Skip to main content

समसामयिक जानकारीः

१) यस वर्षको उत्तम शान्ति पुरस्कार कुन कृतिलाई प्रदान गर्ने भएको छ ??
➥• ‘भूकम्पमा मल्हमपट्टी’ (रवीन्द्र समीरको)
२) नेपाल सरकारले कति जातिलाई अल्पसंख्यक र लोपोन्पुख समूहमा राखेको छ ??
➥• ९८ जाति
३) ‘मिस्टर नेपाल २०१७’ को भएको हो ??

➥• अक्षय रायमाझी
४) ‘Miss Nepal २०१७’ को भइन ??
➥• निकिता चन्दक
४.१) 'Miss Nepal Earth २०१७' को भइन ??
➥• रोजिना श्रेष्ठ
४.२) 'Miss Nepal International २०१७' को भइन ??
➥• निति शाह
४.३) 'Miss Asia Pacific International २०१७' को भइन ??
➥• साहारा बस्नेत
५) आतंकवादलाई प्रोत्साहन दिएको आरोप लगाउँदै साउदी अरेबिया, संयुक्त अरब इमरेट्स, बहराइन र इजिप्टले कतार सँगको कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा कहिले गरेका हुन् ??
➥• २०१७ जुन ५
६) कोपा डेल रे कपको उपाधि कसले जित्यो ??
➥• बार्सिलोना
७) यूईएफए च्याम्पियन्स लीगको उपाधि कसले जितेको हो ??
➥• रियल मड्रिड
८) ला लिगाको उपाधि कसले जित्यो ??
➥• रियल मड्रिड
९) प्रिमियर लिग च्याम्पियन कुन टिम भयो ??
➥• चेल्सी
१०) एफए कपको उपाधि कसले जित्यो ??
➥• आर्सनल
११) युरो लिगको उपाधि कसले जितेको हो ??
➥• म्यान्चेस्टर युनाइटेड
१२) नेपालको सर्वप्रथम आरोहण भएको हिमाल कुन हो ??
➥• अन्नपूर्ण प्रथम
१२.१) अन्नपूर्ण प्रथम आरोहण गर्ने प्रथम व्यक्ति को हुन् र कहिले ??
➥• मोरिस हर्जोेग (फ्रान्स) र सन् १९५० जुन ३ मा
१३) पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीको रुपमा सिंहदरवारबाट कहिले विदा भएका हुन् ??
➥• २०७४ जेठ २२
१४) ‘नाइल नदीको देन’ – इजिप्ट हो भने ‘हान नदीको देन’ - कुन हो ??
➥• कोरिया
१५) ट्राफिकले जथाभावी बाटो काट्ने पैदलयात्रुलाई यातायात व्यवस्था ऐन, २०४९ को दफा कति प्रयोग गरी रु. २०० जरिवाना लिएको हो ??
➥• दफा १३६ र १३७
१६) २०७४ जेठ २४ गते देखि पतञ्जली आयुर्वेदिकको कुन-कुन उत्पादन नेपालमा विक्री वितरण गर्न रोक लगाइएको हो ??
➥• चार प्रोडक्ट (विलादी चूर्ण, अभिपत्तिकर चूर्ण, अजमोदादी चूर्ण र सितोफलादी चूर्ण)
१७) नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ कहिले लिएका हुन् ??
➥• २०७४ जेठ २४
••

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...