Skip to main content

ःजन्मदाता/आविष्कारक/खोजकर्ता/पिताः

ःजन्मदाता/आविष्कारक/खोजकर्ता/पिताः
≡≡≡≡≡≡≡≡≡≡≡≡≡≡≡≡≡≡≡≡≡≡≡≡
► इन्टरनेटको पिता - विन्टन जी. सर्प
► मोबाइल फोनको पिता - मार्टिन कूपर
► www को पिता - टिम बनर्स लि
► क्लोनिङ्ग - इयान विल्मुट
► जीनोम परियोजना- माइकल कार्लिन्स
► उपग्रह प्रणाली- आर्थर क्लार्क
► विश्वको सात नयाँ आश्चर्य - बर्नार्ड बेबर
► इन्टरपोलको संस्थापक - जोहान्न स्क्रेबर
► रेड क्रासको संस्थापक - हेनरी ड्यूना
► नर्सिङ् व्यवस्था - फ्लोरेन्स नाइटिङ्गेल
► स्काउटको संस्थापक - वेडेन पावेल
► राष्ट्रसंघको संस्थापक - बुडरो विल्सन
► संयुक्त राष्ट्रसंघको संस्थापक - फ्रेंकलिन रूजभेल्ट
► ब्रेल लिपि - लुई बेल
► ईसाई धर्मगुरू - जिसस् क्राइष्ट
► मुस्लिम धर्मगुरू - मोहम्मद पैगम्बर
► धर्म सुधारकर्ता - मार्टिन लूथर किङ्ग
► पारसी धर्मगुरू - जरथुस्त्र (जोरास्टियन)
► जर्मन साम्राज्य - बिस्मार्क
► फासिस्टवाद- मुसोलिनी
► रूसी क्रान्ति - लेनिन
► चीनी क्रान्ति - माओत्से तुङ्
► हरित क्रान्ति- नार्मन बोरलाङ्ग(मेक्सिको)
► समाजवाद - कार्ल मार्क्स
► विकासवादको सिद्धान्त - चार्ल्स डार्विन
► दासप्रथाको समाप्तिकर्ता- अब्राहम लिंकन
► डाक टिकटको पिता - रोनाल्ड हिल
► पुलिस व्यवस्था - अगस्ट्स
► मोनालिसा - लियोनार्दो-दा-भिन्ची
► प्रत्यक्षवादको पिता - अगस्टे कोम्टे
► इटलीको एकीकरण - कैबूर
► अमेरीकाको खोज - कोलम्बस (१४९२)
► इटलीमा रातोकुर्ता दल - गैरीबाल्डी
► पक्की सडकको जन्मदाता - जोन लन्दन
► वेदको अध्ययन - मैक्समूलर
► फुटबलको जादूगर - पेले
► पञ्चवर्षीय योजना - जोसेफ स्टालिन
► अमेरीकी स्वतन्त्रता घोषणापत्र - थामस जैफरसन
► स्वेज नहरको निर्माता- फर्डीनेण्ड-डी-लेसेप्स
► डिजनील्याण्डको निर्माता - वाल्ट डिजनी
► अंग्रेजी काव्यको पिता - ज्योफ्रे चौसर
► जंगल बुकको लेखक - रूड्यार्ड किपलिंग
► के.जी. शिक्षा - फ्रीवेल
► नरभक्षी शासक - ईदी अमीन
► प्रसिद्ध भविष्यवेत्ता - नास्त्रोडेमस
► बंगलादेशको पिता - शेख मुजीबुर रहमान
► मिस वर्ल्ड प्रतियोगिताको पिता - एरिक मोर्ली
► जर्मनीमा नाजीवाद - हिटलर
► राजनीति विज्ञानको पिता - मैकियावेली
► उत्परिवर्तनवादको पिता -हयूगो-डी-ब्रीज
► जीवनको सङ्शलेषण - हरगोविन्द खुराना
► डी.एन.ए. संरचना - वाटसन र क्रिक
► डी.एन.ए. फिंगर प्रिन्टिंग - एलेक जेफ्रे
► डायनामाइटको अविष्कारक - अल्फ्रेड नोबेल
► आनुवंशको पिता - ग्रेगर जान मेंडल
► जनसंख्या सिद्धान्त - माल्थस
► इतिहासको पिता - हिरोडोरस
► भूगोलको पिता - हिकेटियस
► माउण्ट एभरेष्टको खोज- जार्ज एवरेस्ट
► समाज शास्त्रको पिता - अगस्ते काोम्टे
► एण्डोनेशियाको स्वतन्त्रता संग्राम सेनानी-हो-ची-मि
► अमेरीकी क्रान्तिको जन्मदाता -जार्ज वाशिंगटन
► ओलम्पिक खेलको पितो - बैरो-पियरे-द-कूबतीन
► ऐलोपैथी चिकित्साको पिता - हिप्पोक्रेट्स
► होम्योपैथीको पिता - सेम्युएल हेनीमैन
► Twinkle Twinkle Little Star कविताको लेखक - एन.एण्ड जेन टेलर
► पृथ्वीको सर्वप्रथम चक्कर लगाउने - मैगेलन
► मानसून हावाको खोज - हिप्पेलस
► चीन को खोज - मार्कोपोलो
► तस्मानिया र न्यूजील्याण्डको खोज- तस्मान
► ग्रहहरुको खोज - कैपलर
► भारत आउने समुन्द्री मार्गको खोज- भास्को-डि-गामा
► कागजको अाविष्कारक - साईलुन
► सामाजिक समझौताको सिद्धान्त - हाब्स, लाक र रूसो
► हिरोशिमा मा परमाणु बम खसाल्ने पायलट - विलियम फिरकी
► नागासाकीमा परमाणु बम खसाल्ने पायलट - जार्ज स्वीनी
► जापानमा परमाणु बम खसाल्न आदेश दिने अमेरीकी राष्ट्रपति - हेनरी ट्रूमेन
► फिलीस्तीन मुक्ति संगठनको संस्थापक- महमूद अब्बास
► चार पटक इङ्गल्याण्डको प्रधानमन्त्री हुने व्यक्ति - ग्लैडस्टन
► चार पटक अमेरीकाको राष्ट्रपति हुने व्यक्ति- रूजवेल्ट
► आधुनिक टर्कीको निर्माता - मुसतफा कमाल पाशा
► वर्ल्ड वाइल्ड फण्ड (WWF) को संस्थापक - पीटर स्काट माउन्टफोर्ट र म्याक्स निकोलस
► टेस्ट ट्यूब बेबी टेकनिक - डा. राबर्ट एडवडर्स र पैट्रिक स्टेप्टो
► गुटनिरपेक्ष आन्दोलनको संस्थापक - जवाहर लाल नेहरू, कर्नल नासिर र मार्शल टीटो
► द्वितीय विश्व युद्धमा मित्र राष्ट्रको सेनाका कमाण्डर - आइजन हावर

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...