सूचना र सञ्चार प्रविधिः
•••••••••••••••••••••••
☎. दोहोरो सूचना प्रवाहको साधन कुन हो ??
— टेलिफोन
📩. नेपालमा पहिलो ग्रामीण सूचना केन्द्र कुन जिल्लामा स्थापना भएको हो ??
— पर्वत
💻. कम्प्यूटरको सहायताले विश्वका विभिन्न ठाउँमा रहेका मानिसहरु बिच एउटै टेबलमा बसेर छलफल गरेझै कुराकानी गर्न सकिने प्रविधिलाई के भनिन्छ ??
— भिडियो कन्फ्रेन्स
💻. कम्प्यूटरमा कुन भागले सूचनालाई प्रोसेस गरी अर्थपूर्ण बनाउने कार्य गर्दछ ??
— सी.पी.यू
📮. नेपालमा हुलाक सेवा कहिले देखि सञ्चालन भएको हो ??
— वि.सं. १९३५
💻. कम्प्यूटरलाई इन्टरनेटमा जोड्नको लागि कुन विधि अपनाइन्छ ??
— Dial up Networking
📩. विश्वको सबभन्दा पुरानो इन्टरनेट सेवा कुन हो ??
— इमेल
📡. विश्वमा खुला रुपमा इन्टरनेटको व्यापक प्रयोग कहिले देखि भएको थियो ??
— सन् १९९२
📡. नेपालमा कहिले देखि इन्टरनेटको सुरुवात भएको हो ??
— सन् १९९४
💻. कम्प्यूटरको आविस्कार को हुन् ??
— हर्मन पार्किन्स
📲. वायरलेस टेलिग्रामको आविस्कार गर्ने वैज्ञानिक को हुन् ??
— मार्कोनी
📲. कार्डको आधारमा विना तार नै एकै पटकमा धेरै प्रयोगकर्ताहरुले सञ्चार सम्पर्क गर्न सक्ने प्रविधि कुन हो ??
— CDMA
💻. नेपालमा पहिलो पटक केको लागि कम्प्यूटर ल्याइएको थियो ??
— जनगणना
📱. विश्वमा सबभन्दा बढी प्रयोग हुने सर्च इन्जिन कुन हो ??
— गुगल
📱. इन्टरनेटको दुरुपयोग कुन हो ??
— अश्लील साइटको उपयोग
💻. दुई राष्ट्रहरु बीच कम्प्यूटर जोड्ने के हो ??
— WAN
☎. साधारण टेलिफोनमा इन्टरनेट प्रयोग गरी कम्प्यूटरसँग जोड्ने प्रक्रियालाई के भनिन्छ ??
— केवल नेटवर्क
📮. नेपालमा साधारण खामको प्रकाशन वि.सं. १९९२ मा भएको हो भने रजिष्टरी खामको प्रकाशन कहिले देखि भएको हो ??
— वि.सं. १९८६
💻. TCP को पूरा रुप के हो ??
— Transmission Control Protocol
💻. नेपालमा इन्टरनेट प्रविधि सर्वप्रथम कसले प्रयोगमा ल्याएको हो ??
— मर्कन्टाइल कम्पनी
☎. नेपालमा Radio-paging र Mobile Telephone सेवाको सुरुवात कहिले बाट भएको हो ??
— सन् १९९९
💻. कम्प्यूटरमा लोडिङ् सिस्टम प्रोसेसलाई के भनिन्छ ??
— Booting
📡. ताररहित इन्टरनेट सेवालाई के भनिन्छ ??
— Wi-Fi
📡. नेपालमा वाइम्याक्स (Wimax) सेवाको सुरुवात कहिले देखि भएको हो ??
— वि.सं. २०६९ कार्तिक २७
💻. कम्प्यूटरको भाइरस बनाउने पहिलो व्यक्ति को हुन् ??
— गेन कुर्लन (अमेरिका, सन् १९८० मा)
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R
👊‘Save Energy’👊

Comments
Post a Comment