अम्ल, क्षार र लवन पाइने पदार्थहरु र यसको प्रयोगः🆒
••••••••••••••••••••••••••••••••••••••
🔴 #अम्ल (Acid)
✳. कार्बोनिक अम्लः (Carbonic)
सूत्र → (H₂CO₃)
स्रोत → सोडापानी
प्रयोग → सोडा, पानी, कोकाकोला जस्ता पेय पदार्थ
✳. साइट्रिक अम्लः (Citric)
→ कागती, गोलभेडा
✳. हाइड्रोक्लोरिक अम्लः
→ HCI
→ पेटमा
→ उद्योग तथा प्रयोगशालामा विभिन्न काममा
✳. सल्फ्युरिक अम्लः
→ H₂SO₄
→ उद्योग तथा प्रयोगशालामा प्रशस्त मात्रामा प्रयोग हुने भएकाले यसलाई King of Chemical भनिन्छ ।
✳. नाइट्रिक अम्लः
→ HNO₃
→ उद्योग, कलकारखाना तथा प्रयोगशालामा
✳. टार्टरिक अम्लः
→ भोगटे जस्ता फलफूलहरुमा पाइने
✳. कार्बोनिक अम्ल फेनलः
→ C₆H₅OH
→ विभिन्न कीटाणु नाशकका रुपमा प्रयोग
✳. अक्जातिक अम्लः
→ चरि अमिलोमा पाइने
✳. एसिटिक अम्ल/भेनेगरः
→ CH₃COOH
→ विभिन्न अमिलो अचारहरुमा प्रयोग
✳. एसकार्बक अम्लः
→ भिटामिन ‘सी’ युक्त फलफूलहरूमा पाइने
✳. ल्याक्टिक अम्लः
→ अमिलो दूधमा पाइने
✳. फार्मिक अम्लः (Formic Acid)
→ कमिलाले चिल्दा निकाल्ने अम्ल
✳. अमिलो नहुने अम्लः
→ स्टेरिक, बोरिक, सिलिसिलिक अम्ल
•••
🔴 #क्षार (Base)
#⃣. सोडियम हाइड्रोअक्साइड
→ NaOH
→ साबुन, पेपरको उत्पादनका साथै पेट्रोलियम प्रोडक्टहरूको शुद्धीकरण गर्न।
#⃣. पोटासियम हाइड्रोअक्साइड
→ नरम साबुनको उत्पादन गर्न
#⃣. स्लेक्ड लाइम
→ Ca(OH)₂
→ क्याल्सियम हाइड्रोअक्साइड- मर्टार तथा ब्लिचिङ पाउडरको उत्पादन गर्न
#⃣. क्विक लाइम
→ CaO
→ कडा पानीलाई नरम बनाउन, सिमेन्ट बनाउन तथा चिनीको शुद्धीकरण गर्न
#⃣. चुनपानीः
→ Ca(OH)₂
→ प्रयोगशालामा उपयोग गर्न
#⃣. म्याग्नेसियम हाइड्रोअक्साइड
→ Mg(OH)₂
→ पेटमा अम्लीयपन कम गर्न
#⃣. एमोडियम हाइड्रोअक्साइडः
→ NH₄OH
→ विभिन्न किसिमका प्लास्टिक, डाइज रासायनिक मल बाइट्रिक अम्ल आदि।
•••
🔴 #लवण (Saline)
🔯. नुन
→ NaCl
→ विभिन्न सोडियमका यौगिक तथा विभिन्न तरिकाबाट खाने काममा।
🔯. सोडियम कार्बोनेट
→ साबुन, ग्लास तथा डिटरजेन्ट बनाउन
🔯. सोडियम बाइकार्बोनेट
→ बेकिङ पाउडर बनाउनु साथै आगो निभाउने यन्त्र तथा औषधिका रुपमा
🔯. कपरसल्फेट
→ CuSO₄5H₂O
→ इलेक्ट्रो पेन्टिङका लागि, काठहरुलाई सुरक्षित रूपमा राख्न Fungicides का रुपमा
🔯. फेरसल्फेट
→ FeSO₄,7H₂O
→ उद्योगहरुमा प्रयोग, औषधिका रुपमा
🔯. जिस्क सल्फेट
→ ZnSO₄,7H₂O
→ आँखाको औषधि तथा White Pigment बनाउन
🔯. क्याल्सियम सल्फेट
→ CaSO₄, 2H₂O
→ चक तथा Plaster of Paris
🔯. एमोनियम क्लोराइड
→ NH₄CI
→ ड्राइसेलमा इलेक्ट्रोलाइटका रूपमा
🔯. एमोनियम सल्फेट
→ (NH₄)₂SO₄
→ रासायनिक मलका रूपमा
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R
