Skip to main content

Posts

Showing posts from July 20, 2021

मानव शरीर (Human Body)

 १. मानव शरीरको आधारभूत एकाई के हो ?? ➤ कोष (Cell) २. कति ओटा प्रणाली मिलेर मानव शरीरको निर्माण भएको छ ?? ➤ १० ३. मुख्यतया मानव तन्तु (Tissue) कति प्रकारको हुन्छन् ?? ➤ ४ ४. मानव शरीरमा कति कोषहरू हुन्छन् ?? ➤ करिब ट्रिलियन्स (10^12) ५. कोषको जीवित भाग कुन हो ?? ➤ प्रोटोप्लाज्म (Protoplasm) ६. न्युक्लियस भित्र के हुन्छन् ?? ➤ क्रोमोजोम (Chromosome) ७. कोषको खोज कसले गरेका हुन् ?? ➤ रोबर्ट हुक (Robert Hooke) ८. कोष कहिले पत्ता लागेको हो ?? ➤ सन् १६६५ ९. तन्तु तन्तु मिलेर के बन्छ ?? ➤ अंग (Organ) १०. घाटी देखि पेट सम्म खाना पुर्याउने नलीलाई के भनिन्छ ?? ➤ Oesophagus (भोजन नली) ११. मुटुको तौल कति हुन्छ ?? ➤ २५०—३५० ग्राम १२. मुटु औसत एक मिनेटमा कति पटक ढडकिन्छ ?? ➤ ७२ (दिनमा १ लाख र वर्षमा ३.५ करोड पटक) १३. मुटुलाई दायाँ र बायाँ भागमा छुट्याउने बिचको पर्खाललाई के भनिन्छ ?? ➤ सेप्टम (Septum) १४. मानव शरीरमा सबभन्दा छिटो निको हुने अङ्ग कुन हो ?? ➤ जिब्रो 👅 १५. पाचन प्रणालीको सबैभन्दा माथिको भाग कुन हो ?? ➤ मुख 👄 १६. खानामा भएको कार्बोहाइड्रेट्लाई आंशिक रूपमा ग्लुकोजमा परिणत गर्ने इन्जाइ