१. इन्द्रजात्राको दिन मुख्यतः कसको रथ घुमाइन्छ ??
⏩ कुमारीको
२. राई जातिले बोल्ने भाषा कुन समुदायअन्तर्गत पर्दछन् ??
⏩ भोटबर्मेली
३. विवाह गर्दा केटा-केटीका बाबु आपसमा लड्नु पर्ने परम्परा कुन जातिमा छ ??
⏩ कुमाल
४. दाजु-भाइबीचे कहिल्यै अंशबण्डा नगर्ने जाति कुन हाे ??
⏩ निम्वा
५. विवाहमा केटा पक्षले नै केटी पक्षको विवाहको सम्पूर्ण खर्च व्योहोर्नु पर्ने चलन कुन जातिमा छ ??
⏩ दुरा
६. चेपाङ जातिको झाँक्री लाई के भनिन्छ ??
⏩ फाल
७. तामाङ जातिले मृत्यु संस्कारको बेलामा गर्ने नृत्यलाई के भनिन्छ ??
⏩ दोरा नाच
८. नेपालको कूल जनसंख्यामा सबैभन्दा बढी कुन जातिको बाहुल्यता रहेको छ ??
⏩ क्षेत्री
९. खोलाको पानी नपिउने कुवा वा मूलको पानी मात्र पिउने जाति कुन हो ??
⏩ राउटे
१०. तामाङ जातिको बिवाह गराउने लमीलाई के भनिन्छ ??
⏩ ताम्बा
११. दुलाहा-दुलहीको टाउको तीन पटक ठोकाएपछि बिबाहको विधि पुरा हुने जाति कुन हो ??
⏩ चेपाङ
१२. कोचे जातिको धार्मिक कार्य सम्पन्न गराउने व्यक्तिलाई के भनिन्छ ??
⏩ गुरुवा
१३. सिउँडीको रूख, प्रकृति, नदीनालाको पूजा गर्ने जाति कुन हो ??
⏩ मेचे
१४. जिरेल जातिको प्रमुख वासस्थान कहाँ रहेको छ ??
⏩ दोलखा, रामेछाप
१५. त्यो कुन जाति हो जहाँ छोराको विवाहमा बेहुलाको बाबु जन्ती जान पाउँदैनन् ??
⏩ दनुवार
१६. तामाङ जातिको वार्षिक क्यालेण्डरलाई के भनिन्छ ??
⏩ ल्हो
१७. नेपालमा सबैभन्दा धेरै जनसंख्या भएको जनजाति कुन हो ??
⏩ मगर
१८. एक ठाउँमा दुई महिनाभन्दा बढी नबस्ने जाति कुन हो ??
⏩ राउटे
१९. मगरहरूको कर्मकाण्ड गर्ने पुरोहितलाई के भनिन्छ ??
⏩ भूषाल
२०. विवाहपछि दुलाहाले छ महिनासम्म दुलहीको माइतीमा बस्नुपर्ने परम्परा कुन जातिमा छ ??
⏩ लेप्चा
२१. मान्छे मर्दा बन्दुक पड्काएर सूचना दिने जाति कुन हो ??
⏩ लिम्बू
२२. भीमसेन कुन जातिका सबैभन्दा ठूला देवता हुन् ??
⏩ माझी
२३. किराँत जातिको धार्मिक ग्रन्थलाई के भनिन्छ ??
⏩ मुन्धुम
२४. तरवार नाच कुन जातिमा प्रचलित छ ??
⏩ थारू
२५. विहेमा अनिवार्यरूपमा हाँडीबाजा बजाउनुपर्ने चलन कुन जातिमा छ ??
⏩ राजवंशी
२६. कोचे जातिको प्रमुख बसोबास स्थान कहाँ रहेको छ ??
⏩ झापा
२७. चण्डी नाच कुन जातिको प्रसिद्ध नृत्य हो ??
⏩ राई
२८. ईश्वर लाई सम्झेर मुसलमानहरू दिनमा कति पटक प्रार्थना नवाज पढ्छन् ??
⏩ ५ पटक
२९. बच्चा जन्मिसकेपछि मात्र केटीको वैवाहिक विधि पूरा हुने जाति कुन हो ??
⏩ ल्होमी
३०. मृतकलाई कञ्चनजङ्घा हिमालतर्फ शिर पारी गाड्ने चलन कुन जातिमा छ ??
⏩ लेप्चा
नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...
Comments
Post a Comment