💻. कम्प्यूटर एक इलेक्ट्रोनिक मेशीन हो, जसलाई नेपालीमा सुसंख्या भनिन्छ ।*
💻. आधुनिक कम्प्यूटर को पिता चार्ल्स ब्यावेज हुन्, तर कम्प्यूटरको आविष्कार हर्मन पार्किन्सले गरेका हुन्।*
💻. क्याल्कुलेटर को आविष्कार पास्कल ले गरेका हुन् ।*
💻. नेपालको पहिलो कम्प्यूटर IBM-1401 हो भने भारतमा बनेको पहिलो कम्प्यूटर सिद्धार्थ हो ।*
💻. सबभन्दा ठूलो कम्प्यूटर नेटवर्क इन्टरनेट हो ।*
💻. नेपालमा सर्वप्रथम जनगणनाको लागि कम्प्यूटर ल्याएको थियो भने भारतमा बैंगलोरमा डाक घरको लागि ल्याएको थियो।*
💻. इन्टरनेटको सर्वप्रथम प्रयोग अमेरिकाको रक्षा अनुसन्धान केन्द्रमा भएको थियो।*
💻. कम्प्यूटरमा प्रयोग हुने IC चिप्स सिलिकनले बनेको हुन्छ ।*
💻. एसियाको सिलिकन भ्याल्ली भनेर बैंगलोर लाई भनिन्छ ।*
💻. दुई राष्ट्रहरुबीच कम्प्यूटर जोड्ने WAN हो।*
💻. नेपालमा Radio-paging र Mobile Telephone सेवाको सुरुवात सन् १९९९ बाट भएको हो।*
💻. कम्प्यूटरमा लोडिङ् सिस्टम प्रोसेसलाई Booting भनिन्छ ।*
💻. कम्प्यूटरको मस्तिष्क भनेर सी.पी.यू. (CPU) लाई भनिन्छ।*
💻. कम्प्यूटरको भाइरस बनाउने पहिलो व्यक्ति गेन कुर्लन (सन् १९८० मा, अमेरिका) हुन् ।*
💻. नेपालमा Wi-max सेवाको सुरुवात वि.सं. २०६९ कार्तिक २७ देखि भएको हो ।*
💻. कम्प्यूटरले आफनो परिणामलाई भविष्यको लागि मेमोरीमा सुरक्षित राख्दछन् ।*
💻. बिना तार इन्टरनेट हेर्न सकिने WIFI, Satellite 3G/4G प्रविधि हो।*
💻. नेपालमा इन्टरनेट प्रविधि सन् १९९४ मा सर्वप्रथम मर्कन्टाइल कम्पनीले प्रयोगमा ल्याएको हो।*
💻. IC को पूर्ण रूप Integrated Circuit हो।* त्यस्तैः
💻. IBM को International Business Machine*
💻. WWW को World Wide Web*
💻. LAN को Local Area Network*
💻. WAN को Wide Area Network*
💻. RAM को Random Access Memory*
💻. ROM को Read Only Memory*
💻. CD को Compact Disk*
💻. VDU को Visual Display Unit*
💻. HTML को Hyper Text Markup Language*
💻. HTTP को Hyper Text Transfer Protocol*
💻. ALU को Arithmetic Logical Unit*
💻. CPU को Central Processing Unit*
💻. CU को Control Unit*
💻. COBOL को Common Business Oriented Language*
💻. DOS को Disk Operating System*
💻. E-MAIL को Electronic Mail*
💻. FAX को Far Away Xerox*
💻. कम्प्यूटर बन्द गर्ने प्रक्रियालाई शट डाउन र खोल्ने प्रक्रियालाई बुट अप भनिन्छ।*
💻. मोनिटर को अर्को नाम VDU हो ।*
💻. स्टाण्डर्ड Key Board मा 101 बटन तथा 12 ओटा फङ्सन कीज हुन्छन्।*
💻. चुम्बकीय डिस्कमा आयरन आक्साइडको तह वा लेप हुन्छ।*
💻. बाइनरी नम्बर प्रणालीमा 0 र 1 को प्रयोग हुन्छ ।*
