Skip to main content

Posts

Showing posts from July 31, 2021

गाउँपालिका (Rural Municipality)

 🏘. गाउँपालिका भन्नाले के बुझिन्छ ?? वा गाउँपालिका भनेको के हो ?? ➤ ५ देखि २१ ओटा सम्म वडाहरू मिलाएर समाजको विकास र व्यवस्थापनका लागि बनाएको स्थानीय तहलाई गाउँपालिका भनिन्छ। ➤ गाउँ विकास समितिलाई बिस्तार गरेर बनाइएको नेपालको नयाँ निर्मित स्थानीय प्रशासनिक एकाई । 🏘. नेपालको वर्तमान संविधानअनुसार नेपाललाई कति तहमा विभाजन गरिएको छ ?? ➤ ३ तह ➤ सङ्घ, प्रदेश र स्थानीय 🏘. केन्द्रमा कुन सरकार रहन्छ ?? ➤ सङ्घीय सरकार 🏘. नेपाललाई कति प्रदेशमा विभाजन गरिएको छ ?? ➤ ७ प्रदेश 🏘. स्थानीय तह भन्नाले केलाई बुझिन्छ ?? ➤ गाउँपालिका र नगरपालिका लाई 🏘. स्थानीय कानून भनेको के हो ?? ➤ दफा ३ बमोजिम सभाले बनाएको ऐन तथा कार्यपालिकाले बनाएको नियम, कार्यविधि, निर्देशिका वा जारी गरेको आदेशलाई स्थानीय कानून भनिन्छ। 🏘. जनतासँग नजिकको र प्रत्यक्ष सम्पर्कमा रहने तह कुन हो ?? ➤ स्थानीय तह (गाउँपालिका र नगरपालिका) 🏘. नेपालमा २०७३ फाल्गुन २७ मा लागू हुदाँ स्थानीय तहको सङ्ख्या कति थियो ?? ➤ ७ सय ४४ वटा स्थानीय तहहरू कार्यान्वयनमा आएका थिए। 🏘. नेपालमा हाल कति ओटा गाउँपालिका छन् ?? ➤ ४६० 🏘. गाउँपालिकाको न्यायिक