1) रगत किन रातो हुन्छ ??
➥• हेमोग्लोबिनको कारण
2) हेमोग्लोबिन किन रातो हुन्छ ??
➥• आइरनको कारणले
3) हेमोग्लोबिन के हो ??
➥• एक प्रकारको प्रोटिन
4) हेमोग्लोबिनको निर्माण कहाँ हुन्छ ??
➥• कलेजोमा
5) रगत कस्तो तन्तु हो ??
➥• सन्योजी तन्तु
6) एउटा व्याक्तिको शरीरमा कति रगत हुन्छ ??
➥• शरीरको तौलको 8% (60kg को व्याक्तिमा लगभग 5 लिटर)
7) रगतको रासायनिक गुण के हो ??
➥• क्षारिय
8) रगतको pH कति हुन्छ ??
➥• 7.35-7.42
9) रगत बग्नबाट रोग्ने भाग कुन हो ??
➥• फिबृयोजिन
10) प्लाज्माको रङ कस्तो हुन्छ ??
➥• पहेलो
12) हर्मोन बनाउने काम कसको हो ??
➥• Endocrine Gland
13) RBC कहाँ निर्माण हुन्छ ??
➥• बोन म्यारोमा
14) RBC को जीवन अवधी कति दिनको हुन्छ ??
➥•120 दिन (WBC को 7 दिन र प्लेलेट्सको 2-3 दिन)
15) अक्सिजन बोकेको हेमोग्लोबिनलाई के भनिन्छ ??
➥• अक्सिहेनोग्लोबिन
16) WBC को निर्माण कहाँ हुन्छ ??
➥• बोन म्यारो, Lymph, Spleen मा
17) रोग सँग लड्ने क्षमतालाई के भनिन्छ ??
➥• इमुनिटी (Immunity)
18) ब्लड क्यान्सरको अर्को नाम के हो ??
➥• ल्युकेमिया (नोटः WBC को मात्रा बडेमा यो रोग लाग्छ)
19) प्लेलेट्स को मात्रा कति हुन्छ ??
➥• 2-5 लाख
20) प्लेलेट्स्को मुख्य काम के हो ??
➥• रगत जमाउनु
21) प्लेलेट्सको आयु कति दिनको हुन्छ ??
➥• 2-3 दिन
22) धमनि के हो ??
➥• मुटुबाट शरीरमा रगत पुर्याउने नली
23) बाइकस्पिड भल्बलाई अर्को कुन नामले चिनिन्छ ??
➥• Mitral Valve
24) शिरा र धमिनी मध्ये कसको भित्ता पातलो हुन्छ ??
➥• शिरा (एसमा भल्भ हुन्छ तर धमनिमा हुदैन)
25) रक्तसञ्चार पत्ता लगाउने प्रथम व्याक्ती को हुन् ??
➥• विलियम हार्बे (सन् 1628)
26) न्युरोनको अर्को नाम के हो ??
➥• स्नायुकोष
27) युरोन कति प्रकारका छन ??
➥• 3 प्रकारका
28) 3 प्रकारका न्युरोन कुन-कुन हुन् ??
➥• सेन्सरी /एफरेन्ट न्युरोन
➥• मोटर /इफरेन्ट न्युरोन
➥• मिश्रित न्युरोन
29) परिधिस्त स्नायु प्रणालिमा कति न्यूरोन हुन्छन् ??
➥• जम्मा 43 जोर (जसमध्ये 12 जोर क्रेनियल स्नायु र 31 जोर स्पाइरल स्नायु तर्फ गएका हुन्छन्)
30) स्वचालित स्नायुलाई कति भागमा बाँढिएको छ ??
➥• 2 भागमा
••••••••••••••••••••••••••••••••••••••••••••
- प्रेम बडुवाल

Comments
Post a Comment