एक जीवनदाता पदार्थ – रगत (Blood)ः
...............रोचक..तथ्य..................
•••••••••••••••••••••••••••••••••••••••
❖. रगतको पहिलो ट्रान्सफर आज भन्दा लगभग 350 वर्ष पहिले 15 June, 1667 मा गरिएको थियो ।
•••
❖. विश्वको पहिलो Blood Bank, सन् 1937 मा स्थापना भएको थियो ।
•••
❖. मानव शरीरमा रगतको मात्रा कुल तौलको 7% हुन्छ र रगतको एक थोप्पामा करिब 250 मिलियन कोषिका हुन्छन् ।
•••
❖. हाम्रो शरीरमा, रगत 70% Red Blood Cell भित्र रहेको Hemoglobin मा, 4% मांसपेसीको प्रोटिन मायोग्लोबिनमा, 25% कलेजो, अस्थिपंजर, प्लीहामा रहेको हुन्छ र बाँकी बचेको 1% रगत प्लाज्माको तरल भाग र कोषिकाको एन्जाइम्समा रहेको हुन्छ ।
•••
❖. नेपालमा हरेक मिनेटमा कसै न कसैलाई रगतको आवश्यकता पर्दछ, भने भारतमा हरेक 3 सेकेन्डमा रगतको आवश्यक पर्दछ र हरेक 3 जना मध्ये 1 व्यक्तिलाई जीवनमा कुनै न कुनै बेला रगतको आवश्यकता पर्दछ ।
•••
❖. हाम्रो नसामा रगत 400 किलोमीटर प्रति घण्टाको दरले दौडिन्छन् र पूरै दिनमा करिब 96,500 km को दुरी पार गर्छन् ।
•••
❖. यदि हाम्रो मुटूले रगतलाई बाहिर फाल्ने हो भने यसले करिब 30 मिटर माथिसम्म रगतलाई फाल्न सक्छ ।
•••
❖. आपतकालिन अवस्थामा नरिवाल पानीलाई ब्लड प्लाज्माको सट्टामा चढाउँन सकिन्छ ।
•••
❖. मानिसको रगत केवल 4 (A, B, O, AB) प्रकारको हुन्छ तर गाई मा लगभग 800, कुकुरमा 13 र बिरालोमा 11 प्रकारको रगत पाइन्छन् ।
•••
❖. केवल पोथी मच्छेट/लामखुट्टे मात्र रगत चुस्छन्, भाले मच्छेट रगत चुस्दैनन् किनकी तिनीहरु शाकाहारी हुन्छन् र तिनीहरु केवल मिठो तरल पदार्थ मात्र पिउँछन् । पोथी मच्छेट आफ्नो तौल भन्दा 3 गुणा बढी रगत चुस्न सक्छन् ।
•••
❖. तपाइलाई लाग्छ होला की मच्छेटले थोरै मात्र रगत पिउँछन् तर तपाइलाई थाहा छ यदि 12 लाख मच्छेटले एकै चोटी रगत चुसेमा हाम्रो पूरै रगत नै सकिनेछ । मच्छेटहरु प्रायः “O” ग्रुपको रगत चुस्न मन पराउँछन् ।
•••
❖. एक नवजात शिशुमा केबल 1 कप (250ml) रगत हुन्छ र एक जवान मानिसमा लगभग 5 लीटर रगत हुन्छ ।
•••
❖. मृत्यु पछि शरीरको रगतको बहाव जमिनको नजिक तर्फ हुन्छ र त्यसपछि रगत जम्न थाल्छन् यस्तो सायद गुरूत्वाकर्षणको कारणले भएको होला ।
•••
❖. गर्भवती र स्तनपान गर्दै गरेको महिलाले रक्तदान गर्न मिल्दैन ।
•••
❖. हाम्रो शरीरमा करिब 0.2 मिलीग्राम सुन हुन्छन् र यसको सबभन्दा धेरै मात्रा रगतमा पाइन्छन् ।
•••
❖. जापानमा मानिसले ब्लड ग्रुपको माध्यमबाट मानिसको व्यक्तित्वको अन्दाज लगाउँछन् ।
•••
❖. James Harrison, नामको व्यक्तिले पछिल्लो 60 वर्षमा करिब 1,000 पटक रगत दान गरि सकेको छ ।
•••
❖. ब्राजील देशमा एक आदिवासी समूह छन् ‘बोरोरो’ जुन समूहको सबै मानिसहरुको ब्लड ग्रुप “O” एउटै रहेको छ ।
•••
❖. लगभग सबै प्राणीहरुमा रातो रङ्को रगत पाइन्छन् तर मकुरा र झिंगे माछामा हल्का नीलो रङ र साङ्लोमा सेतो रङको रगत हुन्छन् ।
•••
❖. HP प्रिन्टरको कालो स्याही रगत भन्दा पनि महंगो हुन्छ ।
•••
❖. स्वीडेनमा जब कोही व्यक्तिले रगत दान गर्छन् उसलाई “Thank You” को म्यासेज पठाउँछन्, यस्तो म्यासेज त्यतिबेला मात्र पठाउँछन् कि जतिबेला उसको रगत कसैको लागि उपयोग वा काम आउँछन् ।
•••
❖. शारीरीक रुपमा एकै समयमा पिसाब फेर्न र रगत दान गर्न असम्भव छ ।
•••
❖. कही पटक हामी आकास तर्फ हेर्दा हाम्रो आँखा अगाडि थोरै सेतो-सेतो रङको डट्स घुम्न थाल्छन् त्यो हाम्रो White Blood Cells हुन्छन् ।
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R

Comments
Post a Comment