Skip to main content

Posts

Showing posts from September 20, 2023

एसिया कप २०२३ क्रिकेट (Asia Cup 2023 Cricket) सम्बन्धी प्रश्नोत्तर र सामान्य ज्ञान जानकारी

1. एसिया कप 2023 क्रिकेटको उपाधि कुन राष्ट्रले जित्यो? ➤ भारत  ➤ 8 औं पटक जितेको (सर्वाधिक जित्ने राष्ट्र) 2. एसिया कप 2023 क्रिकेट कति औं संस्करण हो? ➤ 16 औं  3. एसिया कप २०२३ क्रिकेट प्रतियोगिताको पहिलो खेल कुन रंगशालामा भएको थियो? ➤ मुल्तान स्टेडियम  4. एसिया कप 2023 क्रिकेट प्रतियोगिताको पहिलो खेल कुन दुई राष्ट्र बिच खेलिएको थियो? ➤ नेपाल र पाकिस्तान 5. नेपालले सर्वप्रथम एसिया कप क्रिकेट प्रतियोगिता कहिले खेलिएको थियो? ➤ 2023 अगस्ट 30 6. नेपालले एसिया कप 2023 क्रिकेट प्रतियोगिता जम्तिमा कति खेल खेलिएको थियो? ➤ 2 खेल  7. एसिया कप 2023 क्रिकेट प्रतियोगितामा नेपालको प्रदर्शन कस्तो रह्यो? ➤ पहिले खेल: पाकिस्तान विरुद्ध 343 रनको लक्ष्य लिदै 23.4 ओभरमा 104 रन बनाएर सबै आउट ➤ दोस्रो खेल: 2023 सेप्टेम्बर 4 मा भारतलाई 48.2 ओभरमा 231 रनको लक्ष्य दिदै 10 विकेटले पराजित  8. एसिया कप 2023 क्रिकेट प्रतियोगिताको फाइनल खेल कहाँ र कहिले भएको थियो? ➤ आर प्रेमदासा स्टेडियम, कोलम्बो, श्रीलंका ➤ 2023 सेप्टेम्बर 17 9. एसिया कप 2023 क्रिकेट प्रतियोगितामा सबैभन्दा धेरै विकेट कसले लिएको थियो? ➤ माथेशा पथिर