रोचक तथ्य — चन्द्रमा (Moon)
.......ⓂⓄⓄⓃ.............🆕
•••••••••••••••••••••••••••••••••
🌙. चन्द्रमा (अंग्रेजी : Moon) पृथ्वीको एक मात्र उपग्रह, जुन वायुमण्डल विहीन छ र पृथ्वीबाट 3,84,365 कि.मी. टाढा रहेको छ।
••
🌙. चन्द्रमा सौर्यमण्डलको पाँचौं सबभन्दा ठूलो प्राकृतिक उपग्रह हो।
••
🌙. चन्द्रमाको सतह र उसको आन्तरिक सतहको अध्ययन गर्ने विज्ञानलाई सेलेनोलोजी भनिन्छ।
••
🌙. यसमा रहेको धूलोको मैदानलाई शान्तिसागर भनिन्छ । यो चन्द्रमाको पछाडिको भाग हो, जुन अन्धकारमय छ।
••
🌙. चन्द्रमाको सबभन्दा अग्लो पर्वत लीबनिट्ज पर्वत हो, जुन 35000 फुट (10,668 मी.) अग्लो रहेको छ। यो चन्द्रमाको दक्षिणी ध्रुवमा पर्दछ ।
••
🌙. चन्द्रमालाई जीवाश्म ग्रह पनि भनिन्छ।
••
🌙. चन्द्रमाको प्रकाश पृथ्वीमा आइपुग्न 1 मिनेट 20 सेकेन्ड लाग्दछ ।
••
🌙. चन्द्रमालाई, पृथ्वीको एक परिक्रमा गर्न लगभग 27 दिन 8 घण्टा लाग्दछ र यति नै समयमा यसले आफनो अक्षमा एक घूर्णन गर्दछ । यही कारणले गर्दा नै हामिले चन्द्रमाको आधा भाग मात्र देख्दछन् । पृथ्वी बाट चन्द्रमाको 57% भाग देख्न सकिन्छ ।
••
🌙. चन्द्रमा द्वारा पृथ्वीको चारै तिर घुम्न लाग्ने समय (परिभ्रमण काल) 27 घण्टा 7 मिनेट 43 सेकेन्ड हो।
••
🌙. चन्द्रमाको अक्ष तल पृथ्वीको अक्ष सँग 58.48º को अक्ष कोण बनाउँछ। चन्द्रमा र पृथ्वीको अक्ष लगभग समानान्तर छ।
••
🌙. चन्द्रमाको धरातल असमतल र यसको व्यास 3,476 कि.मी. तथा मास, पृथ्वीको मासको लगभग 1/8 रहेको छ।
•••
🌙. पृथ्वीको जस्तै चन्द्रमाको परिक्रमण पथ पनि दीर्घ वृत्ताकार छ।
••
🌙. सूर्यको सन्दर्भमा चन्द्रमाको अवधि 29.53 दिन (29 दिन, 12 घण्टा, 44 मिनेट र 2.8 सेकेण्ड) हुन्छ। यस समयलाई एक चन्द्रमास वा साइनोडिक मास भनिन्छ।
••
🌙. नक्षत्र समयको दृष्टिकोणले चन्द्रमा लगभग 27½ दिन (27 दिन, 7 घण्टा, 43 मिनेट र 11.6 सेकेण्ड) मा पुनः त्यही स्थितिमा हुन्छ। 27½ दिनको यो अवधिलाई एक नाक्षत्र मास भनिन्छ ।
••
🌙. छाल वा ज्वार उठ्नको लागि अपेक्षित सौर्य एवम् चन्द्रमाको शक्तिको अनुपात 11:5 चाहिन्छ ।
••
🌙. ओपोलोको अन्तरिक्ष यात्रि द्वारा ल्याएको चट्टान बाट यो पत्ता लगाएको छ कि चन्द्रमा पनि त्यति नै पुरानो छ, जति पृथ्वी (लगभग 460 करोड वर्ष) रहेको छ। त्यहाँको चट्टानमा टाइटेनियमको मात्रा बढी पाएको छ।
(©नोलेज स्पेशल)
●•●•●•●•●•●•●•●•●•●•●•●•●•●
Byः #U_T_R
🌴‘Go Green’🌴

Comments
Post a Comment