१. सुराकि खर्च परिचालन कार्य विधि कहिले आयो ??
⏩ २०७२
२. नेपाल सरकारले बाघ वर्षको अवसर पारेर रु पाँच को हुलाक टिकट कहिले सार्वजनिक गरेको हाे ??
⏩ २०६७ भदौ २९
३. सारसको अाैसत उमेर कति हो ??
⏩ करिब ५० वर्ष
४. नेपालमा कति प्रकारका खरमुजुर पाईन्छन ??
⏩ २
५. नेपालमा कति किसिमका भुडिफोर पाईन्छन ??
⏩ ८
६. हाल कति वटा गिद्द रेष्टुरेन्ट खोलिएका छन ??
⏩ ७ वटा
▶ पिठैली - नवलपरासी ,
▶ गैँडवाहा ताल - रुपन्देही,
▶ लालमटीया - दाङ,
▶ बिजाैरी - दाङ
▶ खुटिया - कैलाली
▶ घाँचोक - कास्की
▶ कोशिटप्पु- सुनसरी
७. विश्व मा कति प्रकारका गिद्द पाईन्छन ??
⏩ २३ (नेपालमा 9 कतै ८)
७. गिद्द प्रजनन केन्दको स्थापना कहिले भएको हो ??
⏩ २००८
८. गिद्द प्रजनन तथा संरक्षण केन्द्रलाई अङ्ग्रेजीमा के भनिन्छ ??
⏩ VCBC (Vulture Conservation Breeding Centre)
९. संरक्षित क्षेत्र भित्र सेवा संचालन सम्बन्धि व्यवस्था ऐनको कुन दफामा रहेको छ ??
⏩ दफा ६
१०. जैविक विविधता कति किसिमका हुन्छन् ??
⏩ ३ (प्रजाती, वंशाणुगत, पारिस्थितिकिय विविधता)
११. मध्यवर्ती क्षेत्र व्यवस्थापन निर्देशिका कहिले जारी भयको हो ??
⏩ वि. सं. २०५६
११. मध्यवर्ती क्षेत्र नियमावली कहिले नेपाल राजपत्रमा प्रकाशित भयो ??
⏩ २०५२ फाल्गुन २८ गते
१२. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली को हाल कति अाैँ पटक संशोधन भएको छ ??
⏩ चार पटक
१३. राष्ट्रिय निकुञ्ज तथा आरक्षको "संरक्षक" कुन पदको कर्मचारी हुन्छ ??
⏩ नेपाल सरकारको अधिकृत
१४. हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६ को पहिलो संशोधन कहिले भयो ??
⏩ २०७१
१५. वन नीति २०७१ अन्तर्गत कति ओटा नितिहरु समावेश गरिएको छ ??
⏩ ७ ओटा
.
#कपिड
“Think. Learn. Conquer.”
Suresh Bc
ReplyDelete