💻. फ्लापी डिस्कको साइज 3.25” र 5.25” हुन्छ।*
💻. कम्प्यूटर नेटवर्क सँग सम्पर्क जोडने प्रक्रियालाई ‘लाग इन’ र सम्पर्क तोड्ने प्रक्रियालाई ‘लाग आउट’ भनिन्छ।*
💻. अपरेटिंग सिस्टममा RAM को प्रयोग गरिन्छ ।*
💻. कम्प्यूटरमा प्रोग्रामको सूचीलाई मेन्यू भनिन्छ।*
💻. मोडेम टेलीफोन लाइनमा प्रयोग गर्दछ।*
💻. कम्प्यूटर डम्प हुनुको कारण भाइरस हो।*
💻. कम्प्यूटर भाइरस एक डिस्ट्रकटिव प्रोग्राम हुन्छ ।*
💻. कम्प्यूटरको भौतिक बनावटलाई हार्डवेयर भनिन्छ ।*
💻. हार्ड डिस्कको गति RPM मा नापिन्छ।*
*→ 8 बिट =* 1 बाइट
*→ 1024 बाइट =* 1 किलो बाइट
*→ 1024 किलो बाइट =* 1 MB
*→ 1024 MB =* 1 GB
💻. IBM (इन्टर नेशनल बिजनेस मेशीन) एक कम्प्यूटर कम्पनी हो ।*
💻. कम्प्यूटरको मुख्य पृष्ट डेस्कटपलाई मानिन्छ ।*
💻. कम्प्यूटर क्षेत्रमा महान क्रान्ति सन् 1960 मा भएको थियो।*
💻. DOS र WINDOWS एक प्रकारको अपरेटिङ्ग सिस्टम हो ।*
💻. माउस, की-बोर्ड, जोयस्टिक, स्क्यानर र लाइट पेन इनपुट डिभाइसको उदाहरण हो ।*
💻. प्रिन्टर, स्पीकर र मोनिटर आउटपुट डिभाइस हो ।*
💻. इन्टरनेटमा पठाएको सन्देशलाई मेल भनिन्छ ।*
💻. उच्चस्तरीय भाषा बाट मेशीनरी भाषामा रूपान्तरण सोर्स प्रोग्राम द्वारा हुन्छ ।*
💻. अंग्रेजीको समान उच्चस्तरीय भाषा कोबोल हो ।*
💻. प्रोग्राम विकसित प्रथम भाषा फोरट्रान हो ।*
💻. उच्चस्तरीय भाषाको अनुवाद निम्न स्तरीय भाषामा कम्पाइलरले गर्दछ।*
💻. उच्चस्तरीय भाषाको विकास IBM ले गरेको हो ।*
💻. फोरट्रान, कोबोल, बेसिक, अल्गोल, पास्कल आदि उच्चस्तरीय भाषा हुन्।*
💻. मदर बोर्ड एक प्रकारको सर्किट बोर्ड हो, जसमा सी.पी.यू. लाई जोडिन्छ।*
💻. हार्ड डिस्कमा कम्प्यूटर प्रोग्रामहरुलाई स्टोर गरिन्छ।*
💻. कामको आधारमा कम्प्यूटर तीन प्रकारको हुन्छ - डिजिटल, एॆनालग र हाइब्रिड ।*
💻. साइजको आधारमा कम्प्यूटर चार प्रकारको – सुपर, मेनफ्रेम, मिनी र माक्रो ।*
💻. त्यसैगरी, मोडलको आधारमा तीन प्रकारको - XT, AT र PS/2 हुन् ।*
💻. ब्राण्डको आधारमा दूई प्रकारको – IBM PC, Apple/Macintosh हुन्।
💻. विश्वको पहिलो सुपर कम्प्यूटर Cray-1 हो, जुन सन् १९७६ मा Mr. Seymour Cray ले बनाएका थिए।*
💻. केही कम्प्यूटरका उदाहरणहरुः
*→ सुपर कम्प्यूटर = PARAM, ANURAG, CDC-205, CRAY XMP/14.*
*→ मेनफ्रेम कम्प्यूटर = IBM S/390, IBM S/709, ICL 39, CDC 6600.*
*→ मिनी कम्प्यूटर = PDP-11, VAX.*
*→ माइक्रो कम्प्यूटर = Apple Mac, IBM PS/2.*
💻. असेम्बलर, असेम्बली भाषालाई यन्त्र भाषामा परिणत गर्दछ।*
•••••••••••••••••••••••••••••••••••••••••••
- सामान्य ज्ञान महासागर
- उत्तर तामाङ्ग

Comments
Post a Comment