सार्क (SAARC) सम्बन्धि जानकारीः
85+ information
•••••••••••••••••••••••••••••••••••••
✏ सर्वप्रथम सार्कको अवधारणा प्रस्तुत गर्ने व्यक्तिः
— जियाउर रहमान (बंगलादेशका राष्ट्रपति)
✏ सार्कको अवधारणा प्रस्तुतः
— 1980 May. 2
✏ सार्कको स्थापनाः- 1985 Dec. 8
✏ SAARC को पूरा रुपः
— South Asian Association for Regional Co-operation
✏ सार्क स्थापनाको समयमा सदस्य राष्ट्रहरुः
— 7
✏ सार्कको सात संस्थापक राष्ट्रहरुः
— नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्स
✏ चीन र जापानलाई पर्यवेक्षक मुलुकको मान्यता दिने निर्णयः
— तेह्रौँ सम्मेलन
✏ क्षेत्रफल र जनसंख्याको हिसाबले ठूलो राष्ट्रः
— भारत
✏ सबभन्दा ठूलो तालः- चिल्का ताल (भारत)
✏ क्षेत्रफलमा दोस्रो ठूलो राष्ट्रः- पाकिस्तान
✏ भारत र पाकिस्तानको क्षेत्रफलः
— 32,87,263 र 7,96,095 वर्ग किमि
✏ गड्िवन अस्टिन कहाँः
— पाकिस्तान (8,611 मी.)
✏ तक्षशिला कहँाः- पाकिस्तान
✏ भूपरिवेष्ठित राष्ट्रको संख्याः
— 3 (नेपाल, भुटान र अफगानिस्तान)
✏ भारत पछि नजिकको देशः- बंगलादेश
✏ अफगानिस्तान र बंगलादेशको क्षेत्रफलः
— 6,47,500 र 1,43,998 वर्ग किमि
✏ बंगलादेश कुन राष्ट्रबाट अलग भई बनेकोः
— पाकिस्तान (सन् 1971)
✏ श्रीलंकाको प्राचिन नामः- सिलोन
✏ श्रीलंका र भुटानको क्षेत्रफलः
— 65,610 र 46,620 वर्ग किमि
✏ ‘चट्याङ्को देश’ ः- भुटान
✏ सार्कको प्रतीक चिन्ह बनाउँने कलाकारः
— शैलेन्द्र महर्जन (नेपाल)
✏ काठमाडौँ बाट नजिक पर्ने राजधानीः
— थिम्पु (400 कि.मि)
✏ काठमाडौँ बाट अरु राजधानी सम्म दुरीः
— नयाँ दिल्ली - 790 किमि
— ढाका - 620 किमि
— इस्लामावाद - 1,380 किमि
— कोलम्बो - 2,320 किमि
— काबुल - 1,710 किमि
✏ नेपालः लालीगुराँस भए भारतः- कमल
✏ बंगालको शोकः- दामोदर नदी
✏ महलहरुको सहरः- कलकत्ता
✏ मन्दिरहरुको सहर:- काठमाडौँ
✏ अफगानिस्तानको मुख्य धर्मः- इस्लाम
✏ अफगानिस्तानको मुख्य न्यायालयः
— दिवान एअली
✏ मानवीय भूमध्यरेखाः- हिमालय
✏ सात नदीको भूमिः- पंजाब
✏ स्वर्ण मन्दिरहरुको सहरः- अमृतसर
✏ पाकिस्तानको राष्ट्रिय फूलः- जस्मिन
✏ श्रीलंकाको टेलिभिजनः- रुपवाहिनी
✏ नेपालको कुन सीमामा कुन ठाउँः
— पूर्व - सिक्किम, पश्चिम बंगाल
— पश्चिम - उत्तर प्रदेश, उत्तराञ्चल
— दक्षिण - विहार प्रदेश
✏ सार्क बडापत्रमा धाराको संख्याः- 10
✏ सार्क सामाजिक बडापत्रमा धाराः- 12
✏ सार्कको उद्धेश्य संख्याः- 8
✏ सार्क सिद्धान्तहरुः- 3
✏ कुन धारा अनुरूप सार्कको स्थापनाः
— धारा 52
✏ सार्कमा अङ्ग संख्याः- 5
✏ सार्कको मन्त्रिपरिषदमा को रहन्छः
— सदस्य राष्ट्रका परराष्ट्र मन्त्रीहरु
✏ मन्त्रिपरिषदको मुख्य कार्यः
— सङ्गठनको नीति निर्माण
✏ सार्कको स्थायी समितिमा को रहन्छः
— परराष्ट्र सचिवहरु
✏ सार्क सचिवालयः- काठमाडौँ
✏ सार्क सचिवालय नेपालमा राख्ने प्रस्ताव गर्ने राष्ट्रः
— पाकिस्तान
✏ सार्क महासचिवको पदावधि 2 वर्षबाट 3 वर्ष बनाउँने निर्णयः
— नवौं सम्मेलन
✏ सार्क सचिवालयमा महासचिव संख्याः- 1
✏ सार्क सचिवालयमा निर्देशक संख्याः- 8
✏ सार्क सचिवालयको समुद्घाटनः
— 16 Jan. 1987 (वीरेन्द्र)
✏ सार्कको प्रथम अध्यक्षः
— हुसेन मोहम्मद एर्साद (बंगलादेश)
✏ सार्कस्तरीय उर्जा मन्त्रीहरुको पहिलो बैठकः
— 1 Oct. 2005 (पाकिस्तान)
