Skip to main content

Posts

Showing posts from May 23, 2022

सामान्य ज्ञान

१. WHO को विश्व स्वास्थ्य सम्मेलनले २०२० लाई कुन वर्षको रूपमा तोकेको छ? ➤ नर्स र मिडवाइफ अन्तर्राष्ट्रिय वर्ष २. कुन ग्लोबल टेक फर्मले सृजनात्मकतामा केन्द्रित रहेको टांगी (Tangi) नामक छोटो भिडियो बनाउने एप लन्च गरेको छ? ➤ गुगल ३. ‘सियारा’ नामको आँधीले हालै कुन महादेशका धेरै देशहरूमा असर पारेको छ? ➤ युरोप ४. सबैभन्दा ठूलो कोरोनाभाइरस प्रकोपको साक्षी रहेको डायमण्ड प्रिन्सेस क्रूज जहाज कुन देशमा क्वारेन्टाइनमा राखिएको छ? ➤ जापान ५. कुन देशको संसदले हालै २०२४ पछि राष्ट्रपतिको चुनाव लड्न अनुमति दिने विधेयक पारित गरेको हो? ➤ रसिया ६. प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रको राहत र कार्य एजेन्सी (UNWRA) को मुख्यालय कहाँ रहेको छ? ➤ अम्मान, जोर्डन ७. बेलायतले भेनेजुएलाको संवैधानिक अन्तरिम राष्ट्रपतिको रूपमा कसलाई मान्यता दिएको छ? ➤ जुआन गुएइडो (Juan Guaido) ८. कुन देशले आफ्नो श्रम कानून परिमार्जन गरी श्रमिकको न्यूनतम ज्याला २५% बढाएको छ? ➤ कतार ९. पृथ्वीबाट अनुसन्धान गरिएको पहिलो ग्रह कुन हो? ➤ शुक्र १०. लिच्छविकालमा सेनापतिलाई के भनिन्थ्यो? ➤ बलाध्यक्ष ११. मानव शरीरमा कति प्रकारका मां