Skip to main content

विज्ञान विशेषः


••••••••••••••
१) पानीमा पाईने अति सुक्ष्म बनस्पतिलाई के भनिन्छ?
A) फाइलोप्लाङ

B) एन्जिओस्पम

C) जुप्लाङ्कटन

D) हाइड्रोप्लाङ्ग्टन

A
२) तोरिको फुलमा कतिवटा पुङ्केशर हुन्छ?
A) वटा

B) वटा

C) ८ वटा

D) ६ वटा

D
३) DNA मा कुन नाइट्रोजन बेस पाइदैन?
A) थाईमिन

B) युरासिल

C) ग्वानिन

D) साइटोसिन

B
४) ग्रेगर जोन मेण्डलको जन्म कहिले भयो?
A) सन १८२२

B) सन १८८४

C) सन १८१२

D) सन १८३२

A
५) एनोफिलिस लामखुट्टेले एकपटकमा कतिवटासम्म फुल पार्दछ?
A) ४०-३००

B) ३००सम्म

C) ४०-२००

D) ४०-१००

D
६) 'The Decent of man'कृति कसले प्रकाशन गरे?
A) चाल्र्स डार्विन

B) अल्फ्रेड रसेल

C) ह्युगो डि भ्राइस

D) हिप्पोक्रेटस

A
७) तलकामध्धे नाइट्रोजन स्थिरिकरण ब्याक्टेरिया कुन हो?
A) Micromonus
B) Clostridiums
C) Nitrisococus
D) Nirospira
B
८) IVF विधि के सङ्ग सम्बन्धित छ?
A) टेस्ट्युब बेबि जन्माउने विधि

B) जिवको प्रतिबिम्ब जन्माउने विधि

C) तन्तु प्रबिधी

D) वंशाणु सुधार

A
९) तोरिको फुलको कुन भागमा बिउको निर्माण हुन्छ?
A) ओभ्युल

B) ओभरी

C) स्टाइल

D) परागनलि

A
१०) वंशाणुको मौलिक बनावट र कार्यबारे खोजी गर्न कुन प्रबिधिको प्रयोग गरिन्छ?
A) म्यानिपुलेसन

B) जेनेटिङ इन्जिनियरिङ

C) क्लोनिङ्ग

D) जिन म्यापिङ

B
११) एनिफिलिस लामखुट्टेको फुलहरु कसरी रहेका हुन्छन?
A) गोलाकार

B) छुट्टाछुट्टै छरिएर

C) कोणिक

D) डुङ्गाकार

B
१२) प्रणाली पाईन्छ?
A) ११४

B) ११६

C) ११७

D) ११८

D
१३) फुलको क्यालिक्स भन्दा भित्रको भागलाई के भनिन्छ?
A) कोरोला

B) गाइनोसियम

C) एन्ड्रोसियम

D) ओभरि

A
१४) लामखुट्टेको जिवनचक्रबारे सहि क्रम कुन हो?
A) लार्भा,प्युपा ,वयस्क र फुल

B) प्युपा ,लार्भा,वयस्क र फुल

C) फुल,लार्भा,प्युपा र वयस्क

C) माथिका कुनै पनि होइन

C
१५) वायुमण्डलमा नाइट्रोजनलाई नाइट्रेटमा बदल्ने प्रक्रियालाई के भनिन्छ?
A) नाइटृफिकेसन

B) नाइटृकरण

C) डिनाइटृफिकेसन

D) माथिका कुनै पनि होइन


स्रोत:- मनिता मैनाली
संकलन:- शाही राजा

Comments