Skip to main content

Posts

Showing posts from May 4, 2022

लोकसेवा खुराक

१. वर्ष २०७८ को युगकवि सिद्धिचरण श्रेष्ठ पुरस्कार कसलाई प्रदान गरिने भएको छ? ➤ सिस्नुपानी नेपाल २. विश्व पृथ्वी दिवस कहिले मनाइन्छ? ➤ अप्रिल २२ ३. सरकारले वैदेशिक रोजगारीको लागि खुला गरेको देशको   संख्या कति पुगेको छ? ➤ १११ ➤ पछिल्लो देश सर्विया ४. केन्द्रीय तथ्यांक विभागले २०७९ वैशाखमा प्रकाशित   गरेको तथ्यांकअनुसार नेपालीको प्रतिव्यक्ति आय कति   पुगेको छ? ➤ १३७२ अमेरिकी डलर ५. वैशाख १५ गते कुन दिवस मनाइन्छ? ➤ राष्ट्रिय चिया दिवस ६. नेपाल सरकारले जेठ १ गते देखि हप्ताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय कहिले गर्यो? ➤ २०७९ वैशाख १३  ७. वर्ष २०७८ को हरिततारा चलचित्र पुरस्कार कसलाई प्रदान गरियो? ➤ मिथिला शर्मा ८. नेपालमा वनको क्षेत्रफल कति पुगेको छ? ➤ ४१.६९% ९. गान्धी नोवेल पिस अवार्ड २०२२ बाट सम्मानित हुने नेपाली को हुन्? ➤ गणेश प्रसाद घिमिरे १०. खप्तड गोल्डकप २०७८ को उपाधि कसले जित्यो? ➤ मनाङ मर्स्याङ्दी ११. विश्व ऊर्जा एजेन्सी (आईईए) का अनुसार गत वर्ष सन् २०२१ मा विश्वमा कति मात्रामा कार्वनडाइअक्साइडको उत्सर्जन भएको छ? ➤ ३६ अर्ब ३० करोड मेट्रिक टन (३६.३ गिगाटन) १२. दुई दिने औपच