कृषि सम्बन्धि जानकारी
=============== ==
#. कृषि मन्त्रालयको स्थापना -> बि. सं. २०३०
#. नेपालको कृषि योग्य भूभाग -> १७.९७
#. कपासको लागि अनुकूल माटो -> बलौटे फुस्रो
#. कृषि दशक मनाइएको -> दशौ र ११ औ योजना अवधि
#. नार्कमा स्थापित बैङक -> जिन बैङ्क
#. NARC -> Nepal Agriculturul Research Council
#. प्रतिव्यक्ति कृषि भुमि हुनुपर्ने -> ०.१९ हेक्टर
#. नेपालमा प्रतिव्यक्ति कृषि भुमि हुनुपर्ने -> ०.६८ हेक्टर
#. जुट उत्पादित प्रमुख जिल्ला -> झापा,मोरङ,सुनसर
ी र सप्तरी
#. प्रमुख ४ कृषि उत्पादन -> धान,मकै, गहुँ, र कोदो
#. प्रमुख ४ नगदेबालीहरू -> सनपाट,उखु,सुर्त ी र तेलहन
#. अधिकतम धान उत्पादन हुने उचाई -> २८५० मि.
#. भूमिसुधार कार्यक्रम लागु -> बि. सं २०२१
#. राष्ट्रिय कृषि नीति जारी -> बि. सं २०६१
#. मकैका लागि आवश्यक तापक्रम -> २१° C
#. धानका लागि आवश्यक तापक्रम -> ३२° C
#. रेसम खेतीको व्यवसायीक सूरू -> आ.व. २०३२/०३३
#. रूखमा फल्ने सबैभन्दा ठुलो फल -> कटहर
#. नेपालमा मात्रै पाईने फल -> लप्सी
#. रामसाई, गोलसाई, डम्बरसाईका प्रकार -> अलैंची
#. सानो दुधालु गाईको लागि प्रसिद्ध जिल्ला -> अछाम
#. अदुवा उत्पादनमा विश्वको पहिलो देश -> भारत
#. १ बिगाहामा -> १३.३१ रोपनी
#. नेपालमा चिया ल्याउने व्यक्ति -> गजराज सिंह थापा
#. पहिलो टि-स्टेट -> बुधकरण
#. कफि उत्पादनमा विश्वको पहिलो देश -> ब्राजिल
#. महँगो कफि उत्पादन हुने देश -> ईन्डोनेसिया
#. बढि कफि खपत गर्ने देश -> फिनल्याण्ड
#. नेपालमा कफि ल्याउने व्यक्ति -> हिरालाल गिरी
#. नेपालमा सर्वप्रथम यार्सागुम्बा टिपिएको -> सन १९५२
#. विश्वमा पाईने यार्सागुम्बाका प्रकार -> ६८० प्रजाति
#. नेपालमा पाईने यार्सागुम्बाका प्रकार -> १३ प्रजाति
#. किवीफलको नेपाली नाम -> ठेकिफल
#. किवीफलको ठुलो खेती गरिएको -> न्युजिल्यान्ड
#. बर्षमा १ दिन मात्र फुल्ने -> हारमको फुल
#. जीवित सुन -> यार्सागुम्बा
#. खोल्साको सुन -> अलैंची
#. ८ 'अ' को जिल्ला -> ईलाम
१. नेपालमा केहि व्यवसायीक खेति
=============== ========
#. जैतुन -> चित्लाङ, मकवानपुर (बि.सं.२०५२)
#. ट्रपल च्याउ -> रोल्पा
#. रोजबेरी -> रूकुम
#. रबर -> बुधवारे,झापा
#. चिया -> ईलाम, पाँचथर, धनकुटा (बि. सं १९२०)
#. कफि -> गुल्मी (बि.सं २०११)
#. किवीफल -> भक्तपुर
#. रेम्बो ट्राउट -> नुवाकोट
#. टर्कि खेती -> बाटुलेचौर, पोखरा
२. राष्ट्रिय कृषि गणना - २०६८
=============== =====
#. नेपालमा कृषि गणनाको सुरु -> वि. सं. २०१८
#. कृषि गणना गरिने बर्ष -> १०/१० बर्षमा
#. २०६८ को कृषि गणना -> छैटौ
#. हाल नेपालमा कृषि परिवार रहेको -> ३८ लाख ३१ हजार
#. कृषि परिवारको चलनमा रहेको जग्गा -> २५ लाख २५ हजार हे.
