Skip to main content

Posts

Showing posts with the label धेरै महत्त्वपूर्ण सामान्य ज्ञान

समसामयिक सामान्य ज्ञान | Current Affairs GK Nepal (20+ महत्वपूर्ण प्रश्नोत्तर)

लोकसेवा आयोग, शिक्षक सेवा आयोग र विभिन्न सरकारी तथा बैंकिङ निकायका परीक्षाहरूमा उच्च अंक प्राप्त गर्न समसामयिक सामान्य ज्ञान (Current Affairs GK) को भूमिका महत्वपूर्ण हुन्छ। यस लेखमा हामीले राष्ट्रिय राजनीतिमा भएका पछिल्ला परिवर्तन, नयाँ नियुक्ति, खेलकुद जगतका प्रमुख उपलब्धि र विश्व राजनीतिमा घटेका प्रभावशाली घटनाक्रमहरूलाई प्रश्नोत्तर शैलीमा संकलन गरेका छौँ।  १. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले नेपालको संविधान बमोजिम प्रधानमन्त्री समक्ष राजीनामा कहिले दिनुभएको हो?  ➤ २०८२ साल माघ ६ गते मङ्गलबार  २. आर्टिफिसियल इन्टेलिजेन्स (AI) को अत्याधिक प्रयोगले कुन प्राकृतिक स्रोतमा गम्भीर संकट आउन सक्ने चेतावनी विज्ञहरूले दिएका छन्? ➤ पानी (Water) ➤‌ डाटा सेन्टरहरूलाई कुलिङ (Cooling) गर्न अत्याधिक पानी चाहिने भएकाले। ३. अन्तरिक्षमा सबैभन्दा धेरै समय 'स्पेसवाक' (Spacewalk) गर्ने कीर्तिमानी महिला अन्तरिक्ष यात्री को हुन्, जसले हालै अवकाश लिएकी छिन्? ➤ सुनिता विलियम्स (Sunita Williams) ४...

लोकसेवा खुराक

१. वर्ष २०७८ को युगकवि सिद्धिचरण श्रेष्ठ पुरस्कार कसलाई प्रदान गरिने भएको छ? ➤ सिस्नुपानी नेपाल २. विश्व पृथ्वी दिवस कहिले मनाइन्छ? ➤ अप्रिल २२ ३. सरकारले वैदेशिक रोजगारीको लागि खुला गरेको देशको   संख्या कति पुगेको छ? ➤ १११ ➤ पछिल्लो देश सर्विया ४. केन्द्रीय तथ्यांक विभागले २०७९ वैशाखमा प्रकाशित   गरेको तथ्यांकअनुसार नेपालीको प्रतिव्यक्ति आय कति   पुगेको छ? ➤ १३७२ अमेरिकी डलर ५. वैशाख १५ गते कुन दिवस मनाइन्छ? ➤ राष्ट्रिय चिया दिवस ६. नेपाल सरकारले जेठ १ गते देखि हप्ताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय कहिले गर्यो? ➤ २०७९ वैशाख १३  ७. वर्ष २०७८ को हरिततारा चलचित्र पुरस्कार कसलाई प्रदान गरियो? ➤ मिथिला शर्मा ८. नेपालमा वनको क्षेत्रफल कति पुगेको छ? ➤ ४१.६९% ९. गान्धी नोवेल पिस अवार्ड २०२२ बाट सम्मानित हुने नेपाली को हुन्? ➤ गणेश प्रसाद घिमिरे १०. खप्तड गोल्डकप २०७८ को उपाधि कसले जित्यो? ➤ मनाङ मर्स्याङ्दी ११. विश्व ऊर्जा एजेन्सी (आईईए) का अनुसार गत वर्ष सन् २०२१ मा विश्वमा कति मात्रामा कार्वनडाइअक्साइडको उत्सर्जन भएको छ? ➤ ३६ अर्ब ३० करोड मेट्रिक टन (३६.३ गिगाट...

