खेलकुद विशेषः नेपालः
•••••••••••••••••••••••
● नेपाल क्रिकेट संघको स्थापना → वि.सं. २००४
● नेपालको सबभन्दा पुरानो राष्ट्रिय खेलकुद संघ → नेपाल क्रिकेट संघ
● राष्ट्रिय खेलकुद परिषद्को स्थापना → वि.सं. २०१७
● अखिल नेपाल फुटबल संघ (एन्फा) को स्थापना → वि.सं. २००८
● एन्फाले शुभ जन्मोत्सव कप फुटबल प्रतियोगिताको सुरुवात → वि.सं. २०३०
● नेपाल एमेच्योर एथ्लेटिक्स सङ्घको स्थापना → वि.सं. २००४
● अखिल नेपाल कपर्दी संघको स्थापना → वि.सं. २०३५
● अखिल नेपाल टेबल टेनिस संघको स्थापना → वि.सं. २००९
● हालको राष्ट्रिय खेलकुद परिषद्को पुरानो नामः
→ राष्ट्रिय स्थास्थ्य तथा खेलकुद परिषद्
● नेपालको पहिलो अन्तर्राष्ट्रिय खेलकुदमा सहभागिताः
→ सन् १९५१, नयाँ दिल्ली (प्रथम एसियाली खेलकुद देखि)
● नेपालले भाग नलिएको एसियाली खेलकुद प्रतियोगिताः
→ दोस्रो र चौथो (सन् १९५४ र १९६२)
● नेपालको खेलकुद इतिहासमा सबभन्दा दुखद दिन → २०४४ फागुन २९
● त्रिभुवन च्यालेन्ज शिल्ड फुटबल प्रतियोगिताको अायोजना सुरु → वि.सं. २००५
● एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक दिलाउने खेलाडीः
→ विधान लामा (सन् १९८६, दशौं सोल एसियाडमा कास्यपदक)
● एसियाली खेलकुदमा नेपाललाई सर्वप्रथम रजत पदक दिलाउने खेलाडीः
→ सविता राजभण्डारी (सन् १९९८ को तेह्रौं बैङ्कक एसियाड)
● नेपाललाई सर्वप्रथम अन्तर्राष्ट्रिय पदक दिलाउने खेलाडीः
→ जितबहादुर के.सी. (सन् १९७३ मा फस्ट एसियन ट्र्याक एन्ड फिल्ड च्याम्पियनसिप, मनिला)
● नेपाललाई सर्वप्रथम अन्तर्राष्ट्रिय स्वर्ण पदक दिलाउने खेलाडीः
→ वैकुण्ठ मानन्धर
● नेपालमा प्रथम महिला फुटबल प्रतियोगिता → २०३८ भदौ २७
● नेपालले ओलम्पिक खेलमा सर्वप्रथम सहभागिताः
→ सन् १९६४ (टोकियोमा १८ औं ओलम्पिक)
● एसियाली स्तरको ब्याडमिन्टन प्रतियोगितामा सर्वप्रथम पदक जित्ने नेपाली खेलाडीः
→ पूजा श्रेष्ठ र सुमिना श्रेष्ठ
● अन्तर्राष्ट्रिय स्तरको खेलकुद प्रतियोगितामा महिलातर्फ पहिलो स्वर्ण पदक दिलाउने नेपाली खेलाडीः
→ प्रमिला थापा (सन् १९८९ मा मलेसियाली विश्व आमन्त्रण तेक्वान्दोमा)
● ‘सहिद स्मारक ट्रफी’ को पुरानो नाम → रामजानकी कप
● अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगितामा पहिलो गोल गर्ने नेपाली खेलाडीः
→ वाई.बी. घले (७औं एसियाड)
(©के.सी.)
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R
🌴‘Go Clean’🌴

Comments
Post a Comment