🌴‘Eco Friendly’🌴
••••••••••••••••••••••••••••••••••••••
🔴 #अम्ल (Acid)
✳. कार्बोनिक अम्लः (Carbonic)
सूत्र → (H₂CO₃)
स्रोत → सोडापानी
प्रयोग → सोडा, पानी, कोकाकोला जस्ता पेय पदार्थ
✳. साइट्रिक अम्लः (Citric)
→ कागती, गोलभेडा
✳. हाइड्रोक्लोरिक अम्लः
→ HCI
→ पेटमा
→ उद्योग तथा प्रयोगशालामा विभिन्न काममा
✳. सल्फ्युरिक अम्लः
→ H₂SO₄
→ उद्योग तथा प्रयोगशालामा प्रशस्त मात्रामा प्रयोग हुने भएकाले यसलाई King of Chemical भनिन्छ ।
✳. नाइट्रिक अम्लः
→ HNO₃
→ उद्योग, कलकारखाना तथा प्रयोगशालामा
✳. टार्टरिक अम्लः
→ भोगटे जस्ता फलफूलहरुमा पाइने
✳. कार्बोनिक अम्ल फेनलः
→ C₆H₅OH
→ विभिन्न कीटाणु नाशकका रुपमा प्रयोग
✳. अक्जातिक अम्लः
→ चरि अमिलोमा पाइने
✳. एसिटिक अम्ल/भेनेगरः
→ CH₃COOH
→ विभिन्न अमिलो अचारहरुमा प्रयोग
✳. एसकार्बक अम्लः
→ भिटामिन ‘सी’ युक्त फलफूलहरूमा पाइने
✳. ल्याक्टिक अम्लः
→ अमिलो दूधमा पाइने
✳. फार्मिक अम्लः (Formic Acid)
→ कमिलाले चिल्दा निकाल्ने अम्ल
✳. अमिलो नहुने अम्लः
→ स्टेरिक, बोरिक, सिलिसिलिक अम्ल
•••
🔴 #क्षार (Base)
#⃣. सोडियम हाइड्रोअक्साइड
→ NaOH
→ साबुन, पेपरको उत्पादनका साथै पेट्रोलियम प्रोडक्टहरूको शुद्धीकरण गर्न।
#⃣. पोटासियम हाइड्रोअक्साइड
→ नरम साबुनको उत्पादन गर्न
#⃣. स्लेक्ड लाइम
→ Ca(OH)₂
→ क्याल्सियम हाइड्रोअक्साइड- मर्टार तथा ब्लिचिङ पाउडरको उत्पादन गर्न
#⃣. क्विक लाइम
→ CaO
→ कडा पानीलाई नरम बनाउन, सिमेन्ट बनाउन तथा चिनीको शुद्धीकरण गर्न
#⃣. चुनपानीः
→ Ca(OH)₂
→ प्रयोगशालामा उपयोग गर्न
#⃣. म्याग्नेसियम हाइड्रोअक्साइड
→ Mg(OH)₂
→ पेटमा अम्लीयपन कम गर्न
#⃣. एमोडियम हाइड्रोअक्साइडः
→ NH₄OH
→ विभिन्न किसिमका प्लास्टिक, डाइज रासायनिक मल बाइट्रिक अम्ल आदि।
•••
🔴 #लवण (Saline)
🔯. नुन
→ NaCl
→ विभिन्न सोडियमका यौगिक तथा विभिन्न तरिकाबाट खाने काममा।
🔯. सोडियम कार्बोनेट
→ साबुन, ग्लास तथा डिटरजेन्ट बनाउन
🔯. सोडियम बाइकार्बोनेट
→ बेकिङ पाउडर बनाउनु साथै आगो निभाउने यन्त्र तथा औषधिका रुपमा
🔯. कपरसल्फेट
→ CuSO₄5H₂O
→ इलेक्ट्रो पेन्टिङका लागि, काठहरुलाई सुरक्षित रूपमा राख्न Fungicides का रुपमा
🔯. फेरसल्फेट
→ FeSO₄,7H₂O
→ उद्योगहरुमा प्रयोग, औषधिका रुपमा
🔯. जिस्क सल्फेट
→ ZnSO₄,7H₂O
→ आँखाको औषधि तथा White Pigment बनाउन
🔯. क्याल्सियम सल्फेट
→ CaSO₄, 2H₂O
→ चक तथा Plaster of Paris
🔯. एमोनियम क्लोराइड
→ NH₄CI
→ ड्राइसेलमा इलेक्ट्रोलाइटका रूपमा
🔯. एमोनियम सल्फेट
→ (NH₄)₂SO₄
→ रासायनिक मलका रूपमा
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R
🌴‘Eco Friendly’🌴
Comments
Post a Comment