Skip to main content

Posts

Showing posts from February 5, 2022

भाषा सम्बन्धि महत्त्वपूर्ण प्रश्नोत्तरहरु

१) डोल्पा जिल्लामा मगरहरुले बोल्ने भाषालाई के भनिन्छ? ➤ काइके २) राउटेले बोल्ने भाषाको नाम के हो? ➤ खाम्ची  ३) सतार जातिले बोल्ने भाषा कुन मुलको हो? ➤ आग्नेय अर्थात अष्ट्रेलियाई मुलको ४) नेपालमा द्रविड भाषा परिवारको भाषा बोल्ने जाती कुन हो? ➤ झागड ५) नेवारी भाषाको पहिलो पत्रीका कुन हो? ➤ पाशा ६) तामाङ भाषा र लिपिमा लेखिएको पहिलो पत्रिका कुन हो? ➤ जाम्बुलिङ ७) खस भाषाले कानुनी रूपमा नेपालको राष्ट्रिय भाषाको मान्यता कहिले प्राप्त गर्यो? ➤ वि.सं. २०१५ ८) नेपाली भाषाको उत्पत्ति कहाँबाट भएको मानिन्छ? ➤ कर्णाली प्रदेशको सिन्जाबाट ९) नेपालमा विदेशी भाषाको प्रभावलाई हटाउन सुरु गरिएको आन्दोलनको नाम के हो? ➤ झर्राेवादी आन्दोलन १०) नेपाली भाषाको जननी भाषा कुन हो? ➤ संस्कृत भाषा ११) नेपाली भाषाको भाषा परिवार कुन हो? ➤ भारोपेली भाषा परिवार १२) नेपाली भाषाले नेपालमा प्रशासनिक भाषाको स्थान कहिले पायो? ➤ नेपाल एकीकरण पश्चात १३) नेपाली भाषालाई औपचारिक राष्ट्र भाषाको मान्यता कुन संविधानले दिएको थियो? ➤ २०१५ सालको संविधानले १४) नेपाली भाषाको सबैभन्दा प्राचीन अभिलेख कहाँ छ? ➤ दैलेखको दुल्लुमा (दामुपाल, वि