रुपमा पोलियो खोप कहिले लगाइएको थियो? →सन् १९५४ फेब्रुअरी २३ ३) नेपालको पहिलो बाघ गणना मा बाघको संख्या कति थियो ? →१२१ ४) विश्वकै सर्वोत्कृष्ट एयरलाइन’ उपाधि कुन एयरलाइन ले पायो? →कतार एयरवेज ५) म्यान बुकर पुरस्कार को स्थापना कहिले भएको थियो? →सन् 1969 ६) नेवार संग्रहालय कहाँ रहेको छ? →पाटन ७) रणबहादुर शाहको हत्या उनकै भाइ शेरबहादुर शाहद्वारा भए पश्चात भीमसेन थापाले ९३ जनाको हत्या गरेर कति सालमा स्वयं आफू मुख्तियार (प्रधानमन्त्री सरहको पद) बनेका थिए? →सन् १८०६ ८) सबैभन्दा कम जनसंख्या भएको नारफु गाउँपालिका कुन जिल्लामा पर्छ? →मनाङ ९) गाईको बथानलाई के भनिन्छ? →गोकुल १०) नेपालमा मूल्य अभिवृद्धि कर (VAT) कहिलेदेखि लागू भएको हो? (पुरा मितिमा) →वि.सं. २०५४ मंसिर १ ११) मंगल ग्रहका दुईवटा उपग्रह फोबोस र डिमोस पत्ता लगाउने अमेरिकी अन्तरीक्ष यात्री को हुन्? →असाफ हल १२) अर्थ मन्त्रालय एवं मातहतका विभाग तथा कार्यालयका काममा प्रभावकारी ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको गुनासो सुनुवाइ कक्ष

सम्भावित प्रश्नोत्तर

१) नेपालमा सर्वोच्च अदालतको स्थापना कहिले भएको हो? क. २०१३ बैशाख १५      ख. २०१३ जेठ ८ ग. २०१३ असार १२        घ. २०१४ जेठ १८ ✓→ ख. २०१३ जेठ ८ २) IUCN ले विश्वमा पाइने सम्पुर्ण वन्यजन्तुलाई कति प्रकारको सुचिमा वर्गीकरण गरेको छ? क. २                            ख. ५ ग. ३                              घ. ४ ✓→ ग. ३ ३) प्रथम पञ्चवर्षीय योजनाको अनुमानित खर्च कति थियो? क. ३१ करोड                  ख. ३३ करोड ग. ३५ करोड                    घ. ३९ करोड ✓→ ख. ३३ करोड ४) औद्योगिक निति २०६७ अनुसार सेवाको आधारमा कति प्रकारका उद्योगहरु रहेका छन्? क. ७                               ख. ८ ग. ९                                 घ. १० ✓→ ग. ९ ५) तलका मध्ये कुन राष्ट्रिय गौरवको आयोजना होईन? क. कोशी करिडोर  ख. काठमाडौ तराई मधेस द्रुतमार्ग ग. पुर्व पश्चिम रेलमार्ग घ. पञ्चेश्वरी बहुउद्देश्यीय आयोजना ✓→घ. पञ्चेश्वरी बहुउद्देश्यीय आयोजना ६) देहायमध्य कुन भनाइ सहि छ? १. लिम्बू भाषामा नेपालको अर्थ समतल मैदान हुन्छ। २. लेप्चा भाषामा नेपालको अर्थ पवित्र गुफा हुन्छ। ३. किराँती भाषामा नेपालको अर्थ

नेपालका केही जिल्लाहरुका गुफाहरु

➥बाँकोट गुफा               : जाजरकोट ➥भूमेश्वर गुफा               : जाजरकोट ➥पाताल भुमेस्वर गुफा    : बैतडी ➥ब्यास गुफा                  : तनहुँ ➥गुप्तेश्वर गुफा               : कुस्मा नगरपालिका, पर्वत ➥गुप्तेश्वर गुफा               : कास्की ➥चमेरा गुफा                  : कास्की ➥अलपेस्वर गुफा            : कुस्मा नगरपालिका, पर्वत ➥चमेरे गुफा                   : दाङ ➥पाण्डु गुफा                  : जुम्ला ➥गणेश गुफा                  : कालिकोट ➥महेन्द्र गुफा                  : कास्की ➥सिद्ध गुफा                   : पाल्पा ➥विचत्र गुफा                  : गुल्मी ➥गौमुखी गुफा                : तेह्रथुम ➥बिमल नगर गुफा          : बिमल नगर, तनहुँ ➥व्यास विशिष्ट गुफा        : देबघाट ➥शिवजी गुफा                : भोजपुर ➥हलेसी गुफा                 : खोटाङ ➥गुप्तेश्वोर गुफा              : कुस्मा, पर्वत ➥व्यास गुफा                  : दमौली, तनहुँ ➥सिद्ध काली गुफा          : भोजपुर ➥सिद्ध गुफा                   : राम्दिघाट, पाल्पा ➥शितल गुफा                 : झोवांङ, कास्की ➥चा