धेरै शब्दका लागि एक शब्दः
••••••••••••••••••••••••••••
💣 दुनो झैं पारेर जोरेको हात → अँजुली
💣 आधा फाटेको, आधा सदे → अर्धानो
💣 उपमा नभएको → अनुपम
💣 जसको कुनै शत्रु छैन → अजातशत्रु
💣 कसैलाई नटेर्ने → अटेरी
💣 जसको विहे भएको छैन → अविवाहित
💣 जसलाई केही गरे पनि जित्न सकिँदैन → अजेय
💣 जुन देखिदैन → अदृश्य
💣 जो कहिल्यै पनि मर्दैन → अमर
💣 बेकाममा हिडिरहने → अल्लारे
💣 अरूको आशा गरेर बस्ने व्यक्ति → आशामुखी
💣 अरूसित नमिल्ने स्वभावको → एकलकाँटे
💣 अर्काको मुख बनेर बोल्ने → मुखसारा
💣 कुराकानीमा दोहोरिने शब्द → थेगो
💣 समाजको जेठोबाठो व्यक्ति → थकाली
💣 एउटा हात नभएको → डुँडो
💣 ठीक समयमा काम गर्न नसक्ने → जुम्सो
💣 चार रङ् भएको → चौरङ्गी
💣 घरजम गरेर बस्ने काम → गृहस्थी
💣 जो जन्मभर बिहाउँदैन → थारो, बैलो
💣 दुई नदी मिलेको ठाउँ → दोभान
💣 लिने किसिमले राख्न दिएको वस्तु → नासो
💣 खाएको पचाउनमा मदत दिने वस्तु → पाचक
💣 छोरी चेलीलाई दाइजो दिएको वस्तु → पेवा
💣 पाँच प्रकारको मिठाई → पचमेल
💣 परेवाको जस्तै आँखा भएको → परेवाआँखी
💣 जो अर्काको साटो काम गर्दछ → प्रतिनिधि
💣 जो अर्काको गुन सम्झदैन → बैगुनी
💣 माछाको काँडा जस्तो बुट्टा भएको → माछाकाँडे
💣 असल-कमसल छुट्याउन सक्ने → विवेकी
💣 एकै समयको → समकालीन
💣 एक हजार वर्षको समय → सहस्राब्दी
💣 समय सुहाउँदो → सामयिक
💣 बाच्छो मरेको दुहुनो पशु → हतुवा
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R
👊‘Save Water’👊
••••••••••••••••••••••••••••
💣 दुनो झैं पारेर जोरेको हात → अँजुली
💣 आधा फाटेको, आधा सदे → अर्धानो
💣 उपमा नभएको → अनुपम
💣 जसको कुनै शत्रु छैन → अजातशत्रु
💣 कसैलाई नटेर्ने → अटेरी
💣 जसको विहे भएको छैन → अविवाहित
💣 जसलाई केही गरे पनि जित्न सकिँदैन → अजेय
💣 जुन देखिदैन → अदृश्य
💣 जो कहिल्यै पनि मर्दैन → अमर
💣 बेकाममा हिडिरहने → अल्लारे
💣 अरूको आशा गरेर बस्ने व्यक्ति → आशामुखी
💣 अरूसित नमिल्ने स्वभावको → एकलकाँटे
💣 अर्काको मुख बनेर बोल्ने → मुखसारा
💣 कुराकानीमा दोहोरिने शब्द → थेगो
💣 समाजको जेठोबाठो व्यक्ति → थकाली
💣 एउटा हात नभएको → डुँडो
💣 ठीक समयमा काम गर्न नसक्ने → जुम्सो
💣 चार रङ् भएको → चौरङ्गी
💣 घरजम गरेर बस्ने काम → गृहस्थी
💣 जो जन्मभर बिहाउँदैन → थारो, बैलो
💣 दुई नदी मिलेको ठाउँ → दोभान
💣 लिने किसिमले राख्न दिएको वस्तु → नासो
💣 खाएको पचाउनमा मदत दिने वस्तु → पाचक
💣 छोरी चेलीलाई दाइजो दिएको वस्तु → पेवा
💣 पाँच प्रकारको मिठाई → पचमेल
💣 परेवाको जस्तै आँखा भएको → परेवाआँखी
💣 जो अर्काको साटो काम गर्दछ → प्रतिनिधि
💣 जो अर्काको गुन सम्झदैन → बैगुनी
💣 माछाको काँडा जस्तो बुट्टा भएको → माछाकाँडे
💣 असल-कमसल छुट्याउन सक्ने → विवेकी
💣 एकै समयको → समकालीन
💣 एक हजार वर्षको समय → सहस्राब्दी
💣 समय सुहाउँदो → सामयिक
💣 बाच्छो मरेको दुहुनो पशु → हतुवा
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R
👊‘Save Water’👊
Comments
Post a Comment