✏ सार्क सूचना केन्द्रको स्थापनाः
— वि.सं. २०६२ वैशाख २६ (काठमाडौँ)
✏ सार्कको पहिलो क्षेत्रीय केन्द्रः
— सार्क कृषि सूचना केन्द्र
✏ सार्क अभिलेख केन्द्रः- नयाँ दिल्ली
✏ सार्क खाद्य सुरक्षासम्बन्धि सम्झौता लागूः
— 12 Aug. 1988
✏ लागू पदार्थ विरुद्धको सार्क अभिसन्धि लागूः
— 15 Sept. 1993
✏ SAPTA लागूः- 7 Dec. 1995
✏ SAPTA हस्ताक्षर गर्ने नेपालका प्रतिनिधिः
— महेश आचार्य
✏ SAPTA मा हस्ताक्षर गर्ने व्यक्तिः
— डा. भेषबहादुर थापा
✏ SADF को स्थापनाः- सन् 1996
✏ SJSF को स्थापनाः- 27 Sept.1993
✏ सार्क उर्जा पत्रकारिता पुरस्कार प्रदान सुरुः
— सन् 2005 (राशिः 500$)
✏ सार्क पुरस्कारको राशिः
— राशिः स्वर्ण पदक र 25 हजार डलर
✏ पहिलो सार्क पुरस्कारः- जियाउर रहमान
✏ हाल सार्क युवा पुरस्कारको राशिः
— 1500$
✏ नेपालसँग पहिलो दौत्यसम्बन्धः- भारत
✏ नेपाल र अफगानिस्तान बीच कुटनीतिक सम्बन्धः
— 1 July 1961
✏ माल्दिभ्सको रेडियो सेवाः
— भ्वाइस अफ माल्दिभ्स
✏ भारतको रेडियो प्रसारण केन्द्रः
— अल इन्डिया रेडियो
✏ सार्कको कुल खर्चको कति प्रतिशत कसलेः
— नेपाल - 11.35%
— भारत - 32.10%
— पाकिस्तान - 23.85%
— बंगलादेश र श्रीलंका - 11.35%
— भुटान र माल्दिभ्स - 5%
✏ सार्कको प्राचिन नामः
— South Asian Regional Co-operation (SARC)
✏ पहिलो देखि पन्ध्रौं सार्क शिखर सम्मेलन सम्म प्रतिनिधित्त्व गर्ने व्यक्तिः
— मौमुन अब्दुल गैमुम (माल्दिभ्स)
✏ सार्क वर्ष घोषणाः- चोधौं सम्मेलन देखि
✏ सार्कको पहिलो सम्झौताः- UNCTAD
✏ नेपालका सरकार प्रमुखहरुको तर्फबाट सम्मेलनमा सहभागी हुने प्रथम व्यक्तिः
— कृष्ण प्रसाद भट्टराई
✏ सार्कमा विश्वको जनसंख्याः- 22%
✏ गरिबहरुको घर वा संगठनः- सार्क
✏ पहिलो सार्क व्यापार मेलाः
— सन् 1996, नयाँ दिल्ली
✏ सबभन्दा लामो अवधिसम्म सार्कको अध्यक्षः
— चन्द्रिका कुमारा तुंगा (श्रीलंका)
✏ राजधानी भन्दा बाहिर आयोजित सार्क शिखर सम्मेलनः
— दोस्रो र सत्रौं सम्मेलन
✏ भुटानको नागरिकः- ड्र्यक्पाज, लोत्साम्पाज
✏ सार्क सहयोगका प्रमुख क्षेत्रहरुः- 11
✏ सार्क प्राविधिक समितिहरुः- 7
✏ सार्क जलवायु विज्ञान केन्द्रः
— ढाका, बंगलादेश
✏ सार्क साक्षरता वर्षः- सन् 1996
✏ माल्दिभ्स कहिले सम्म ब्रिटिसको उपनिवेशमा रह्योः
— सन् 1887 देखि 1965 सम्म
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R
85+ information
•••••••••••••••••••••••••••••••••••••
✏ सर्वप्रथम सार्कको अवधारणा प्रस्तुत गर्ने व्यक्तिः
— जियाउर रहमान (बंगलादेशका राष्ट्रपति)
✏ सार्कको अवधारणा प्रस्तुतः
— 1980 May. 2
✏ सार्कको स्थापनाः- 1985 Dec. 8
✏ SAARC को पूरा रुपः
— South Asian Association for Regional Co-operation
✏ सार्क स्थापनाको समयमा सदस्य राष्ट्रहरुः
— 7
✏ सार्कको सात संस्थापक राष्ट्रहरुः
— नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्स
✏ चीन र जापानलाई पर्यवेक्षक मुलुकको मान्यता दिने निर्णयः
— तेह्रौँ सम्मेलन
✏ क्षेत्रफल र जनसंख्याको हिसाबले ठूलो राष्ट्रः
— भारत
✏ सबभन्दा ठूलो तालः- चिल्का ताल (भारत)
✏ क्षेत्रफलमा दोस्रो ठूलो राष्ट्रः- पाकिस्तान
✏ भारत र पाकिस्तानको क्षेत्रफलः
— 32,87,263 र 7,96,095 वर्ग किमि
✏ गड्िवन अस्टिन कहाँः
— पाकिस्तान (8,611 मी.)
