Skip to main content

Posts

Showing posts with the label साहित्य र कला

साहित्यशास्त्र र नेपाली समालोचना सम्बन्धित MCQs Quiz भाग-०२

नेपाली साहित्य MCQ क्विज सही विकल्पमा थिच्नुहोस्! २१. समाजपरक समालोचना प्रणालीले कुन कुरालाई जोड दिन्छ ? (क) पाठकवर्गको सामाजिकता (ख) साहित्यकारको सामाजिकता (ग) समाजसेवीको सामाजिकता (घ) आम नागरिकको सामाजिकता २२. स्वच्छन्दतावादसँग कुन कुराले सम्बन्ध राख्छ ? (क) वस्तुपरकता (ख) भौतिकता (ग) आत्मपरकता (घ) तथ्यपरकता २३. प्रगतिवादी समालोचनाको सुरुवात कुन चरणमा आएर भएको हो? (क) पहिलो चरण (ख) दोस्रो चरण (ग) तेस्रो चरण (घ) चौथो चरण २४. नेपाली समालोचनाका क्षेत्रमा आधुनिकताका प्रारम्भकर्ता कसलाई मानिन्छ? (क) यदुनाथ खनाल (ख) ईश्वर बराल (ग) मोतिराम भट्ट (घ) रामकृष्ण शर्मा २५. ईश्वर बराल कस्ता...

साहित्यशास्त्र र नेपाली समालोचना सम्बन्धित MCQs Quiz

सही उत्तर थिच्नुहोस्: १. काव्यानुभूतिलाई साहित्यको प्रयोजन मान्ने विद्वान को हुन् ? (क) विश्वनाथ (ख) भामह (ग) भरतमुनि (घ) दण्डी २. यथार्थवादी साहित्यको विकास सर्वप्रथम कहाँ भएको हो? (क) फ्रान्स (ख) बेलायत (ग) जर्मनी (घ) रुस ३. अस्तित्ववादका व्याख्याता को हुन् ? (क) नित्से (ख) रुसो (ग) हेगेल (घ) सार्त्र ४. नेपाली समालोचनाको थालनी कसबाट भएको थियो ? (क) मोतीराम भट्ट (ख) बाबुराम आचार्य (ग) सूर्यविक्रम ज्ञवाली (घ) रामकृष्ण शर्मा ५. 'विष्णुमतीमा घर छ' यो के को उदाहरण हो ? (क) अभिधा (ख) लक्षणा (ग) व्यञ्जना (घ) रढि ...

नेपाली साहित्यका चम्किला ताराहरु

“त्यस घाँसीले कसरी आज दिए छ अर्ति धिक्कार हो म कन बस्नु न राखि किर्ति” आदिकवि भानुभक्त आचार्य भानुभक्त आचार्यको जन्म तनहुँ जिल्लाको रम्घामा भएको थियो । नेपाली साहित्य जगतमा उनलाई आदिकवि भानुभक्तका नामले चिनिन्छ । उनले आफ्नो ५४ वर्षको जीवन अवधिभर 'रामायण', 'भक्तमाला', 'प्रश्नोत्तर', 'वधुशिक्षा' र ३ दर्जनभन्दा बढी फुटकर कविताहरू सृर्जना गरेका छन् । भानुभक्तले आफ्नो विभिन्न कला कृतिद्वारा नेपाली साहित्यको जगलाई बलियो बनाएका छन् । “उद्देश्य के लिनु उडी छुनु चन्द्र एक !” महाकवि लक्ष्मी प्रसाद देवकोटा लक्ष्मी प्रसाद देवकोटाको जन्म लक्ष्मीपूजाका दिन काठमाण्डौँको डिल्लीबजारमा भएको थियो । नेपाली साहित्य जगतमा उनलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाका नामले चिनिन्छ । देवकोटा कविता, आख्यान, नाटक र निबन्ध गरी नेपाली साहित्यका चार ओटै विधामा निपूर्ण थिए । उनले 'मुनामदन', 'सुलोचना', 'शकुन्तला' जस्ता अद्वितीय कृतिहरू लेखेका छन् । “कालो मन्दाकिनीको जल, जलनिधिका मोतीको ज्योति कालो! कालो सौदामिनीको चहक सब, शरच्चन्द्रको कान्ति कालो!!” कविशिरोमणि लेखनाथ प...

पछिल्ला केही पुस्तक र लेखक (२०७४)

🔊 महको म ➡ मदन कृष्ण श्रेष्ठ 🔊 अविजित ➡ विप्लव प्रतीक 🔊 पाठशाला ➡ तिर्थ गुरुङ 🔊 रेमिट ल्याण्ड ➡ श्याम सिंघक 🔊 माङ्गेना ➡युग पाठक 🔊 ईश्वरलाई चिठी ➡ मनोज भण्डारी 🔊 सिंह दर...