नासु २०७९ बैशाख ३

१. बेत्रावती सन्धिमा हस्ताक्षर गर्ने व्यक्ति को हुन्?   ➤ देविदत्त थापा  २. जैविक विविधताका पिता भनेर कसलाई चिनिन्छ? ➤ इ.ओ. विल्सन ३. उदयपुर सिमेन्ट उद्योग कुन देशको सहयोगमा बनेको हो? ➤ जापान  ४. भुटानको संसदलाइ के भनिन्छ? ➤ सोङ्दु  ५. प्रथम विश्व जलवायु सम्मेलन कहिले र कहाँ भएको थियो? ➤ जेनेभा स्विटजरल्याण्ड  ➤ सन १९७९ फेब्रुअरी १२-२३ ६. २०७८ को प्रारम्भिक जनगणना अनुसार सहरी क्षेत्रको जनसंख्या कति प्रतिशत रहेको छ ? ➤ ६६.०८% ७. गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परिक्षण कहिले गरियो? ➤ २०७८ फागुन ६  ८. महाभारत युद्धमा पाण्डव पक्षका सेनाका सेनापती को थिए?  ➤ धृष्टद्युम्न ९. पन्ध्रौ योजनामा वि.सं. २१०० मा नेपालको प्रतिव्यक्ति आय कति पुयाउने लक्ष्य रहेको छ? ➤ १२१०० अमेरिकी डलर १०. सौर्य प्रणालीमा भित्री ग्रह भनेर चिनिने चार ग्रहहरू कुन कुन हो? ➤ बुध, शुक्र, पृथ्वी र मंगल ११. नेपाल राष्ट्र बैङ्कका प्रथम गभर्नर को हुन्? ➤ हिमालय शम्शेर जबरा १२. आसियानमा संस्थापक सदस्य राष्ट्र दिइएका मध्ये कुन हो?  ➤ सिंगापुर  १३. हिरोसिमा र नागासाकी क...

लोकसेवा उपयोगी सामान्य ज्ञान

✒️. २०६८ को जनगणना अनुसार नेपालमा जातजातिको सङ्ख्या कति रहेको छ? ➤ १२५  ✒️. नेपाल राजपत्रमा कति भागहरु रहेका छन्? ➤ ६ वटा  ✒️. कान्तिपुरका अन्तिम राजा को हुन्? ➤ जयप्रकाश मल्ल  ✒️. सर्वप्रथम नेपालमा बजेट प्रस्तुत कहिले गरियो? ➤ २००८ माघ २१  ✒️. गणतन्त्र नेपालको दोस्रो प्रधानमन्त्री को हुन्? ➤ माधवकुमार नेपाल  ✒️. नेपालको कुन संविधान धेरै पटक संसोधित भएको छ? ➤ नेपालको अन्तरिम संविधान, २०६३  ✒️. भुतको भिनाजु भनेर कसलाई चिनिन्छ? ➤ वासुदेव लुईटेल  ✒️. मनमाया विमानस्थल कुन जिल्लामा रहेको छ? ➤ खोटाङ  ✒️. CTBT मा नेपालको तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति को हुन्? ➤ डा. प्रकाशचन्द्र लोहनी ✒️. एसियाको नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली को हुन्? (म्यागसेसे) ➤ महेशचन्द्र रेग्मी  ✒️ नेपालमा राजतन्त्रको अन्त्य कहिले भएको थियो? ➤ २०६५ जेठ १५  ✒️. UNO मा उपमहासचिवको व्यवस्था कहिलेबाट भएको थियो? ➤ सन् १९९८  ✒️. सर्वप्रथम मौलिक हकको व्यवस्था कुन संविधानमा गरिएको हो? ➤ नेपाल अधिराज्यको संविधान २०१५  ✒️. संघीय संसदमा जम्मा सदस्य सङ्ख्या कति...

