Skip to main content

Posts

Showing posts from April 10, 2022

लोकसेवा आयोगले प्रदेश नं.१ स्थानीय पाँचौ तहलाई सोधेका सामान्य ज्ञान प्रश्नोत्तर

१. चर्चित गायक जयनन्द लामाको निधन कहिले भएको हो? ➤ २०७८ फागुन ११ २. सन् २०२१ को जनगणना अनुसार नेपालको लैङ्गिक अनुपात कति रहेको छ? ➤ ९५.९१ ३. कुन ग्रहलाई सुनौलो ग्रहका उपनामले चिनिन्छ? ➤ शनि ४. हालै चिनको बेइजिङमा सम्पन्न भएको शितकालिन ओलम्पिकमा सबैभन्दा बढी पदक जित्ने देश कुन हो? ➤ नर्वे ५. मिस यूनिभर्स २०२१ को उपाधि कसले जितिन? ➤ हरनाज सन्धु ६. दिइएका मध्ये कुन संयुक्त राष्ट्रसंघको एजेन्सी हैन? ➤ सुरक्षा परिषद ७. सिंहदरबारको निर्माण कसले गराएका हुन्? ➤ चन्द्र समशेर ८. लिच्छविकालमा कृषि उपजमा लगाइने करलाई के भनिन्थ्यो? ➤ भाग कर ९. लुम्बिनीलाई विश्व साँस्कृतिक सम्पदा सूचिमा कहिले सूचिकृत गरिएको हो? ➤ सन् १९९७ १०. गोपाल वंशका प्रथम राजा को हुन्? ➤ भुक्तमान ११. नेपालका राजा मध्ये सबैभन्दा पहिले युरोप पुग्ने राजा को हुन? ➤ राजा त्रिभूवन १२. मकालु हिमालको उचाई कति रहेको छ? ➤ ८४६३ मिटर १३. प्रदेश नम्बर १ मा बोलिने भाषा मध्ये सबैभन्दा बढी बोलिने भाषाको क्रम कुन सहि हो? ➤ नेपाली, मैथली, लिम्बु, थारू, बान्तावा १४. प्रदेश १ को प्रथम आवधिक योजनाले योजना अवधिमा औषत कति प्रतिशतको आर्थिक वृद्धि हासि

सामान्य ज्ञान दर्पण

✒️. देशकै ठुलो कर्णाली प्रदेशको क्षेत्रफल कति प्रतिशत रहेको छ? ➤ २०.५३%  ✒️. युरोपको कारखाना भनेर कुन राष्ट्रलाई चिनिन्छ? ➤ बेल्जियम  ✒️. मुना र मदन कृतिका लेखक को हुन्? ➤ जानकी प्रसाद रिमाल  ✒️. सबैभन्दा धेरै पटक फिफा वर्ष खेलाडी घोषित भएका व्यक्ति को हुन्? ➤ लियोनल मेस्सी  ✒️. नेपालको संविधान २०७२ को अनुसूची २ मा के को व्यवस्था गरिएको छ? ➤ राष्ट्रिय गान  ✒️. नेपालमा भुकम्प सुरक्षा दिवस कहिले देखि मनाउन सुरु गरियो? ➤ २०५५ माघ ०२  ✒️. राष्ट्रिय परिचयपत्र पाउने पहिलो नेपाली को हुन्? ➤ भगवतीदेवी भण्डारी  ✒️. विश्वको छैटौं सर्वोच्च शिखर कुन देशमा पर्दछ? ➤ नपाल (मकालु) ✒️. History of Nepal कृतिका लेखक को हुन्? ➤ डेनियल राइट  ‌ ✒️. प्रसिद्ध देउती बज्यै मन्दिर कुन जिल्लामा पर्छ? ➤ सुर्खेत  ✒️. अन्तर्राष्ट्रिय न्यायाधीशहरुको पदावधि कति वर्षको हुन्छ? ➤ ९ वर्ष  ✒️. सिंहदरबारमा आगलागी कहिले र कसको पालामा भएको थियोे? ➤ २०३० असार २५ र कृतिनिधि विष्ट ✒️. गणितका पिता भनेर कसलाई चिनिन्छ? ➤ युक्लिड ✒️. नरेन्द्र मोदीले दोस्रो कार्यकालको लागि सपथ कहिले लिए? ➤ सन् २०१९ मे ३०  ✒️. नेपालको राष्ट्रिय खेल भल