नेपाली साहित्य

१) नेपाली साहित्यमा संम्भव: दयाराम श्रेष्ठ :: नेपाली साहित्यमा असम्भव : ?? ➤बैकुण्ठ खकुरेल २) आशुकबी: सम्भुप्रसाद ढुङ्गेल :: आधुनिक आशुकवी : ?? ➤रमेश खकुरेल ३) मकैको खेती : कृष्णला...

साहित्यकार र तिनका प्रथम कृति

✓ भानुभक्त आचार्य => बालकाण्ड ✓ जय पृथ्वी बहादुर सिङ्ग =>अक्षराकंमाला ✓ मोतिराम भट्ट => गजेन्द्रमोक्ष ✓ लेखनाथ पौडेल => शिशुबोधनि ✓ लक्ष्मी प्र. देवकोटा => पुर्णिमाको जलधि ...

नेपालको सामाजिक सास्कृतिक अवस्था

➡ दास प्रथाको अन्त्यपछि करियाबाट अमलेख पाएकालाइ भुजेल थर दिइएको थियो ➡ पशुपतिमा शिवलाइ बुद्धको मुकुट पहि¥याउने चलन छ ➡ भूमि सम्बन्धी ऐन २०२१ जग्गालाइ ४ भागमा बाडेको छ ...

नेपाली साहित्य प्रश्नोत्तरः

नेपाली साहित्य प्रश्नोत्तरः ••••••••••••••• •••••••••• 1. नेपालमा कति परिवारका भाषाहरु बोलिन्छन् ?? – ४ परिवार 2. मदन पुरस्कार प्राप्त गर्ने भू.पु. प्रधानमन्त्री को हुन् ?? – लोकेन्द्रबहादुर  चन्द 3. महाकवि लक्ष्मीप्रसाद देवकोटालाई मृत्युपर्यन्त दिइएको पुरस्कार कुन हो ?? – त्रिभुवन प्रज्ञा पुरस्कार 4. ‘चिसो चुल्हो’ का लेखक को हुन् ?? – बालकृष्ण सम 5. ‘गुन केशरी’ का लेखक को हुन् ?? – भवानी भिक्षु 6. ‘भोको घर’ का लेखक को हुन् ?? – गोविन्द बहादुर गोठाले 7. साझा पुरस्कार कहिले देखि प्रदान गर्न थालिएको हो ?? – वि.सं.२०२६ 8. “गौरी” का लेखक को हुन् ?? – माधव प्रसाद घिमिरे 9. ‘चुली’ उपन्यासका लेखक सरुभक्त हुन् भने ‘समय त्रासदी’ का लेखक को हुन् ?? – सरुभक्त 10. मानव न्यायशास्त्रका लेखक को हुन् ?? – जयस्थिति मल्ल 11. शब्द विद्याका लेखक को हुन् ?? – अंशुवर्मा 12. “मकैको खेती” नामक पुस्तक कसले लेखेका हुन् ?? – सुब्बा कृष्णलाल अधिकारी 13. सिद्धिचरण श्रेष्ठको जन्मस्थान कुन जिल्ला हो ?? – ओखलढुङ्गा 14. “चट्याङ मास्टर” कुन व्यङ्ग्यकारको उपनाम हो ?? – कृष्ण मुरारी गौतम 15. मेगसेसे पुरस्कार पाउने ने...

Theories

केही महत्त्वपूर्ण वैज्ञानिक सिद्धान्तका प्रतिपादकहरू: • •••••••••••••• ••••••••••••••• ••••••• ➤ गुरुत्वाकर्षण सिद्धान्त र गतिको नियम → सर आइज्याक न्यूटन ➤ क्वान्टम थ्योरी → मेक्स फ्लेङ्क ➤ तापको अविनाशिताको सिद्धान्त → जुल ➤ सापेक्षित घनत्व र लिवरको सिद्धान्त → आर्किमीडिज ➤ वंशानुक्रमको सिद्धान्त → ग्रेगर जोहान मेन्डल ➤ युरेनियम विखण्डनको सिद्धान्त (परमाणू बम) → अटो हान ➤ Theory of Evolution → चार्ल्स डार्विन ➤ Theory of Relativity → अल्वर्ट आइन्सटाइन ➤ परमाणु सिद्धान्त, मल्टीपल प्रपर्सनको सिद्धान्त → जोन डाल्टन ➤ Theory of Electro Magnetic Waves → म्याक्स वेल ➤ Law of Heredity → ग्रेगर जोहान मेन्डल ➤ तापको गतिवादी सिद्धान्त → केल्विन ➤ विद्युत अपघटनको सिद्धान्त → माइकल फराडे ➤ सुर्य केन्द्रीय सिद्धान्त → निकोलस कोपर्निकस ➤ वनस्पति अनुसन्धान → जगदीशचन्द्र वोश ➤ प्रकाशको गति → रोमर ➤ प्राकृतिक चयनको सिद्धान्त → चार्ल्स डार्विन ➤ पानीको संरचना, हाइड्रोजन → हेनरी केभन्डिस ••••••••••••••• ••••••••••••••• •••• संकलन → लोकशेवा किरो