Skip to main content

Brain (दिमाग/मस्तिष्क)

रोचक तथ्य — दिमाग (Brain)
•••••••••••••••••••••••••••••••
१. यदि 5 देखि 10 मिनेट सम्म दिमागमा अक्सीजनको कमी भएमा दिमाग सँधैको लागि बिग्रन सकिन्छ ।
••
२. दिमाग पुरै शरीरको केवल 2% हुन्छ, तर यसले पुरै शरीरको 20% रगत र अक्सीजन एक्लैले उपयोग गर्दछ ।
••
३. हाम्रो दिमाग 40 वर्षको उमेर सम्म बढि रहन्छ ।
••
४. हाम्रो दिमागको 60% भागमा चर्बी हुन्छ, त्यसैले यो शरीरको सबभन्दा बढी चर्बी वाला अंग हो ।
••
५. सर्जरी गरेर हाम्रो आधा दिमाग हटाउन सकिन्छ । यसो गर्दा पनि हाम्रो सम्झने क्षमतामा कुनै असर पर्दैन ।
••
६. जुन बच्चा पाँच वर्ष पुग्नु भन्दा पहिले नै दुई भाषा सिक्छन्, उसको दिमागको संरचना थोरै बदलिन्छन् ।
••
७. दिमागको 10% प्रयोग गर्ने कुरा साँचो होइन किनकी दिमागको सबै भागको फरक-फरक काम हुन्छन् ।
••
८. दिमागको बारेमा सर्वप्रथम 6000 वर्ष पहिले सुमेरमा उल्लेख गरेको पाइन्छ ।
••
९. 90 मिनेट सम्म पसिनामा भिजिरहेमा तपाई सधैंको लागि मनोरोगी हुन सकिन्छ ।
••
१०. बच्चामा केही उमेर सम्म हामिलाई कुनै कुरा याद गर्न गाह्रो हुन्छ किनकी यस उमेर सम्म हाम्रो दिमागको “HIPPOCAMPUS” को विकास भएको हुदैन ।
••
११. सानो बच्चाहरु प्रायः धेरै सुत्छन् किनकी उनीहरुको दिमागले शरीर द्वारा बनाएको 50% ग्लूकोज उपयोग गर्छन् ।
••
१२. मानिसमा 2 वर्षको उमेरमा सबभन्दा धेरै Brain cells हुन्छन् ।
••
१३. एक दिनमा हाम्रो दिमागमा 70,000 विचार आउँछन् । यसमध्ये 70% विचार Negative (नकारात्मक) हुन्छ ।
••
१४. हाम्रो आधा जीन्स दिमागको बनावटको बारेमा बताउँछन् र बाँकी आधा जीन्स पुरै शरीरको बारेमा बताउँछन् ।
••
१५. हाम्रो दिमागको memory unlimited हुन्छ, त्यसैले यसले कम्प्यूटरले जस्तो कहिल्यै भन्दैन कि memory full भयो भनेर ।
••
१६. यदि हाम्रो शरीरको आकारलाई ध्यानमा राखेर हेर्ने हो भने मानिसको दिमाग अरु जीवहरुको भन्दा ठूलो हुन आउँछ, किनकी हात्तीको दिमागको आकार उसको शरीरको 0.15% मात्र हुन्छ तर मानिसको 2% हुन्छ ।
••
१७. एउटा जीवित दिमाग धेरै नरम हुन्छ र यसलाई चक्कुले सजिलै काट्न सकिन्छ ।
••
१८. हामिलाई कसैले इगनोर वा रिजेक्ट गरेमा हाम्रो दिमागलाई उस्तै महसुस हुन्छ कि जब कुनै चोट लाग्दा हुन्छ ।
••
१९. Right brain/Left brain जस्तो कुनै होइन केवल एक मिथ मात्र हो । पुरै दिमाग एकत्त्व भएर काम गर्छन् ।
••
२०. चकलेटको बास्नाले दिमागमा यस्तो तरंग उत्पन्न हुन्छ कि जसले मानिस आराम (Relax) महसूस गर्दछन् ।
••
२१. जुन परिवारमा सधैँ लडाई-झगडा हुन्छ त्यस परिवारको बच्चाको दिमागमा त्यस्तै असर पर्दछ जुन युद्धको सैनिकको दिमागमा हुन्छ ।
••
२२. टी.भी. हेर्दा दिमाग धेरै कम प्रयोग हुन्छ जसले गर्दा बच्चाको दिमाग छिटो विकास हुन् सक्दैन । बच्चाको दिमाग कथा तथा कहानीहरु पढ्दा वा सुन्दा छिटो विकसित हुन्छ, किनकी किताब पढ्दा बच्चाहरु बढी कल्पना गर्दछन् ।
••
२३. हरेक पटक जब हामि केही नयाँ कुरा सिक्दा दिमागमा पनि नयाँ सेल (झुरिया) विकसित हुन्छ, जुन IQ को सही परिणाम हो ।
••
२४. यदि तपाई आफैँलाई मनाउ कि तपाई राम्ररी सुत्यो र निन्द्रा पुरा भयो भनेर त्यतिबेला हाम्रो दिमाग यो कुरा मान्छन् ।
••
२५. हामिले आँखा झिम्काउँने समय 1 सेकेन्डको 16औं भाग भन्दा कम हुन्छ तर दिमागले कुनै पनि वस्तुको चित्र एक सेकेन्डको 16औं भाग सम्म बनाई रहन्छ ।
••
२६. हेलमेट लगाउँदा पनि दिमागलाई चोट लाग्ने सम्भावना 80% हुन्छ ।
••
२७. मानिसको दिमागमा दुखाईको कुनै पनि नसा हुदैन, त्यसैले कुनै पनि दुखाई महसूस गर्दैन् ।
••
२८. नशामा रहेको मानिसको दिमागको बनावट सेक्स गर्ने समयको जस्तै हुन्छ ।
(©हेल्थ प्रिपरेशन)
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
👍 Byः #U_T_R 👍
🍃‘Go Green’🍃

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...