Skip to main content

Earth (पृथ्वी)

रोचक तथ्य — पृथ्वी (Earth)
••••••••••••••••••••••••••••••
१. पृथ्वीको 40% हिस्सामा केवल छ: देश छ।

२. पृथ्वीको सम्पूर्ण मानिस 1 वर्ग किलोमीटरको घन (cube) मा राख्न सकिन्छ । यदि हामि एक वर्ग मीटरमा एक व्यक्तिलाई उभ्याएर राखेमा एक वर्ग किलोमीटरमा दस लाख व्यक्ति राख्न सकिन्छ ।

३. पृथ्वीको स्लो रोटेशनको कारणले 2015 एक सेकन्ड लामो थियो ।

४. यदि मानिसलाई कुनै सुरक्षा विना स्पेसमा छोडिएको खण्डमा केवल 2 मिनेट मात्र जीवित रहन् सकिन्छ ।

५. पृथ्वीमा एक पटक सबभन्दा विशाल उल्का पिण्ड खसेको थियो जसको नाम होबा मीटिऑराइट राखेको थियो ।

६. धरतीमा यति Gold छ कि जुन 1.5 फीटको गहिराई सम्म यसले पूरै सतह ढाक्न सकिन्छ ।

७. 12 माइल (19 किमी) को ऊचाईमा प्रेशराइज्ड सूट लगाउन जरुरी छ । नत्र मर्न सक्छ ।

८. पृथ्वीमा 1 सेकेन्डमा करिब 100 पटक र हरेक दिन 80.6 लाख पटक आकाशीय बिजुली खस्दछ ।

९. धरतीमा तापको स्त्रोत केवल सुर्य मात्र होइन । जमिन मुनिको भागमा पग्लिरहेको पदार्थहररुले पनि पृथ्वीको ताप स्थिर राख्न सहयोग गरिरहेको हुन्छ ।

१०. तपाइलाई थाहा छ पृथ्वीको सबै महादेशहरु आज भन्दा करिब 6.5 करोड वर्ष पहिले एक आपसमा जोडेर बसेको थियो । वैज्ञानिकहरुको अनुसार पृथ्वीमा उल्का पिण्ड खसेर, निरन्तर ज्वालामुखि तथा विशाल भुकम्पको कारणले यिनीहरु छुट्टिएको थियो जुन समयले गर्दा नै डायनासोरको अन्त्य भएको थियो ।

११. विश्वमा हरेक दिन 45,00 मेघ गर्जिन्छन् ।

१२. धरतीमा रहेको हरेक प्राणीमा कार्बन हन्छ ।

१३. पृथ्वीको गुरूत्वाकर्षण बलको कारणले पर्वतहरु 15,000 मीटर भन्दा अग्लो हुन सक्दैन ।

१४. सौर्य मण्डलमा पृथ्वी मात्र एक यस्तो ग्रह हो जहाँ पानी सोलिड, लिक्विड, वेपर आदि रूपमा रहेको छ ।

१५. पृथ्वीको 97% पानी नुनिलो छ र बाँकी 3% मात्र फ्रेश पानी छ ।

१६. आज पनि विश्वको 748 मिलियन जनसंख्यालाई शुद्ध पानी पिउन पाएको छैन् । लगातार उपयोग हुने शौचालयमा हरेक दिन औसत 200 ग्यालोन पानी बर्बाद हुन्छ । लीकेजले पनि हरेक दिन 36 मिलियन ग्यालोन पानी बर्बाद हुन्छ।

१७. विश्वमा 40% मृत्यु पानी, हावा र भूमि प्रदूषणको कारणले हुन्छ । केवल एयर पोल्यूसनले हरेक वर्ष 70 लाख मानिसको मृत्यु भइरहेको छ ।

१८. विश्वमा हरेक दिन 1 अरब मानिसलाई पिउन लायक पानी पाइरहेको छैन् । जबकि 2 अरब मानिस सफा पानीको लागि मरिरहेको छ ।

१९. समुद्रको एक लीटर पानीको 13 बिलियन हिस्सामा एक ग्राम सुन भेटाइरहेको हुन्छ ।

२०. पृथ्वीमा 99% जीवित प्राणी पानी वा समुन्द्रमा रहेको छ, त्यसैले हरेक वर्ष नयाँ 2000 जलीय जीवको प्रजाति फेला पर्दछ ।

२१. प्रतिवर्ष 10-12 दुघर्टनाको कारण शार्क माछा हुन्छ । हरेक वर्ष 100 शार्कलाई मार्दछन् ।

२२. यदि पृथ्वीको सम्पूर्ण पानी एकट्ठा गर्ने हो भने यसबाट 860 घन किमी आकारको बल बन्न आउँछ, जुन कुनै उपग्रह जत्रो हुनेछ ।

२३. 3.7 बिलियन माइल टाढा बाट खिचिएको पृथ्वीको फोटोको नाम ‘पेल ब्ल्यू डाट’ हो । अहिले सम्म सबभन्दा टाढा बाट खिचेको पृथ्वीको फोटो यो नै हो ।

२४. इन्टरनेशनल स्पेस स्टेशनको कुल लागत 150 बिलियन डलर हो । यो सबभन्दा बढी खर्चीलो प्रोजेक्ट हो ।

२५. 107 बिलियन मानिस पृथ्वीमा रहेको छ । सन् 2050 सम्म 9.2 बिलियन मानिसको संख्या बढ्नेछ ।

२६. पृथ्वीमा हरेक दिन करिब 200,000 मानिसको जन्म हुन्छ र हरेक सेकन्डमा दुई जनाको मृत्यु हुन्छ ।

२७. मानिस द्वारा सबभन्दा पुरानो धार्मिक स्थल गोबेकली टेप तुर्की मा स्थित रहेको छ। यसको निर्माण 10,000 ईसा पूर्व मा गरिएको थियो ।

२८. मानिसले सबभन्दा बढी खनिएको गहिरो खाल्डो सन् 1989 मा रसियामा खनिएको थियो, जसको गहिराई 12.262 किलोमीटर थियो ।
(©एचपीआई नेपाल २०१६)
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
👍 Byः #U_T_R 👍
♻ “Save Earth & Water” ♻

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...