एक अनौठो जीव — भ्यागुता (Frog)
•••••••••••••••••••••••••••••••••••••
1. भ्यागुता उभयचर वर्गमा पर्ने एक जन्तु हो ।
•••
2. मरुभूमिमा पाइने एक भ्यागुताको प्रजाति पानी बिना मरुभूमिमा सात वर्ष सम्म कुर्न सक्छ ।
•••
3. भ्यागुता पानी तथा जमीन दुवै ठाउँमा जीवित रहन सकिन्छ ।
•••
4. तर जमीनमा उसको जीवन पानीको दाजोमा कम हुन्छ । उ चाँडै नै मर्दछ यदि पानी कम भएको खण्डमा ।
•••
5. भ्यागुताको शरीररको तापक्रम वातावरण अनुसार घटबढ हुन्छ ।
•••
6. चिसो मौसममा भ्यागुता जमिन भित्र केही नखाइकन् नै बस्छन् ।
•••
7. लामो उफ्रनको लागि भ्यागुताको पछाडिको दुई खुट्टा अगाडिको भन्दा ठूलो र लामो हुन्छ ।
•••
8. सबभन्दा सानो भ्यागुता करीब 9.8 मिलीमीटर को भेटाएको छ ।
•••
9. भाले भ्यागुता पोथि भ्यागुता भन्दा आकारमा सानो हुन्छ ।
•••
10. भ्यागुताको छालामा विष ग्रन्थि हुन्छन् तर त्यसमा त्यति धेरै विष हुदैन कि शिकारलाई हानि गरुन ।
•••
11. भ्यागुता विश्वमा प्रायः सबै ठाउँमा पाइने जीव हो तर युरोप तिर लोप हुँदै गएको छ ।
•••
12. आज सम्ममा भ्यागुताको 5000 भन्दा बढी प्रजाति पहिचान भई सकेको छ ।
•••
13. भ्यागुताले आफ्नो छाला बाट पनि पानी पिउँन सकिन्छ ।
•••
14. भ्यागुताको आँखा र नाक अनुहारको सबभन्दा माथिल्लो भागमा हुन्छ, जसले गर्दा पानी भित्र पनि सजिलै देख्न सकिन्छ ।
•••
15. भ्यागुताले आफ्नो शरीरको लम्बाई भन्दा करिब 10 गुणा बढी उफ्रिन सकिन्छ । तर भ्यागुताले यो नदौडी गर्न सकिन्छ ।
•••
16. अहिले सम्मकै सबभन्दा ठूलो भ्यागुता पश्चिम अफ्रीकामा पाइएको छ, जसको लम्बाई करिब 1 फिट लामो रहेको छ ।
•••
17. केही भाले भ्यागुता यस्तो हुन्छ कि उ आफ्नो ढाँटमा बच्चा एडल्ट नहुन्जेल सम्म बोकेर हिड्छन् ।
•••
18. भ्यागुताको बारेमा रिसर्च गर्ने व्यक्तिलाई “Herpetologists” भनिन्छ ।
•••
19. विश्वको सबभन्दा विषालु भ्यागुता "गोल्डेन डार्क फ्रग" हो ।
•••
20. भ्यागुता पानीमा रहन सक्छ तर समुन्द्रमा सक्दैन किनकी त्यहाँको पानी नुनिलो हुन्छ ।
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R

Comments
Post a Comment