Skip to main content

Posts

Showing posts from December 25, 2022

वैकल्पिक प्रश्नोत्तर अभ्यास (MCQ Quiz)

१. नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार २०७९ कसलाई प्रदान गरियो? क. रामचन्द्र भट्टराई ख. शर्मिला चौधरी ग. प्रेम कुमार खत्री घ. विश्वनाथ उपाध्याय २. फिफा विश्वकप २०२२ मा ह्याट्रिक गर्ने पहिलो खेलाडी को हुन्? क. केएलिन एम्बापे ख. लियोनेल मेस्सी ग. गोन्कालो रामोस घ. ह्यारी केन ३. मिस इन्टरनेसनल २०२२ को उपाधि कसले जितिन्? क. केप भर्डे ख. जस्मिन सेलवर्ग ग. ततियाना कालमेल घ. सेलिनी स्यान्टोस ४. नेपालको पहिलो 'कार्बन तटस्थ' फिल्म कुन बन्न सफल भएको छ? क. महापुरुष ख. आमा ग. छक्का पञ्जा घ. कबड्डी कबड्डी ५. भाेटिङ उमेर १९ वर्ष भएकाे एक मात्र देश कुन हाे? क. दक्षिण कोरिया ख. घाना ग. इन्डोनेशिया घ. सिंगापुर