Skip to main content

Posts

Showing posts from January 25, 2022

धर्मशास्त्र-९

२०१) अनुलोम र प्रतिलोम के सँग सम्बन्धित छन ?? ➤ विवाह २०२) साउने सक्रान्तिलाई के पनि भनिन्छ ?? ➤ कर्कट सक्रान्ति २०३) शिखहरूको पवित्र पंक्षी कुन हो ?? ➤ बाज २०४) गायत्री मन्त्र कुन वेदमा उल्लेख छ ?? ➤ ऋग्वेद २०५) हिन्दु र बौद्ध धर्मका साझा देवता भनेर कसलाई चिनिन्छ ?? ➤ मच्छिन्द्रनाथ २०६) मुक्तिनाथमा कसको मूर्ति रहेको छ ?? ➤ विष्णु भगवान २०७) कर्णाली अञ्चलको प्रचलित देवताको नाम के हो ?? ➤ मस्टो २०८) जुँगा भएको महादेवको मूर्ति नेपालको कुन स्थानमा छ ?? ➤ नेपालगञ्ज २०९) महादेवको घाँटीमा रहेको नागको नाम के हो ?? ➤ वासुकी २१०) अक्षय तृतीया कहिले पर्छ ?? ➤ वैशाख शुक्ल तृतीया २११) हिन्दु धर्म अनुसार, दश दान कर्म कहिले सम्पन्न गरिन्छ ?? ➤ मर्ने बेलामा २१२) नेपालको प्रसिद्ध देवता मच्छिन्द्रनाथको अर्को नाम के थियो ?? ➤ आर्यवल्लभ २१३) पशुपति क्षेत्रले कति भू–भाग ओगटेको छ ?? ➤ करिव ६४२ हेक्टर २१४) मुसलमानहरूले महिना भरी ब्रत बस्ने कार्यलाई के भनिन्छ ?? ➤ रोजा २१५) चार वेद मध्ये सबैभन्दा पूरानो वेद कुन हो ?? ➤ ऋग्वेद २१६) इन्द्रको बज्र हतियार कुन ऋषिको हड्डीबाट बनेको थियो जुन बज्रले बृत्तासुरलाई मार