Skip to main content
Science Facts
रोचक विज्ञान
••••••••••••••••••
१. वैज्ञानिक आज सम्म पनि डायनासोर को रङ कस्तो थियो भनेर निश्चित गर्न सकेको छैन ।
••
२. शुक्र ग्रहमा एक दिन पृथ्वीको आधा वर्ष भन्दा बढी हुन्छ ।
••
३. -40 डिग्री फारेनहाइट र -40 डिग्री सेल्सियस बराबर हुन्छ ।
••
४. शनि ग्रहको घनत्व यति कम छ कि यदि कुनै कांचको कुनै विशाल कर भाडोमा पानी भरेर शनिलाई त्यसमा राख्दा तैरन सक्छ ।
••
५. तापक्रम चाहे जति कम भए पनि गेसोलीन कहिल्यै जम्दैन ।
••
६. जब तपाई कुनै सीधी भएको पहाडमा चढ्नु हुन्छ नि त्यतिबेला आफ्नो घुँडा र खुट्टामा शरीरको तीन गुणा तौल हुन्छ ।
••
७. यदि कुनै एक आकाश गंगाको सबै तारा नुनको दाना जत्रो हुने हो भने पनि त्यसले Olympic को सबै Swimming pool भर्न सकिन्छ ।
••
८. हावाको त्यति बेला सम्म आवाज आउँदैन् जब सम्म यो कुनै वस्तुको विपरीत चल्दैन ।
••
९. बृहस्पति ग्रह यति ठूलो छ कि सबै अरु ग्रहहरु मिलाउँदा पनि यो भन्दा सानो नै हुन्छ ।
••
१०. एक व्यक्ति खाना नखाई एक महिना सम्म बाँच्न सकिन्छ तर पानी विना 7 दिन र यदि शरीरमा पानीको मात्रा 1 प्रतिशत भन्दा कम भएको खण्डमा तिर्खाएको महसूस हुनेछ तर यसको मात्रा 10 प्रतिशत भन्दा कम भएमा मानिसको मृत्यु हुन् सक्छ ।
••
११. अहिले सम्म उल्का पिण्ड द्वारा केवल एक मात्र बनावटी उपग्रह नष्ट गरेको छ । यो उपग्रह European Space Agency को Olympics(1993) नामक थियो ।
••
१२. तापक्रम नाप्नको लागि Celsius स्केल Fahrenheit स्केल भन्दा बढी राम्रो तरिकाले बनाएको हुन्छ तर यसको निर्माता Andero Celsius एक अनौठो खालको वैज्ञानिक थियो जब उसले पहिलो पटक यो स्केलको विकास गर्यो त्यतिबेला गल्तीले जम्ने तापक्रम 100 र उम्लने तापक्रम 0 डिग्री बनाएको थियो र यो गल्तिलाई कसैले पनि उ सामु भन्न सकेन र पछि अरु वैज्ञानिकहरु यसलाई ठिक बनाउँनको लागि उसको मृत्युको समय पर्खेर बसिरहे ।
••
१३. Albert Einestein को अनुसार हामीले रातको समयमा आकाशमा लाखौँ तारा देख्छन् तर त्यो ताराहरु वास्तविक ठाउँमा नभई उसले अन्यत्र ठाउँ बाट छोडेको प्रकाश मात्र देखिएको हो ।
••
१४. हामीले सामान्यतयाः किताबहरु पढ्दा प्रकाशको गति 3 लाख किलोमीटर प्रति सेकेन्ड भनेर पढेको छ तर यसको वास्तविक गति 2,99,792 किलोमीटर प्रति सेकेन्ड हुन्छ ।
••
१५. October 1992 मा लण्डन जत्रो ठूलो वर्फको टुक्रा Antarctic बाट टुटेर अलग भएको थियो ।
••
१६. यदि हामी प्रकाशको गतिले आफनो नजिकको कुनै ग्यालेक्सी (Galaxy) मा जान चाँहे पनि हामिलाई करिव 20 वर्ष लाग्नेछ ।
••
१७. विश्वको सबभन्दा गह्रौँ धातु ओस्मियम हो, यो 2 फिट लामो, अग्लो र चौँडाको तौल करिब एक हात्ती बराबर हुन्छ ।
••
१८. पानी बाट वर्फ बनिरहदा लगभग 10% पानी उडेर जान्छन किनकी हाम्रो फ्रिजको Tray (ट्रे) मा पानी जम्मा हुन्छन् ।
••
१९. विश्वको सबभन्दा महंगो पदार्थ एन्टीमेटर (प्रतिपदार्थ) हो । प्रति 1 ग्राम प्रतिपदार्थको मूल्य 31 लाख 25 हजार करोड पर्दछ । नासाको अनुसार 1 मिलिग्राम प्रतिपदार्थ बनाउँनको लागि  160 करोड रुपियाँ लाग्दछ ।
••
२०. न्युट्रोन तार यति घना हुन्छ कि उसको आकार एक गल्फ बल जति हुन्छ तर वजन 90 अरब किलोग्राम हुन्छ ।
••
२१. यदि पृथ्वीको आकार एक चना मटर जत्रो गरिएमा बृहस्पति यसबाट 300 मीटर टाढा हुनेछ र प्लुटो 2.5 किलोमीटर हुन आउँछ तर प्लुटो देख्न भने सकिदैन किनकी यसको आकार एक ब्याक्टेरिया जत्रो हुन्छ ।
••
२२. सूर्य द्वारा छोडेको 800 अरब भन्दा बढी न्यूट्रन तपाईको शरीर बाट छिरिसकेको छ जब सम्म तपाईले यो वाक्य पढी सक्नु हुन्छ ।
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...