✏ तक्षशिला कहँाः- पाकिस्तान
✏ भूपरिवेष्ठित राष्ट्रको संख्याः
— 3 (नेपाल, भुटान र अफगानिस्तान)
✏ भारत पछि नजिकको देशः- बंगलादेश
✏ अफगानिस्तान र बंगलादेशको क्षेत्रफलः
— 6,47,500 र 1,43,998 वर्ग किमि
✏ बंगलादेश कुन राष्ट्रबाट अलग भई बनेकोः
— पाकिस्तान (सन् 1971)
✏ श्रीलंकाको प्राचिन नामः- सिलोन
✏ श्रीलंका र भुटानको क्षेत्रफलः
— 65,610 र 46,620 वर्ग किमि
✏ ‘चट्याङ्को देश’ ः- भुटान
✏ सार्कको प्रतीक चिन्ह बनाउँने कलाकारः
— शैलेन्द्र महर्जन (नेपाल)
✏ काठमाडौँ बाट नजिक पर्ने राजधानीः
— थिम्पु (400 कि.मि)
✏ काठमाडौँ बाट अरु राजधानी सम्म दुरीः
— नयाँ दिल्ली - 790 किमि
— ढाका - 620 किमि
— इस्लामावाद - 1,380 किमि
— कोलम्बो - 2,320 किमि
— काबुल - 1,710 किमि
✏ नेपालः लालीगुराँस भए भारतः- कमल
✏ बंगालको शोकः- दामोदर नदी
✏ महलहरुको सहरः- कलकत्ता
✏ मन्दिरहरुको सहर:- काठमाडौँ
✏ अफगानिस्तानको मुख्य धर्मः- इस्लाम
✏ अफगानिस्तानको मुख्य न्यायालयः
— दिवान एअली
✏ मानवीय भूमध्यरेखाः- हिमालय
✏ सात नदीको भूमिः- पंजाब
✏ स्वर्ण मन्दिरहरुको सहरः- अमृतसर
✏ पाकिस्तानको राष्ट्रिय फूलः- जस्मिन
✏ श्रीलंकाको टेलिभिजनः- रुपवाहिनी
✏ नेपालको कुन सीमामा कुन ठाउँः
— पूर्व - सिक्किम, पश्चिम बंगाल
— पश्चिम - उत्तर प्रदेश, उत्तराञ्चल
— दक्षिण - विहार प्रदेश
✏ सार्क बडापत्रमा धाराको संख्याः- 10
✏ सार्क सामाजिक बडापत्रमा धाराः- 12
✏ सार्कको उद्धेश्य संख्याः- 8
✏ सार्क सिद्धान्तहरुः- 3
✏ कुन धारा अनुरूप सार्कको स्थापनाः
— धारा 52
✏ सार्कमा अङ्ग संख्याः- 5
✏ सार्कको मन्त्रिपरिषदमा को रहन्छः
— सदस्य राष्ट्रका परराष्ट्र मन्त्रीहरु
✏ मन्त्रिपरिषदको मुख्य कार्यः
— सङ्गठनको नीति निर्माण
✏ सार्कको स्थायी समितिमा को रहन्छः
— परराष्ट्र सचिवहरु
✏ सार्क सचिवालयः- काठमाडौँ
✏ सार्क सचिवालय नेपालमा राख्ने प्रस्ताव गर्ने राष्ट्रः
— पाकिस्तान
✏ सार्क महासचिवको पदावधि 2 वर्षबाट 3 वर्ष बनाउँने निर्णयः
— नवौं सम्मेलन
✏ सार्क सचिवालयमा महासचिव संख्याः- 1
✏ सार्क सचिवालयमा निर्देशक संख्याः- 8
✏ सार्क सचिवालयको समुद्घाटनः
— 16 Jan. 1987 (वीरेन्द्र)
✏ सार्कको प्रथम अध्यक्षः
— हुसेन मोहम्मद एर्साद (बंगलादेश)
✏ सार्कस्तरीय उर्जा मन्त्रीहरुको पहिलो बैठकः
— 1 Oct. 2005 (पाकिस्तान)
✏ सार्क सूचना केन्द्रको स्थापनाः
