दुबई सँग सम्बन्धित केही रोचक तथ्यः
••••••••••••••••••••••••••••••••••••••
१. दुबई UAE(United Arab Emirates) को सबभन्दा धेरै जनसंख्या भएको शहर हो।
••
२. दुबई को जनसंख्या करीब 26 लाख छ।
••
३. दुबईमा रहेको 85% मानिस विदेश बाट आएकाहरु छन् ।
••
४. तपाइलाई थाहा छैन होला, दुबईको पुलिस सँग लेम्बोर्गिनी, फरारी जस्ता कार हुन्छन् ।
••
५. दुबईको अस्तित्व UAE को गठन भन्दा पनि 150 साल पहिलेको हो।
••
६. दुबई UAE को सात भवनहरुको शहरमा दोस्रो सबभन्दा बढी छन् ।
••
७. दुबई विश्वकोको 22औं सबभन्दा महंगो शहर हो।
••
८. दुबईको होटलको रूम विश्वको दोस्रो सबभन्दा महंगो रूम हो।
••
९. विश्वको सबभन्दा अग्लो बिल्डिङ् बुर्ज खलीफा पनि दुबईमा रहेको छ।
••
१०. दुबईमा कुनै जिपकोड, एरिया कोड र पोस्टल सिस्टम छैन, यहाँ सबै कुरा अनलाइन छ।
••
११. दुबईमा केही यस्तो ATM पनि छ जुन सुतिसके पछि पनि निकालिन्छ ।
••
१२. दुबईमा एक गल्फ कोर्स यस्तो छ कि जसलाई प्रत्येक दिन करिब 4 लाख ग्यालिन पानी चढाउँछन् ।
••
१३. दुबईलाई मेट्रो सिस्टम नेटवर्क बनाउँन केवल 2 वर्ष लागेको थियो ।
••
१४. दुबई माथि सन् 1833 देखि अल-माकतौम वंशले शासन गरेको छ।
••
१५. दुबईको क्षेत्रफल करीब 4,114 वर्ग किलोमीटर छ।
••
१६. दुबईको जीडीपी करीब $83 अरब डलर छ जुन कुनै सानो देशको बराबर छ।
••
१७. दुबईको प्रति व्यक्ति आय करीब $24,800 डलर रहेको छ।
••
१८. सन् 2020 सम्म दुबई विश्वको सबभन्दा ठूलो टूरिस्ट डेस्टिनेशन हन्छ।
••
१९. दुबईको मानिस कुकुर बिरालो भनिदा बढी बाँघ र चितुवा पाल्छन् ।
••
२०. दुबईमा पोलोको लागि ग्राउण्ड पनि स्काई लेवलमा हुन्छ ।
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R

Comments
Post a Comment