लोकसेवा आयोगले प्रदेश नं.१ स्थानीय पाँचौ तहलाई सोधेका सामान्य ज्ञान प्रश्नोत्तर

१. चर्चित गायक जयनन्द लामाको निधन कहिले भएको हो? ➤ २०७८ फागुन ११ २. सन् २०२१ को जनगणना अनुसार नेपालको लैङ्गिक अनुपात कति रहेको छ? ➤ ९५.९१ ३. कुन ग्रहलाई सुनौलो ग्रहका उपनामले चिनिन्छ? ➤ शनि ४. हालै चिनको बेइजिङमा सम्पन्न भएको शितकालिन ओलम्पिकमा सबैभन्दा बढी पदक जित्ने देश कुन हो? ➤ नर्वे ५. मिस यूनिभर्स २०२१ को उपाधि कसले जितिन? ➤ हरनाज सन्धु ६. दिइएका मध्ये कुन संयुक्त राष्ट्रसंघको एजेन्सी हैन? ➤ सुरक्षा परिषद ७. सिंहदरबारको निर्माण कसले गराएका हुन्? ➤ चन्द्र समशेर ८. लिच्छविकालमा कृषि उपजमा लगाइने करलाई के भनिन्थ्यो? ➤ भाग कर ९. लुम्बिनीलाई विश्व साँस्कृतिक सम्पदा सूचिमा कहिले सूचिकृत गरिएको हो? ➤ सन् १९९७ १०. गोपाल वंशका प्रथम राजा को हुन्? ➤ भुक्तमान ११. नेपालका राजा मध्ये सबैभन्दा पहिले युरोप पुग्ने राजा को हुन? ➤ राजा त्रिभूवन १२. मकालु हिमालको उचाई कति रहेको छ? ➤ ८४६३ मिटर १३. प्रदेश नम्बर १ मा बोलिने भाषा मध्ये सबैभन्दा बढी बोलिने भाषाको क्रम कुन सहि हो? ➤ नेपाली, मैथली, लिम्बु, थारू, बान्तावा १४. प्रदेश १ को प्रथम आवधिक योजनाले योजना अवधिमा औषत कति प्रतिशतको आर्थिक वृद्धि हासि...

उपयोगी सामान्य ज्ञान

✒️. धेरै जिल्लाहरुसंग सिमाना जोडिएको जिल्ला कुन हो? ➤ सिन्धुली (१०जिल्ला) ✒️. सुगौली सन्धिमा कति धारा छन्? ➤ ९ धारा ✒️. विश्व खुशी सूचाङ्क २०२० अनुसार नेपाल कति औं स्थानमा पर्दछ? ➤ ९२ औँ ✒️. नेपालको नयाँ नक्सा कहिले सार्वजनिक भएको हो? ➤ वि. सं. २०७७ जेष्ठ ७ ✒️. सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्ने पहिलो महिला को हुन्? ➤ कामरिता शेर्पा (२५ पटक) ✒️. मिस नेपाल २०२० को उपाधि जित्ने महिला को हुन्? ➤ नम्रता श्रेष्ठ ✒️. चर्चित अनलाइन गेम PUBG र FF को पूरा रूप के हो? ➤ Player Unknown Battle Ground र Free Fire ✒️. सार्क सचिवालय कहाँ रहेको छ? ➤ नेपाल (काठमाडौं) ✒️. कोपा अमेरिका फुटबल कप-२०२१ को विजेता देश कुन हो? ➤ अर्जेन्टिना (उपविजेता ब्राजिल) ✒️. नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा कहिले नियुक्त भएको हो? ➤ २०७८ असार २९ ✒️. सन् २०२१ को बालोन डि’अर अवार्ड जित्न सफल फुटबलर को हुन्? ➤ लियोनेल मेसी ✒️. २०७८ सालको मदन पुरस्कार पाउने व्यक्ति को हुन्? ➤ भगिराज इङनाम  ✒️. नागरीकता पाउने पहिलो रोबर्ट कुन हो? ➤ सोफिया ✒️. "My Land My People' का लेखक को हुन्? ➤ दलाई लामा ✒...