— वि.सं. २०६२ वैशाख २६ (काठमाडौँ)
✏ सार्कको पहिलो क्षेत्रीय केन्द्रः
— सार्क कृषि सूचना केन्द्र
✏ सार्क अभिलेख केन्द्रः- नयाँ दिल्ली
✏ सार्क खाद्य सुरक्षासम्बन्धि सम्झौता लागूः
— 12 Aug. 1988
✏ लागू पदार्थ विरुद्धको सार्क अभिसन्धि लागूः
— 15 Sept. 1993
✏ SAPTA लागूः- 7 Dec. 1995
✏ SAPTA हस्ताक्षर गर्ने नेपालका प्रतिनिधिः
— महेश आचार्य
✏ SAPTA मा हस्ताक्षर गर्ने व्यक्तिः
— डा. भेषबहादुर थापा
✏ SADF को स्थापनाः- सन् 1996
✏ SJSF को स्थापनाः- 27 Sept.1993
✏ सार्क उर्जा पत्रकारिता पुरस्कार प्रदान सुरुः
— सन् 2005 (राशिः 500$)
✏ सार्क पुरस्कारको राशिः
— राशिः स्वर्ण पदक र 25 हजार डलर
✏ पहिलो सार्क पुरस्कारः- जियाउर रहमान
✏ हाल सार्क युवा पुरस्कारको राशिः
— 1500$
✏ नेपालसँग पहिलो दौत्यसम्बन्धः- भारत
✏ नेपाल र अफगानिस्तान बीच कुटनीतिक सम्बन्धः
— 1 July 1961
✏ माल्दिभ्सको रेडियो सेवाः
— भ्वाइस अफ माल्दिभ्स
✏ भारतको रेडियो प्रसारण केन्द्रः
— अल इन्डिया रेडियो
✏ सार्कको कुल खर्चको कति प्रतिशत कसलेः
— नेपाल - 11.35%
— भारत - 32.10%
— पाकिस्तान - 23.85%
— बंगलादेश र श्रीलंका - 11.35%
— भुटान र माल्दिभ्स - 5%
✏ सार्कको प्राचिन नामः
— South Asian Regional Co-operation (SARC)
✏ पहिलो देखि पन्ध्रौं सार्क शिखर सम्मेलन सम्म प्रतिनिधित्त्व गर्ने व्यक्तिः
— मौमुन अब्दुल गैमुम (माल्दिभ्स)
✏ सार्क वर्ष घोषणाः- चोधौं सम्मेलन देखि
✏ सार्कको पहिलो सम्झौताः- UNCTAD
✏ नेपालका सरकार प्रमुखहरुको तर्फबाट सम्मेलनमा सहभागी हुने प्रथम व्यक्तिः
— कृष्ण प्रसाद भट्टराई
✏ सार्कमा विश्वको जनसंख्याः- 22%
✏ गरिबहरुको घर वा संगठनः- सार्क
✏ पहिलो सार्क व्यापार मेलाः
— सन् 1996, नयाँ दिल्ली
✏ सबभन्दा लामो अवधिसम्म सार्कको अध्यक्षः
— चन्द्रिका कुमारा तुंगा (श्रीलंका)
✏ राजधानी भन्दा बाहिर आयोजित सार्क शिखर सम्मेलनः
— दोस्रो र सत्रौं सम्मेलन
✏ भुटानको नागरिकः- ड्र्यक्पाज, लोत्साम्पाज
✏ सार्क सहयोगका प्रमुख क्षेत्रहरुः- 11
✏ सार्क प्राविधिक समितिहरुः- 7
✏ सार्क जलवायु विज्ञान केन्द्रः
— ढाका, बंगलादेश
✏ सार्क साक्षरता वर्षः- सन् 1996
✏ माल्दिभ्स कहिले सम्म ब्रिटिसको उपनिवेशमा रह्योः
— सन् 1887 देखि 1965 सम्म
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R
एकदमै राम्रो लाग्यो 😍🙏
ReplyDelete