Skip to main content

Posts

Showing posts from December 7, 2021

विश्व समसामयिक जानकारी

🌍. कुन देशले एउटा यस्तो कानुन पारित गर्यो जसले आफ्नो तट रक्षकहरूलाई खतरा रोक्नको लागि विदेशी जहाजहरूमा गोली हान्न अनुमति दिएको छ ?? ➤ चीन 🌏. नेदरल्यान्ड स्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (ICC) ले युगाण्डाका कुन पूर्व सेनापतिलाई युद्ध र मानवता विरुद्धको अपराधमा दोषी ठहर गरेको हो ?? ➤ डोमिनिक ओन्ग्वेन (Dominic Ongwen) 🌎. चीनमा सन् २०२० मा दर्ता भएका जन्मको संख्या १०.०४ मिलियन थियो, जुन गत वर्षको दर्ता भएको जन्मको तुलनामा कति प्रतिशतले कम हो ?? ➤ १५% 🌍. पंक्षीबाट मानिसमा सर्ने H5N8 नामक बर्डफ्लु भाइरसको पहिलो घटना कुन देशमा भएको हो ?? ➤ रुस (हालै साल) 🌎. ‘सिनात्रा सिद्धान्त (Sinatra Doctrine)’ कुन अन्तर्राष्ट्रिय संघले अपनाएको हो ?? ➤ युरोपेली संघ (EU) 🌏. कुन देशले हालै यमनमा गृहयुद्ध अन्त्य गर्न संयुक्त राष्ट्र संघलाई प्रायोजित योजनाको प्रस्ताव गरेको छ ?? ➤ साउदी अरब 🌏. हालै कुन देशको समुन्द्री तटमा धेरै मात्रामा समुद्री स्नोट (sea snot) जम्मा भएको हो ? ➤ टर्की 🌎. इकोनोमिक कम्युनिटी अफ वेस्ट अफ्रिकी स्टेट्स (ECOWAS) ले कुन देशलाई आफ्नो समूहबाट निलम्बन गरेको छ ?? ➤ माली 🌍. वि