1. यदि 6 ओटा घडीको बिक्रय मूल्य त्यही 5 ओटा वस्तुको विक्रय मूल्यसँग बराबर छ भने नाफा प्रतिशत पत्ता लगाउनुहोस् । A. 10% B. 15% C. 20% D. 30% 2. एउटा फलफूल विक्रेताले 12 दर्जन सुन्तलाहरू भएको एक टोकरी रु.432 मा किनेछ। तर 14 ओटा सुन्तलाहरू कुहिएका रहेछन् । उसले त्यसपछि राम्रा सुन्तलाहरू रु.3.50 प्रति एकका दरले बिक्री गरेछ । उसको नाफा वा नोक्सान पत्ता लगाउनुहोस् । A. नाफा रु.23 B. नोक्सान रु.23 C. नाफा रु.72 D. नोक्सान रु.49 3. नाफा वा नोक्सान प्रतिशत पत्ता लगाउनुहोस् जब कलमहरू प्रति दर्जन रु.50 का दरले किनेर 100 ओटाको रु.450 मा बेचियो? A. 7.5% B. 8% C. 8.5% D. 9% 4. सीताले दुईओटा किताबहरू प्रत्येकको रु.100 मा बेचिन् । यदि उनीलाई एउटामा 25% नाफा र अर्कोमा 20% नोक्सान भएछ भने जम्मा नाफा वा नोक्सान के भयो? प्रतिशतमा न...
“Think. Learn. Conquer.”