वन रक्षक, गेम स्काउट बिशेषः
••••••••••••••• ••••••••••••••• •
✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ?
~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ)
✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ?
~ खप्तड रा नि
✔ माछा संग्रहालय कहाँ रहेको छ ?
~ फेवाताल कास्की
✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ?
~ भाग २६
✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ?
~ सप्तरी
✔ नेपाल मा चराको प्रजाती कति ??
~ ८७९
✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ?
~ २०५०
✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ?
~ १५००
✔ चिराइतोको फल कहिले पाक्दछ ?
~ असोज - कार्तिक
✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ?
~५४ हजार हेक्टर
✔ घाँस सियर गुण बनाउने चरा कुन हो ?
~ तोपचरा
✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ?
~ नाउर
✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ?
~ २०७३/९/२१
✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ?
~ २०७३/२/९
✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ?
~ मनाङ
✔ नेपालको नैनिताल भनी चिनिने प्रसिद्ध धार्मिक स्थल ?
~ त्रिवेणी धाम (नवलपरासी)
✔ “करोडौं कस्तुरी" कस्को कृति हो ?
~ अमर न्यौपाने
✔ नेपालमा वन मापनमा प्रयोग हुने प्रणाली ?
~ British system or F.P.S system
✔खडा रुखको कमर्सियल काठको उचाइ भन्नाले के बुझिन्छ ?
~ व्यावसायिक प्रयोजनमा प्रयोग हुनसक्ने काठ
✔शिकार आरक्ष भित्र शिकार गर्न कुन अनुमतिपत्र लिनुपर्छ ?
~ अनुज्ञापत्र
✔ बाँके रा नि को क्षेत्रफल कति छ ?
~ ५५० ब कि मि
✔सगरमाथा रा नि को कालापथ्थरमा मन्त्री परिषद वैठक कहिले बसेको थियो ?
~ २०६६/८/१९
✔ उड्न नसक्ने चरा कुन हो ?
~ किवि
✔ नेपालमा जिन बैंकको स्थापना कहिले भएको हो ?
~ २०६७/६/२१
✔ एक गाउँ एक उत्पादन अन्तर्गत अकबरे खुर्सानी कुन जिल्ला मा ?
~पाँचथर
✔ पर्सा वन्यजन्तु आरक्ष कुन वन्यजन्तुको लागि प्रख्यात छ ?
~ जंगली हात्ती
✔ मद्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली कहिले बनेको हो ?
~ बि स २०५२
✔ बाँके रा नि कहिले स्थापना भएको हो ?
~ बि स २०६७/३/२८
✔ "प्राणि मात्र को रक्षा गर" यो उपदेश कस्को हो ?
~ गौतम बुद्ध
✔ नेपाल ऎन संसोधन गर्ने ऎन २०७२ कुन मितिमा प्रमाणीकरण गरिएको थीयो ?
~ २०७२/११/१३
✔ कच केमा प्रयोग गरिन्छ ?
~ रंगाउन र छाला प्रशोधन गर्न
✔मुस्ताङ जिल्लामा मात्रै जिल्ला वन कार्यलय नहुने कारण के हो ?
~ जिल्लाको सबै क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने भएकोले
✔ चरा विशेषज्ञ को हुन ?
~ हेमसागर बराल
✔ कानेपोखरी गाउँपालिका कुन जिल्लामा पर्दछ ?
~ मोरङ
✔नेपाल मा यार्सागुम्बाको कति प्रजाती पाइन्छ ?
~ १३
✔ बलेको आगो खाने चरा कुन हो ?
~ लौकाट
••••••••••••••• •••••••••••••
संकलन : #नवराज_रोकाया
•••••••••••••••

वन रक्षक तथा गेमस्काउट सम्बन्धी जानकारी dhamaladipak999@gmail.com मा पठाईदिनुहोला
ReplyDeleteगेमस्काउट सम्बन्धी जानकारी mewahangy@gmail.com मा पठाईदिनुहोला
Deleteराम्रो लाग्यो😍
ReplyDeleteसर नमस्ते बनरक्षक सम्बन्धी कोइसन उत्तर मेरो haribshahi95@gmail.com म पठायर सहयोग गर्दिनु होला है पिलिज
ReplyDeleteGood n great ...lokeswa target que n ans rajbikarm 753@gmail.com ma mail grdinu hola plz
ReplyDeletegame scout and senior game scout koko le din paaux tesko lagi kati r k subjet padeko hunuparx all total infarmation dhamib@321 gamil.com ma sent gridinu n pljj plj plj
ReplyDeleteसर नमस्कनर बनरक्षक र गेमस्काउट का प्रशन उतर ratanbk357@gmail.com मा पठाई दिनु पर्याे
ReplyDeleteगेमस्काउट सम्बन्धी जानकारी thapasabita900@gmail.com मा पठाईदिनुहोला
ReplyDeletenamste game scout samabandhi jankari binayak.pathak1@gmail.com ma pathaidin hun anurudh gardaxu
ReplyDeleteThanks and I have a neat give: How To Budget House Renovation house renovation book
ReplyDelete