गण्डकी प्रदेशले लोकसेवा चौथो तहमा सोधिएका सामान्य ज्ञान

१) गोरखा राज्यको स्थापना द्रब्य शाहले कहिले गरेका थिए? ➤ १६१६ २) अन्तर्राष्ट्रिय मुटु दिवस कहिले पर्छ? ➤ सेप्टेम्बर २९ ३) राष्ट्रिय सहकारी दिवस कहिले मनाइन्छ? ➤ चैत्र २० ४) कफि को लागि प्रशिद्द जिल्ला कुन हो? ➤ गुल्मी  ५) संयुक्त रास्ट्र संघमा पहिले नेपाली प्रतिनिधि को हुन? ➤ ऋषिकेश शाह ६) नेपालले संयुक्त रास्ट्र संघमा कहिले बाट स्थायी प्रतिनिधि पठाउन थालेको हो? ➤ सन १९५६ ७) Light of Asia भनेर कसलाई चिनिन्छ? ➤ गौतम बुद्ध  ८) मदन पुरस्कार २०७७ कसलाइ प्रदान गरियो? ➤ भगिराज इङ्नाम (लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह) ९) विहारको दुख को नामले चिनिने नदि कुन हो? ➤ कोशी नदि  १०) अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कहिले पर्दछ? ➤ डिसेम्बर १० ११) सेमेरु ज्वालामुखी कुन देशमा विष्फोट भएको थियो? ➤ इन्डोनेसिया (२०२१ डिसेम्बर ४ मा) १२) माथिल्लो तामाकोसी जलविद्युत आयोजना कुन जिल्लामा पर्दछ? ➤ दोलखा  १३) पब्जी खेलका डिजाइनर को हुन? ➤ ब्रेनडन ग्रिनि (Brendan Greene) १४) इथियोपियाको पुरानो नाम के थियो? ➤ अविसिनिया १५) निजीकरण गरिएको पहिलो संस्थान कुन हो? ➤ बासबारी छाला जुत्ता कारखाना...

लोकसेवा सम्भावित २५ प्रश्नोत्तरहरु

१) निजामती सेवामा पेन्सनको सुरुवात गर्ने प्रधानमन्त्री को हुन् ?? ➤ जुद्धशमशेर २) प्रदेश-१ को राजधानी कहिले तोकिएको थियो ?? ➤ २०७६ बैशाख २३ गते ३) आर्थिक वर्ष २०७६-७७ को बजेटमा पुँजीगत बजेटको हिस्सा कति प्रतिशत रहेको थियो ?? ➤ २६.६ प्रतिशत (४०८ अर्ब ५९ करोड ८२ लाख) ४) नेपाल र स्विट्जरल्याण्ड बिच कहिले दौत्य सम्बन्ध कायम भएको थियो ?? ➤ सन् १९५९ नोभेम्बर १० ५) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राडारको प्रयोग कुन देशको सहयोगमा राखेको थियो ?? ➤ जापान सरकार ६) काठमाडौंको कलङ्कीमा रहेको कलङ्की मालपोत कार्यालय देशकै पहिलो नमुना मालपोत कहिले घोषणा गरिएको थियो ?? ➤ २०७६ असार ४ गते ७) जिका भाइरस कुन लामखुट्टेको टोकाइबाट सर्दछ ?? ➤ एडेस लामखुट्टे ८. प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ कहिले गरिएको थियो ?? ➤ २०७५ फागुन १ (प्रधानमन्त्री केपी शर्मा ओलीबाट) ९) नारायणहिटी संग्रहालय सर्वसाधारणका लागि कहिलेबाट खुल्ल गरेको थियो ?? ➤ २०६५ फागुन १५ गते १०. नेपालको चौधौ योजनामा गैरकृषि क्षेत्रको योगदान कति पुर्याउने लक्ष्य लिएको थियो ?? ➤ ८.४ प्रतिशत ११) नेपालको इतिहासमा शासन गर्ने पहिलो महिला श...

