Skip to main content

सौर्यमण्डल विशेषः

01. ग्रह के हो ??
➥• सूर्यलाई परिक्रमा गर्ने खगोलीय पिण्डहरु
02. उपग्रह के हो ??
➥• ग्रहलाई परिक्रमा गर्ने सानो आकाशीय पिण्ड
03. ग्रहको गतिको नियम कसले प्रतिपादित गरेका हुन् ??
➥• केपलर

04. सूर्य आफनो अक्ष बाट कता तिर घुम्दछ ??
➥• पूर्व बाट पश्चिम
05. सूर्य के हो ??
➥• सूर्य एक ग्यासयुक्त पिण्ड हो। यसलाई तारा पनि भनिन्छ। यसमा 71 प्रतिशत हाइड्रोजन, 26.5 प्रतिशत हीलियम र 2 प्रतिशत अन्य भारी तत्त्व रहेको छ।
06. सौर्य ऊर्जाको प्रमुख स्रोत के हो ??
➥• सूर्य
07. ब्रह्माण्डमा सर्वाधिक मात्रामा पाइने ग्यास कुन हो ??
➥• हाइड्रोजन
08. सूर्यको आयु कति हो ??
➥• 5 बिलियन वर्ष
09. सूर्यको व्यास कति छ ??
➥• 13 लाख 92 हजार किलोमिटर
10. सूर्य पृथ्वी भन्दा कति गुणा ठूलो छ ??
➥• 13 लाख गुणा
11. सूर्यको प्रकाश पृथ्वी सम्म आइपुग्न कति समय लाग्छ ??
➥• 8 मिनेट 20 सेकेण्ड
12. अरुण ग्रह कुन ग्यासले भरिएको छ ??
➥• मिथेन
13. हरियो ग्रह कुन हो ??
➥• वरुण
14. सुतेको ग्रह भनेर कुनलाई चिनिन्छ ??
➥• अरुण
15. सौर्यमण्डलको सबभन्दा अग्लो पर्वत कुन हो ??
➥• निक्स ओलम्पिया (मंगल ग्रह)
16. मंगल ग्रह किन रातो ??
➥• आरयन अक्साइडको कारण
17. सबभन्दा चम्किलो र गर्मि ग्रह कुन हो ??
➥• शुक्र
18. कुन ग्रह सूर्य निक्लिनु भन्दा दुई घण्टा अगाडि नै देखिन्छ ??
➥• बुध
19. बुध ग्रहको विशिष्ट गुण के हो ??
➥• यसमा चुम्बकिय क्षेत्र हुनु
20. धूम्रकेतुको पुच्छर कसरी बन्छ ??
➥• सूर्यको नजिकै पुग्दा धूम्रकेतुको ठोस मध्य भाग जलेर ग्यास उत्पान्न हुन्छ ।
21. पृथ्वीको बहिनी कुन ग्रह हो ??
➥• शुक्र
22. वायुमण्डल केलाई भनिन्छ ??
➥• धरतीको चारै तिर रहेको ग्यासिय आवरणलाई वायुमण्डल भनिन्छ । वायुमण्डल धेरै प्रकारका ग्यासहरुको मिश्रण हो । ग्यासका साथ साथै वायुमण्डलमा जलवाष्प र धूलोको कणहरु पनि रहेको हुन्छ ।
23. टेलीफोन, रेडियो, टेलीभिजन र रडारको लागि वायुमण्डलको कुन तह उपयुक्त छ ??
➥• आयन मण्डल
24. वायुमण्डलिय चाप (Atmospheric Pressure) केलाई भनिन्छ ??
➥• धरतीको कुनै एक निश्चित एकाई वा क्षेत्रफलमा वायुमण्डलको सबै तह द्वारा पर्ने दबाव हो ।
25. स्थल मण्डल के हो ??
➥• पृथ्वीको सम्पूर्ण बाहरी भाग जसमा महादेश र महासागर अवस्थित रहेको छ ।
26. ज्वालामुखी के हो ??
➥• जब पृथ्वी भित्र रहेको पग्लेको पदार्थ- लावा, राख, जलवाष्प, ठोस पदार्थ र अन्य ग्यास कुनै भाग बाट बाहिर निक्लनछ जसलाई ज्वालामुखी भनिन्छ, जसलाई पृथ्वीको सुरक्षा वाल्व पनि भनिन्छ ।
••••••••••••••••••••••••••••••••••••••••••••••
- GS GROUP PRESENT

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...