▶सगरमाथा :- पन्ध्रौं चुलि
▶माछापुच्छ्रे :- कुमार हिमाल
▶चुरे पर्वत :- शिवालिक
▶अन्तुडाडा :- दिपेन्द्र सिखर
▶मनास्लु :- किलर माउन्टेन
▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टेन
▶शार्जे हिमाल :- शान्ति पिक
▶कञ्चनजंघा :- नेपाल पिक , पाँचौ चुली
▶गौरी शंकर :- पाथिभरा हिमाल
▶धौलागिरी :- सेताे हिमाल
▶जासम्बा :- पासाङचुलि
नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...
कालो हिमाल भनेर कुन हिमाललाई चिनिन्छ । भनिदिनु पर्यो
ReplyDeleteमकालु
Deleteमकालु
ReplyDelete६ चुली को हिमाल कुन हिमाललाई भनिन्छ ।
ReplyDeleteधौलागिरी
DeleteLantang
ReplyDeleteनयाँ कुरा जान्न खोज्ने लाई के भनिन्छ?
ReplyDeleteजिज्ञासु
Deletevirgin हिमाल कस्लाई भनिन्छ ?
ReplyDeleteमाच्छापुच्छ्रे हिमाल
ReplyDeleteमुर्कट्टा हिमाल भनेर कुन हिमाललाई चिनिन्छ
ReplyDeleteसिस्ने हिमाल
Deleteमाउन्ट फुजी हिमाल कसलाई भनिन्छ
ReplyDeleteमनास्लु
Delete