विज्ञान Biology सम्बन्धि प्रश्नोत्तरः-२
•••••••••••••••••••••••••••••••••••••••
२४. पेट्रोलियमको गुणस्तर केले प्रदर्शित गर्दछ ??
→ अक्टेन नम्बर
२५. वाष्प भट्टीमा केले आयरन अक्साइड उपचयित हुन्छ ??
→ कार्बन
२६. भूमिको उर्वरा बढाउँन योगदान दिने जीव कुन हो ??
→ गड्यौँला
२७. सूर्यमा सर्वाधिक पाइने तत्त्व कुन हो ??
→ हाइड्रोजन
२८. मानव शरीरको कुन भागमा ‘Pyorrhea 'पायरिया’ रोग लाग्दछ ??
→ दाँत र गीजा
२९. हीरा (Diamond) के हो ??
→ शुद्ध कार्बनको क्रिस्टल
३०. राता रक्तकोष कहाँ बन्दछ ??
→ अस्थिमज्जा
३१. शरीरमा थर्मोस्टेटको काम गर्ने ग्रन्थि कुन हो ??
→ हाइपोथलामस
३२. पंक्षिको अध्ययन गर्ने विज्ञान कुन हो ??
→ आर्निथोलोजी
३३. प्रसिद्ध ‘विग ब्यांग थ्योरी’ कुन मुख्य सिद्धान्तमा आधारित छ ??
→ ऊष्मा गति सिद्धान्त
३४. प्रेशर कुकरमा खाना छिटो किन पाक्दछ ??
→ उम्लने बिन्दु बढेकोले
३५. प्रकाशको वेग सर्वप्रथम कसने नापेको हो ??
→ रोमर
३६. सार्वदानी (यूनिवर्सल डोनर) रक्त समूह कुन हो ??
→ O ग्रुप
३७. अवशोषित खाद्यपदार्थ प्रोटोप्लाज्ममा बदल्ने प्रक्रियालाई के भनिन्छ ??
→ एसीमिलेशन
३८. मौसमको उतार-चढाव अधिकतम कहाँ हुन्छ ??
→ सबट्रापिक (उपोष्ण प्रदेश)
३९. ‘ट्रैकोमा’ रोग कुन अंग सँग सम्बन्धित रोग हो ??
→ आँखा
४०. इन्सुलिन, एण्ड्रिनलीन, थायरीरिक्सल र होमोग्लोबिन मध्ये कुन हर्मोन होइन ??
→ होमोग्लोबिन
४१. कुनै मानिसले एक पटकमा कति हावा खिच्दछ ??
→ 500 मिमी
४२. कुन भिटामिनको कमीले गीजा बाट रगत आउँनुको साथै दाँतहरु हल्लिन्छन् ??
→ भिटामिन C
४३. क्रायोजेनिक इन्जिनको प्रयोग केमा हुन्छ ??
→ रकेट
४४. ‘ल अफ फ्लोटिंग’ को सिद्धान्त कसको हो ??
→ आर्किमिडीज
४५. दूध कति तापक्रममा उम्लिन्छ ??
→ 100°C
४६. कुन तत्व रासायनिक रूपमा धातु वा अधातु दुवै रुपमा समान कार्य गर्दछ ??
→ बेरन
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R

Comments
Post a Comment