Skip to main content

Posts

Showing posts from April 19, 2022

नासु २०७९ बैशाख ३

१. बेत्रावती सन्धिमा हस्ताक्षर गर्ने व्यक्ति को हुन्?   ➤ देविदत्त थापा  २. जैविक विविधताका पिता भनेर कसलाई चिनिन्छ? ➤ इ.ओ. विल्सन ३. उदयपुर सिमेन्ट उद्योग कुन देशको सहयोगमा बनेको हो? ➤ जापान  ४. भुटानको संसदलाइ के भनिन्छ? ➤ सोङ्दु  ५. प्रथम विश्व जलवायु सम्मेलन कहिले र कहाँ भएको थियो? ➤ जेनेभा स्विटजरल्याण्ड  ➤ सन १९७९ फेब्रुअरी १२-२३ ६. २०७८ को प्रारम्भिक जनगणना अनुसार सहरी क्षेत्रको जनसंख्या कति प्रतिशत रहेको छ ? ➤ ६६.०८% ७. गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परिक्षण कहिले गरियो? ➤ २०७८ फागुन ६  ८. महाभारत युद्धमा पाण्डव पक्षका सेनाका सेनापती को थिए?  ➤ धृष्टद्युम्न ९. पन्ध्रौ योजनामा वि.सं. २१०० मा नेपालको प्रतिव्यक्ति आय कति पुयाउने लक्ष्य रहेको छ? ➤ १२१०० अमेरिकी डलर १०. सौर्य प्रणालीमा भित्री ग्रह भनेर चिनिने चार ग्रहहरू कुन कुन हो? ➤ बुध, शुक्र, पृथ्वी र मंगल ११. नेपाल राष्ट्र बैङ्कका प्रथम गभर्नर को हुन्? ➤ हिमालय शम्शेर जबरा १२. आसियानमा संस्थापक सदस्य राष्ट्र दिइएका मध्ये कुन हो?  ➤ सिंगापुर  १३. हिरोसिमा र नागासाकी कुन दीपमा पर्दछ?  ➤ होन्सु र क्यूसु १४. १३औँ