Skip to main content

गोरखापत्र वस्तुगत प्रश्नोत्तर

वस्तुगत प्रश्नोत्तर – गोरखापत्र बाट
•••••••••••••••••••••••••••••••••••
1. भारतको चर्चित टेलिभजन कार्यक्रम ‘झलक दिखला जा’ को यस वर्षको विजेता को ??
→ तेरिया फौजा मगर
2. संकटापन्न अवस्थामा रहेको हिऊँ चितुवाको संरक्षणको लागि अनुसन्धान केन्द्रको स्थापना कुन देशमा गरिने भएको छ ??
→ नेपाल
3. झापा देखि कञ्चनपुर जोड्ने बहुप्रतिक्षित हुलाकी राजमार्ग कति चरणमा निर्माण गरिने भएको छ ??
→ दूई चरण (१७९८ किमि र १३ अर्ब लगानी)
4. हाइएस्ट अल्टिच्युड अवार्ड सेरेमनि अन ल्याण्ड भनि गिनिज वर्ल्ड रेकर्ड राख्न सफल नेपाली फिल्मी क्लब कुन हो ??
→  बक्स अफिस फिल्मी क्लब
5. इन्टरपोलको २४औं एसिया क्षेत्रीय सम्मेलन कहिले र कहाँ गरिने भएको छ ??
→ सन् २०१९ इरान
6. मन्त्री परिषद् बैठकले राष्ट्रिय किसान आयोग गठन गर्ने निर्णय कहिले गरिएको हो ??
→ २०७३ माघ ६
7. कृषि विकास बैंकको स्थापना कहिले भएको हो ??
→ २०२४ माघ ७
8. अमेरिकाको ४५औं राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्प पदभार ग्रहण कहिले गरेको हो ??
→  २०१७ जनवरी २०
9. शुक्लाफाटा वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्जमा रुपान्तरण गर्ने निर्णय कहिले गरिएको हो ??
→ २०७३ पुस ७
10. नेपालमा हाल कति प्रकारको चरा पाइन्छ ??
→  ८७९
11. वंशानुगत रोगको रुपमा देखा परेको ‘सिकलसेल एनिमिया’ रोगबाट प्रभावित समुदाय कुन हो ??
→  थारू
12. हाल नेपाल सँग हवाइ सम्झौता गर्ने राष्ट्र कति पुगेको छ ??
→  ३८ राष्ट्र
13. रूल अफ ल इन्डेक्स–२०१६ अनुसार सबभन्दा राम्रो कानुनी शासन भएको राष्ट्र कुन हो ??
→ डेनमार्क (नेपाल ६३औं स्थानमा)
14. राष्ट्रिय युवा परिषद्को अध्याक्ष को हुने व्यवस्था छ ??
→  युवा तथा खेलकुद मन्त्री वा राज्यमन्त्री
15. राष्ट्रि युवा परिषद् एेन, २०७२ राजपत्रमा कहिले प्रकाशन भएको हो ??
→  २०७२ साउन २७
16. औद्योगिक व्यवसाय एेन, २०७३ कहिले जारी भएको हो ??
→  २०७३ मंसिर ७
17. सरकारले अल्लो प्रशोधनको लागि कति जिल्लामा अल्लो प्रशोधन केन्द्र खोल्ने भएको छ ??
→  ४० जिल्ला
18. 'The Economic Intelligent Unit' ले २०१६ प्रकाशन गरेको प्रतिवेदन अनुसार विश्वका सबभन्दा महंगा पाँच सहरहरु कुन-कुन हुन् ??
→   क्रमशः सिंगापुर, जुरिच, हङकङ्, जेनेभा र पेरिस
— सस्तो सहरहरुः लुसाका, बैंगलोर, नयाँ दिल्ली, एल्भैटी र अल्जेरिया
19. ‘रोमन म्यागसेसे पुरस्कार २०१६’ क-कसलाई प्रदान गरियो ??
→ डुवाफा डम्पेट (इन्डोनेसिया)
→ जापान ओभरसिज कोपरेशन भोलुन्टिएर्स
→ थोडुर माडाबुसी कृष्ण (भारत)
→ कोन्चिता कोर्पियो मोरेल्स (फिलिपिन्स)
→ बैजबादा बिल्सन (भारत)
20. उत्तम शान्ति पुरस्कार–२०७२ बाट सम्मानित व्यक्ति को हुन् ??
→  रामप्रसाद पन्त
21. जलवायु परिवर्तन सम्बन्धि कोप –२२ सम्मेलन कहिले र कहँा सम्पन्न भएको हो ??
→  २०१६ नोभेम्बर ७-१८, मोरक्कोको माराकेल
22. सन् २०१६ देखि २०३० सम्मका लागि तय गरिएको राष्ट्रसंघीय दिगो विकास लक्ष्य महासभा बाट कहिले पारित भएको हो ??
→ २०१५ सेप्टेम्बर २५
23. रु. ५ को नोटमा भेडाको चित्रको सट्टा हिऊँ चितुवाको चित्र राख्न कहिले देखि सुरु गरिएको हो ??
→ २०७३ असोज ११
24. औद्योगिक व्यवसाय ऐन, २०७३ अनुसार अति अविकसित क्षेत्र, अविकसित क्षेत्र र कम विकसित क्षेत्र भनी कति-कति जिल्लाई तोकिएको छ ??
→ क्रमशः १९, १४ र २७
25. अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर कति पुग्ने अनुमान गरेको छ ??
→ ५.५
26. हरेक दिनको जनसंख्या अद्यावधिक हुने गरि केन्द्रिय तथ्यांक विभागमा जनसंख्या घडीको व्यवस्था कहिले देखि गरिएको हो ??
→ २०७२ साउन १
27. नेपाल सँग दौत्य सम्बन्ध कायम गर्ने १४४औं राष्ट्र कुन हो ??
→ एल साल्भाडोर (२०१६ सेप्टेम्बर २१)
28. नेपालमा कहिले सम्म बाघको संख्या दोब्बर पार्ने लक्ष्य लिएको छ ??
→ सन् २०२२
29. नेपालको इतिहासमा पिस्करकाण्डको रुपमा चिनिने पिस्कर घटना कहिले भएको थियो ??
→ २०४० माघ १
30. मानिसको शरीरमा इन्सुलिन हर्मोन उत्त्पादन  गर्ने ग्रन्थी कुन हो ??
→ प्याङ्क्रियाज
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R
©गोरखापत्र

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...