Skip to main content

Posts

Showing posts from July 13, 2021

विविध सामान्य ज्ञान

 १. एक दिनमा करिब कति जनाको जन्मदिन पर्दछ ?? ➤ ९० लाख २. १ मिनेट सम्म चुम्बन गर्दा कति क्यालोरी प्राप्त गर्न सक्छ ?? ➤ २६ क्यालोरी ३. मानिस जीवनकालमा औसत कति सुत्ने गर्छन् ?? ➤ २५ वर्ष ४. अष्ट्रेलियालाई सुरुवातमा के भनिन्थ्यो ?? ➤ न्यू होल्याण्ड ५. एक दिनमा मानिसले करिब कति समय आखाँ झिम्क्याउँछन् ?? ➤ आधा घण्टा आखाँ चिम्लेर बसेको बराबर ६. मानिसको खुट्टाको पैतालामा कति हाड हुन्छन् ?? ➤ २६ हड्डी ७. मानिसको दिमागमा कति प्रतिशत पानी हुन्छ ?? ➤ ७८% ८. १ देखि १०० सम्म जोड्दा योगफल कति हुन्छ ?? ➤ ५०२० ९. पृथ्वीमा हरेक मिनेटमा कति पटक चट्याङ्ग पर्दछ ?? ➤ ६,००० पटक १०. चट्याङ्ग पर्दा तापक्रम करिब कति हुन पुग्छ ?? ➤ ३०,०००° डिग्री ११. कहिल्यै खराब वा नबिग्रने एक मात्र प्राकृतिक पदार्थ कुन हो ?? ➤ मह १२. सक्रिय ज्वालामुखी नभएको एक मात्र महादेश कुन हो ?? ➤ अष्ट्रेलिया 🇦🇺 १३. विश्वको सबभन्दा लामो गल्ली (Street) कुन हो ?? ➤ योङ्गे स्ट्रिट (१८९६ किमि) ➤ टोरन्टो, क्यानाडा १४. दुनियाको कति प्रतिशत जनसंख्या किस गर्छन् ?? ➤ ९०% १५. कोकाकोलामा सुरुवातमा के मिलाइन्थो ?? ➤ कोकीन १६. पूर्वी अफ्रिकामा के ब