Skip to main content

लोकसेवा उपयोगी सामान्य ज्ञान

✒️. २०६८ को जनगणना अनुसार नेपालमा जातजातिको सङ्ख्या कति रहेको छ?
➤ १२५ 

✒️. नेपाल राजपत्रमा कति भागहरु रहेका छन्?
➤ ६ वटा 

✒️. कान्तिपुरका अन्तिम राजा को हुन्?
➤ जयप्रकाश मल्ल 

✒️. सर्वप्रथम नेपालमा बजेट प्रस्तुत कहिले गरियो?
➤ २००८ माघ २१ 

✒️. गणतन्त्र नेपालको दोस्रो प्रधानमन्त्री को हुन्?
➤ माधवकुमार नेपाल 

✒️. नेपालको कुन संविधान धेरै पटक संसोधित भएको छ?
➤ नेपालको अन्तरिम संविधान, २०६३ 

✒️. भुतको भिनाजु भनेर कसलाई चिनिन्छ?
➤ वासुदेव लुईटेल 

✒️. मनमाया विमानस्थल कुन जिल्लामा रहेको छ?
➤ खोटाङ 

✒️. CTBT मा नेपालको तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति को हुन्?
➤ डा. प्रकाशचन्द्र लोहनी

✒️. एसियाको नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली को हुन्? (म्यागसेसे)
➤ महेशचन्द्र रेग्मी 

✒️ नेपालमा राजतन्त्रको अन्त्य कहिले भएको थियो?
➤ २०६५ जेठ १५ 

✒️. UNO मा उपमहासचिवको व्यवस्था कहिलेबाट भएको थियो?
➤ सन् १९९८ 

✒️. सर्वप्रथम मौलिक हकको व्यवस्था कुन संविधानमा गरिएको हो?
➤ नेपाल अधिराज्यको संविधान २०१५ 

✒️. संघीय संसदमा जम्मा सदस्य सङ्ख्या कति रहेको छ?
➤ ३३४ (२७५+५९)

✒️. इलाम डाडा झरणा कुन जिल्लामा अवस्थित छ?
➤ ताप्लेजुङ्ग

✒️. जिउँदो सहिद भनेर कसलाई चिनिन्छ?
➤ टंक प्रसाद आचार्य 

✒️. सोफिया रोबर्टलाई नागरिकता प्रदान गर्ने राष्ट्र कुन हो?
➤ साउदी अरब 

✒️. सबैभन्दा कम उमेरमा राजा हुने व्यक्ति को हुन्?
➤ श्री गिर्वाणयुद्ध विक्रम शाह 

✒️. नेपाल र घाना बिच दौत्य सम्बन्ध कायम कहिले भएको थियो?
➤ सन् २०१९ सेप्टेम्बर २५ (१६८औं)

✒️. सर्वप्रथम नामकरण र राजधानी घोषणा गर्ने प्रदेश कुन हो?
➤ कर्णाली
➤ नामांकित २०७४ फागुन १२

✒️. एउटा वयस्क रुखले कति अक्सिजन उत्पादन गर्नसक्छ?
➤ २.७ केजी 

✒️. सार्कको कति औँ सम्मेलनले अफगानिस्तानलाई सदस्यता दिने निर्णय गरेको थियो?
➤ १३ औँ (१४ औँ मा प्राप्त गरेको)

✒️. सहनसिल सुशीला कसको कृती हो?
➤ भिमनिधी तिवारी 

✒️. द भोइस अफ नेपाल (Voice of Nepal) को प्रथम विजेता को हुन्?
➤ विजय अधिकारी 

✒️. विश्व सिमसार दिवस कहिले मनाइन्छ?
➤ फेब्रुअरी ०२ 

Comments