समसामयिक सामान्य ज्ञान २०७८

🇳🇵. फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी मेटा (Meta) कहिले राखेको हो ?? ➤ २८ अक्टोबर २०२१ 🇳🇵. आ.व. २०७६/७७ मा स्थापना भएका सार्वजनिक संस्थानहरू कुन-कुन हुन् ?? ➤ धौबादी फलाम कम्पनी लि. र नेपाल पूवार्धार निर्माण कम्पनी लि. ➤ हाल सार्वजनिक संस्थानको संख्या ४४ रहेको छ । 🇳🇵. लोकदोहोरी गीतको रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उपाधि कसले जित्यो ?? ➤ प्रकाश पराजुली र मीना बुढाथोकी  ➤ विजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुरस्कार हस्तान्तरण । ➤ रकम: २० लाख 🇳🇵. ‘मिस युनिभर्स नेपाल २०२१’ को ताज कसले जितेकी छन् ?? ➤ सुजिता बस्नेत 🇳🇵. ग्लोबल एग्रीकल्चरल प्रोडक्टिविटी रिपोर्ट २०२१ अनुसार, कुल कारक उत्पादकता (TFP) को वार्षिक दर कति रहेको छ ?? ➤ १.३६% 🇳🇵. संयुक्त राष्ट्र संघको ७६ औँ महासभाको अध्यक्षमा निर्वाचित अब्दुल्ला शाहिद कुन देशका नागरिक हुन् ?? ➤ माल्दिभ्स 🇳🇵. युरोपेली संघको सर्वोच्च मानवअधिकार पुरस्कार - सखारोभ पुरस्कार २०२१ कसलाई प्रदान गरिएको छ ?? ➤ अलेक्सी नाभाल्नी (रसिया) 🇳🇵. बार्बाडोस देशले बेलायतकी महारानी एलिजाबेथको स्थानमा राज्यको ...

वस्तुगत सामान्य ज्ञान

🌏. सबैभन्दा ठूलो स्थल शाकाहारी प्राणी कुन हो ?? ➤ अफ्रिकन हात्ती 🌏. यदि आलिया आइतबार मात्र ब्यूटी पार्लर जान्छिन्, र उनि त्यहाँ पर्सीको भोलि जानुपर्ने छ भने आज कुन बार हो ?? ➤ बिहिबार 🌏. सन् १९२१ मा पहिचान गरिएको सिन्धु उपत्यकाको पहिलो ठाउँ कुन हो ?? ➤ हरप्पा 🌏. अप्रिल २०२१ मा कुन देशका राष्ट्रपतिले २०३६ सम्म पदमा रहन सक्ने कानुनमा हस्ताक्षर गरे ?? ➤ रसिया ➤ राष्ट्रपति - भ्लादिमिर पुटिन 🌏. सन् १९१३ मा चार्ल्स फेब्री र हेनरी बुइसनले बाह्य अन्तरिक्षको कुन पक्ष पत्ता लगाएका थिए ?? ➤ ओजोन तह 🌏. पञ्जशिर उपत्यका कुन देशमा छ ?? ➤ अफगानिस्तान 🌏. संसारको सबैभन्दा ठूलो बीउ कुन हो ?? ➤ कोको डे मेर (खजूरको बीउ) ➤ यो लगभग 30 सेन्टिमिटर लामो, र 18 किलोग्राम सम्म पुग्न सक्छ। 🌏. युनिसेफ आइरिस-७५ अवार्डमा उत्कृष्ट चलचित्रको सम्मान कुन चलचित्रले प्राप्त गर्यो ?? ➤ अ स्केरक्रो (A Scarecrow) ➤ निर्देशक - राजेश प्रसाद खत्री 🌏. २०२१ जुलाईमा अमेरिकाले नेपाललाई कति मात्रामा कोभिड विरुद्धको J&J भ्याक्सिन दिएको हो ?? ➤ १.५३ मिलियन 🌏. फाइबर अप्टिक्सका पिता भनेर कसलाई चिनिन्छ ?? ➤ श्री नरेन्द्र सिं...

