Skip to main content

Posts

Showing posts from March 27, 2022

सार्क (SAARC) सम्बन्धि महत्त्वपूर्ण प्रश्नोत्तर २

२६. सार्कले कुन वर्षलाई युवा वर्षको रुपमा मनायो? ➤ सन् १९७४ २७. ️ प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउने सार्कको पहिलो राष्ट्र कुन हो? ➤ बंगलादेश २८. सार्कको खुल्ला दिशा मुक्त पहिलो राष्ट्र कुन हो? ➤ नेपाल  २९.️ सार्कका पर्यवेक्षक राष्ट्रहरु कति रहेको छन्? ➤ ९ वटा  ३०. सार्क सम्मेलनमा नेपालबाट सबैभन्दा धेरै प्रतिनिधित्व गर्ने व्यक्ति को हुन्? ➤ गिरिजाप्रसाद कोइराला  ३१. सार्कलाई के को उपनामले चिनिन्छ? ➤ गरिबहरुको क्लब  ३२. एक दिन मात्र सञ्चालन भएको शिखर सम्मेलन कुन हो? ➤ छैटौं ३३. हालसम्म सार्क सम्मेलनको आयोजना नगरेको सदस्य राष्ट्र कुन हो? ➤ अफगानिस्तान  ३४. सार्क आर्थिक संघको कार्यालय कहाँ रहेको छ? ➤ काठमाडौँ ३५. नदि नै नभएको सार्क राष्ट्र कुन हो? ➤ माल्दिभ्स  ३६. सार्क क्षेत्रको सबैभन्दा ठुलो मरुभूमि कुन हो? ➤ थार मरुभूमि  ३७. नोबेल पुरस्कार प्राप्त गर्ने सार्क राष्ट्रका पहिलो व्यक्ति को हुन? ➤ रवीन्द्रनाथ टैगोर  ३८. UNO को कति औं धारा अनुसार सार्कको स्थापना भएको हो? ➤ धारा ५२  ३९. SAARC Award को स्थापना कहिले भएको हो? ➤ सन् २००४ मा (२५००० अमेरिकी डलर) ४०. सार्कमा कुन कुन राष्ट्र जलपरिव