Skip to main content

Posts

Showing posts from July 24, 2023

महत्वपूर्ण सामाग्री प्रश्नोत्तर

१) अरबी भाषामा "जलजला" को अर्थ के हुन्छ ? ➤ भुकम्प २) पृथ्वीको केन्द्रलाई आधार मान्दा सगरमाथाको उचाई कति छ ? ➤ ६११५ मिटर ३) नेपालमा ३२, भारतमा १२१ प्रकारका लालिगुराँस पाइन्छन भने विश्वमा कति प्रकारका लालिगुराँस पाइन्छन ? ➤ ८५० प्रकारका ४) विश्वविख्यात वैज्ञानिक अल्बर्ट आइन्सटाइनलाई कहिले इजरायलको राष्ट्रपती बन्ने प्रस्ताव आएको थियो ? ➤ सन् १९५२ ५) लिच्छविकालमा कर असुल गर्ने व्यक्तिलाई के भनिन्थ्यो ? ➤ चारभाट ६) शुक्रबार आधा र शनिबार पूरा बिदा दिने चलन भन्दा अगाडि कुन चलन प्रचलित थियो ? ➤ शनिबार आधा र आइतबार पूरा बिदा ७) महाकवी लक्ष्मीप्रसाद देवकोटाको मुनामदनलाई खण्डकाव्य भनिन्छ भने लेखनाथ पौडेलको तरुण तपसिलाई के नाम दिइएको छ ? ➤ नब्य काव्य  ८) ग्रीक आख्यान अनुसार कसले जे छोए पनि सुन हुन्थ्यो ? ➤ मिदास ९) ५९ जनजाती मध्य नेपाल सरकारले हालसम्म फेला पार्न नसकेको जाती कुन हो ? ➤ फ्री १०) रौ र नङ काट्दा नदुख्ने कारण के हो ? ➤ धमनी नभएको कारण ११) "आदर्श ग्यास" भनेर कुन ग्यासलाई चिनिन्छ ? ➤ रेजन १२) "रोगको राजा" भनेर कुन रोगलाई चिनिन्छ ? ➤ रेबिज १३) हाल भारतिय राष