महत्वपूर्ण सामान्य ज्ञान

🌐. २०७८ असार मसान्त सम्म देशभरका कति स्थानीय तहमा इन्टरनेट जडान गरिएको छ ?? ➤ ६६३ 🌐. कोरोना भाइरसको बाहिरी कडा पत्रलाई के भनिन्छ ?? ➤ स्पैक प्रोटिन 🌐. ‘द भ्वाइस अफ नेपाल ३’ काे उपाधि कसले जितेका छन् ?? ➤ किरण गजमेर   ➤ नगद २५ लाख रुपैयाँ र टीम प्रमोदबाट  🌐. सेप्टेम्बर २०२१ मा, तालिबानले अफगानिस्तानको कार्यवाहक सरकारको प्रमुखको रूपमा कसलाई नियुक्त गरेको हो ?? ➤ मुल्ला हसन अखुन्द (Mullah Hassan Akhund) 🌐. टोक्यो ओलम्पिक 2020 मा भारतलाई पहिलो स्वर्ण पदक दिलाउने खेलाडी को हुन् ?? ➤ निरज चोपडा ➤ खेलः ज्याभलिन थ्रो  ➤ दुरीः ८७.५८ मिटर  🌐. टोक्यो ओलिम्पिकको १०० मिटर दौडको बिजेता खेलाडी को हुन् ?? ➤ लमोन्ट मार्सेल जेकोब्स ➤ देशः इटाली  ➤ समयः ९.८० सेकेन्ड 🌐. ग्रीष्मकालीन ओलिम्पिक्समा स्वर्ण पदक जित्ने सबैभन्दा कम जनसङ्ख्या भएको देश कुन बन्न पुग्यो ?? ➤ बर्म्यूडा  ➤ जनसंख्याः ६३,००० ➤ खेलाडीः फ्लोरा डफी 🌐. हालसम्मकै सबैभन्दा कान्छा ओलिम्पिक विजेताको कीर्तिमान कसको रहेको छ ?? ➤ मार्जोरी गेस्टिङ   ➤ सन् १९३६ को बर्लिन गेम्समा १३ वर्ष २६७ दिनको उमेरमा स्प्...

विविध ज्ञानभण्डार—१

१. नेपालमा पहिलो पटक कागजरहित मन्त्रिपरिषदको बैठक  कहिले भएको ?? ➤ २०७५ साउन १० २. चीनको अनुदान सहयोगमा दरबार हाइस्कुल पुनर्निर्माणको शिलान्यास कहिले भयो ?? ➤ २०७५ साउन १८ ३. वरिष्ठ चित्रकार एवम् साहित्यकार मनुज बाबु मिश्रको निधन कहिले ?? ➤ २०७५ साउन २३ ४. वरिष्ठ साहित्यकार यज्ञनिधि दाहालको निधन कहिले भएको थियो ?? ➤ २०७५ साउन २५ ५. रेडियो नेपालको पहिलो गायक हरिप्रसाद रिमालको निधन कहिले भएको हो ?? ➤ २०७५ भदौ १५ ६. स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकुद भन्ने नारा सहित खेलकुद क्षेत्र विकासको १५ वर्षे गुरुयोजना कहिले सार्वजनिक गरिएको थियो ?? ➤ २०७५ साउन २४ ७. सरकारी कार्यालयले अनिवार्य सामाजिक संजाल प्रयोग गर्नुपर्ने व्यवस्था कहिले लागू गरियो ?? ➤ २०७५ साउन २८ ८. एघारौं पुस्तकालय दिवस कहिले मनाइएको हो ?? ➤ २०७५ भदौ १५ ९. सामुदायिक वन दिवस हरेक वर्ष कहिले मनाइन्छ ?? ➤ साउन २५ १०. नेपालमा पहिलो पटक एभोकाडो महोत्सव कहाँ र कहिले भएको हो ?? ➤ धनकुटा (२०७५ मंसिर ८) ११. विश्व साइकल दिवस पहिलो पटक कहिले मनाइएको थियो ?? ➤ सन् २०१८ जुन ३ १२. सर्वप्रथम राष्ट्रिय झण्डा दिवस कहिले मनाइएको ...

महत्त्वपूर्ण लोकसेवा उपयोगी खुराकहरु एकपटक पढ्नुहोस् ः

-: सेतीगण्डकीको संस्कृत नाम सुवर्णसरिता , सुनकोसीको शुभश्रवा चेपे चम्पावती र त्रिशूली नदीलाई धर्मधारा नामले चिनिन्छ , ......... -: नेपालको सवैभन्दा ठुलो ताल रारा हो। यो मुगु जिल्...