#. कम कृषि भुमि ५ जिल्ला -> मनाङ,मुस्ताङ,डो
ल्पा,रसुवा,हुम् ला
#. बढी कृषि भुमि ५ जिल्ला -> मोरङ,झापा,सुनसर
ी,सिराहा,सप्तरी
#. प्रतिव्यक्ति खेति योग्य जग्गा -> ०.६८ हेक्टर(सन ०११/०१२)
=========शेयर गर्नूहोला====== ==
===============
#. कृषि मन्त्रालयको स्थापना -> बि. सं. २०३०
#. नेपालको कृषि योग्य भूभाग -> १७.९७
#. कपासको लागि अनुकूल माटो -> बलौटे फुस्रो
#. कृषि दशक मनाइएको -> दशौ र ११ औ योजना अवधि
#. नार्कमा स्थापित बैङक -> जिन बैङ्क
#. NARC -> Nepal Agriculturul Research Council
#. प्रतिव्यक्ति कृषि भुमि हुनुपर्ने -> ०.१९ हेक्टर
#. नेपालमा प्रतिव्यक्ति कृषि भुमि हुनुपर्ने -> ०.६८ हेक्टर
#. जुट उत्पादित प्रमुख जिल्ला -> झापा,मोरङ,सुनसर
ी र सप्तरी
#. प्रमुख ४ कृषि उत्पादन -> धान,मकै, गहुँ, र कोदो
#. प्रमुख ४ नगदेबालीहरू -> सनपाट,उखु,सुर्त
#. अधिकतम धान उत्पादन हुने उचाई -> २८५० मि.
#. भूमिसुधार कार्यक्रम लागु -> बि. सं २०२१
#. राष्ट्रिय कृषि नीति जारी -> बि. सं २०६१
#. मकैका लागि आवश्यक तापक्रम -> २१° C
#. धानका लागि आवश्यक तापक्रम -> ३२° C
#. रेसम खेतीको व्यवसायीक सूरू -> आ.व. २०३२/०३३
#. रूखमा फल्ने सबैभन्दा ठुलो फल -> कटहर
#. नेपालमा मात्रै पाईने फल -> लप्सी
#. रामसाई, गोलसाई, डम्बरसाईका प्रकार -> अलैंची
#. सानो दुधालु गाईको लागि प्रसिद्ध जिल्ला -> अछाम
#. अदुवा उत्पादनमा विश्वको पहिलो देश -> भारत
#. १ बिगाहामा -> १३.३१ रोपनी
#. नेपालमा चिया ल्याउने व्यक्ति -> गजराज सिंह थापा
#. पहिलो टि-स्टेट -> बुधकरण
#. कफि उत्पादनमा विश्वको पहिलो देश -> ब्राजिल
#. महँगो कफि उत्पादन हुने देश -> ईन्डोनेसिया
#. बढि कफि खपत गर्ने देश -> फिनल्याण्ड
#. नेपालमा कफि ल्याउने व्यक्ति -> हिरालाल गिरी
#. नेपालमा सर्वप्रथम यार्सागुम्बा टिपिएको -> सन १९५२
#. विश्वमा पाईने यार्सागुम्बाका प्रकार -> ६८० प्रजाति
#. नेपालमा पाईने यार्सागुम्बाका प्रकार -> १३ प्रजाति
#. किवीफलको नेपाली नाम -> ठेकिफल
#. किवीफलको ठुलो खेती गरिएको -> न्युजिल्यान्ड
#. बर्षमा १ दिन मात्र फुल्ने -> हारमको फुल
#. जीवित सुन -> यार्सागुम्बा
#. खोल्साको सुन -> अलैंची
#. ८ 'अ' को जिल्ला -> ईलाम
१. नेपालमा केहि व्यवसायीक खेति
===============
#. जैतुन -> चित्लाङ, मकवानपुर (बि.सं.२०५२)
#. ट्रपल च्याउ -> रोल्पा
#. रोजबेरी -> रूकुम
#. रबर -> बुधवारे,झापा
#. चिया -> ईलाम, पाँचथर, धनकुटा (बि. सं १९२०)
#. कफि -> गुल्मी (बि.सं २०११)
#. किवीफल -> भक्तपुर
#. रेम्बो ट्राउट -> नुवाकोट
#. टर्कि खेती -> बाटुलेचौर, पोखरा
२. राष्ट्रिय कृषि गणना - २०६८
===============
#. नेपालमा कृषि गणनाको सुरु -> वि. सं. २०१८
#. कृषि गणना गरिने बर्ष -> १०/१० बर्षमा
#. २०६८ को कृषि गणना -> छैटौ
#. हाल नेपालमा कृषि परिवार रहेको -> ३८ लाख ३१ हजार
#. कृषि परिवारको चलनमा रहेको जग्गा -> २५ लाख २५ हजार हे.
#. कम कृषि भुमि ५ जिल्ला -> मनाङ,मुस्ताङ,डो
ल्पा,रसुवा,हुम्
#. बढी कृषि भुमि ५ जिल्ला -> मोरङ,झापा,सुनसर
ी,सिराहा,सप्तरी
#. प्रतिव्यक्ति खेति योग्य जग्गा -> ०.६८ हेक्टर(सन ०११/०१२)
=========शेयर गर्नूहोला======
Comments
Post a Comment